Prashant Raj Pandey

737 posts

Prashant Raj Pandey

Prashant Raj Pandey

@aka78pop

Katılım Mart 2026
5 Takip Edilen10 Takipçiler
KP Dhungana
KP Dhungana@kpdhungana·
प्रधानमन्त्री वालेन्द्र शाहले कानुन संशोधन गरेर बल्ल भूमिहीन सुकुम्बासीहरूको ‘डिजिटल लगत संकलन’ सुरू गरेको भन्दै गरेको दाबी झुटो ukeraa.com/news/detail/17…
NE
0
35
54
2.9K
Thaha Khabar
Thaha Khabar@ThahaKhabar·
प्रधानमन्त्री कार्यालय परिसरमा सञ्चारकर्मीलाई दृश्य सङ्कलनमा अवरोधः प्रधानमन्त्रीद्वारा दृश्य सङ्कलन नगर्न आदेश #Thahakhabar
NE
6
6
52
9.8K
Madhukar Khanal
Madhukar Khanal@MadhukarKhanal·
राज्यले गर्ने यो भन्दा ठूलो विभेद के हुन् सक्छ ?
Madhukar Khanal tweet media
NE
5
36
78
3.6K
Gatisheel Loktantrik Party
Gatisheel Loktantrik Party@gatisheelnepal·
आफ्नै नागरिकमाथि धावा नबोल सरकार ! काठमाडौँ उपत्यकाका नदी किनारामा रहेका सुकुमवासी/अव्यवस्थित बसोबासीका घरहरू दुई दिनको सूचनामा ध्वस्त बनाएको देख्दा इजरेलको दुई वर्षभन्दा लामो समयको बमबारीबाट ध्वस्त गाजालाई सम्झाउने खालको छ । यता दिइएको सूचना, पीडितहरूले आफ्ना घरबारका सामानहरू छोडेर जानु परेको स्थिति, उनीहरूको असहायपन आदि इजरेलले गाजाका नागरिकहरूमाथि गरेको व्यवहारसँग मिल्दोजुल्दै देखिन्छ । फरक उता अर्को देशसँग युद्धको बहाना छ यता नागरिकमाथि क्रुरता प्रदर्शन गर्ने मनसुवा !  सुकुम्वासी/अव्यवस्थित बसोबासीको नाममा आफ्नै नागरिकको अस्मितामाथि सरकारले हमला गरेको छ । अत्यधिक ठूलो मात्रामा हतियारधारी सुरक्षा फौजको परिचालन गरी डोजर चलाएर नागरिकहरूलाई भयभीत तुल्याइएको छ । यसमा न त विधिको पालना छ, न त कुनै दीर्घकालीन व्यवस्थापन गर्ने खाका छ न त गासबास नभएकालाई गतिलोसँग राखिएको छ । गरेपछि दैलो देख्यो जस्तो शैलीमा हचुवा पाराले काम भैरहेको देख्दा भैरहेका यी काम राष्ट्रियता र नागरिक स्वाभिमान विरुद्ध छ भन्न खासै अप्ठ्यारो मान्नु पर्दैन ।  अत्यधिक बल प्रयोग र त्यसले निम्त्याएका असरहरूमा घर तथा बस्तीहरू उजाड हुने मात्र होइन त्यसबाट आहत भई दुई जना नागरिकहरूको इहलीला समेत समाप्त भएको छ । उनीहरूले देख्दा आत्महत्या गरेको भए पनि त्यो आत्महत्या होइन असंवदेनशील राज्यको अमानवीय कृत्यले गरेको हत्या हो र यो हत्याको जिम्मा यस विध्वसंका सुत्रधार र नाइके प्रधानमन्त्री बालेन शाहले लिनुपर्छ । यसको लेखाजोखा हुनेछ ।  यी सबै काम हेर्दा सरकार आफैँले आफ्ना नागरिकविरुद्ध युद्धको घोषणा गरेको छ । त्यो युद्ध अहिले गरिबबाट सुरु भएको छ तर त्यो त्यहाँमात्र सीमित रहने छैन, त्यो छिट्टै सबै नागरिककोमा पुग्ने सम्भावना प्रबल देखिन्छ । त्यसैले नागरिकहरूले आफ्ना अधिकारको बारेमा सचेत हुँदै अर्काको दु:ख पीडामा पनि समभाव जनाउनु जरुरी छ । यी सबै हुँदै गर्दा हाम्रो उत्तर पश्चिम सीमामा रहेको लिपुलेखबाट भारत र चीनले कैलाश मानसरोवर दर्शनार्थी आवतजावत तथा व्यापार सञ्चालन गर्ने सम्बन्धमा कार्यान्वयनको चरणमा प्रवेश गरिसकेको अवस्थामा अहिलेसम्म सरकारले आफ्नो धारणा राख्दै दुवै देशलाई कूटनैतिक पत्राचार समेत गर्न नसक्नुले निर्धालाई हेप्ने र आफूभन्दा बलियोबाट हेपिने मत्स्य न्यायको सिद्धान्तलाई यो सरकारले पनि अंगीकार गरेको देखिन्छ । निर्धालाई हेप्ने र बलियाबाट हेपिने चक्रबाट अगाडि निस्किई निर्धासँग मानवीय व्यवहार गर र बलियासँग पनि कूटनैतिक कौशल प्रयोग गरी आफ्नो स्वाभिमान जोगाउने मार्ग अपनाऊ !  दिनेश प्रसाई  अध्यक्ष  गतिशील लोकतान्त्रिक पार्टी @Online_khabar @setopati @Shilapatra @ekantipur_com @Rato_pati @ShahBalen @Jana_Aastha @nepalviewsnv @thehimalayan
NE
8
18
37
1.6K
Prashant Raj Pandey
Prashant Raj Pandey@aka78pop·
@partipakshya Aaucha number! Ye sachhi - Tyaha nirman garna dine lai chai takma dine ho? 😂😂😂😂😂
हिन्दी
0
0
0
28
प्रतिपक्ष
ओ गरिबको बास उजाड्ने विवेकहिन सरकार , यता बिष्णुमति नदि Grande Hospital पुगे पछि गायब भएको तिम्रो आँखा ले देख्छ कि देख्दैन? छ हिम्मत यता डोजर चलाउने?
प्रतिपक्ष tweet media
NE
3
11
19
1K
Prashant Raj Pandey
Prashant Raj Pandey@aka78pop·
@NirmalPrasai5 Aaja kun Chyawanprash khayau bhai? Yehi khane gara! Positivity aaudo raicha! Malai ni bhana! 😂
हिन्दी
0
0
0
8
Nirmal Prasai🇳🇵
Nirmal Prasai🇳🇵@NirmalPrasai5·
बा, भाउजु, दाई, लाई सुटकेश बुझाएर संवैधानिक पद किन्ने गरिन्थ्यो, आज डोजर चलेको छ, घरवार विहीन भए। पैसाको पावर पनि हार्दो रहेछ कहिलेकहीँ ।
NE
2
2
19
712
प्रतिपक्ष
हर्क साम्पाङ्ग बनाउदै हिडेको छ , बालेन साह भत्काउदै हिडेको छ।
NE
1
1
7
178
Prashant Raj Pandey
Prashant Raj Pandey@aka78pop·
@SGnepal Pathaye pani bakheda garchan! Genuine hainan! Genuine ko kura, criticism ni sunne ho! Jhole Jhyamte haru lai je gare ni sakinna!
हिन्दी
0
0
0
108
s
s@saalu4m·
Who the fuck is this guy! How did he get so much courage to speak against the Nepal government like this! And when speaking against the Nepal government, that ba*tard so-called congress President Gagan Thapa is clapping for it!🤬
English
22
25
153
15.6K
प्रतिपक्ष
हामिले तिरेको करबाट पालिने हरु लाई हामिले प्रश्न गर्दा यो बालेन र रविको मलद्वार लाई हरिद्वार देख्ने दुखी आत्माहरु लाई चै के को खस खस हो?
NE
3
3
36
681
Prashant Raj Pandey
Prashant Raj Pandey@aka78pop·
@JanakPoudyal Bhai - Chunaab agadi ni Yestai suninthyo! Sab badhariye! Timile Japan dekhya chainau bhandaima Japan bhanne thau nai nahune haina ni !
हिन्दी
0
0
0
17
Janak Poudyal
Janak Poudyal@JanakPoudyal·
बालेन सरकारले चाँडै नतिजा दिनेगरी उडान भरिरहेको ठान्नेहरुका लागि । उड्नका लागि अर्कै तयारी, प्रविधि चाहिन्छ, यसरी त उही उडेजस्तो हुने, केहीले रमिता हेरेर "होई, होई" गर्ने मात्र हो । अन्तत: बजारिनुपर्छ ।
NE
4
7
40
4.1K
Raj
Raj@bhandari_b50071·
@Drsudhamshu राज्यले नै दिएको हो। केशब स्थापित मेयर हुँदा नै घर नम्बर वितरण गरेको हो। धारा र बिजुली पनि सरकारले नै वितरण गरेको हो।।
NE
1
0
1
238
Sudhamshu K.C.
Sudhamshu K.C.@Drsudhamshu·
मैले घर बनाउँदा धारा, विजुली, ढलको व्यवस्था गर्नलाई कत्ति धाउन परेको थियो । लाल्पुर्जा, बाऊको नाम, हजुर बाऊको नाम नागरिकता के के चाहिएको थियो । यो सुकुम्बाशी बस्तिमा कसरी सबै कुराको ब्यवस्था भयो होला? यि सब कुराको खोजबिन नगरे फेरि यो कुरा नदोहरिएला भन्न सकिन्न ।
NE
2
9
87
3.9K
medsane
medsane@medsane·
1 lakh employment guarantee per year ma 11 months Baki. Target met - 0 so far. Aba 11 months ma 1 lakh employment generate hola ta?
English
5
0
36
3.5K
नेपालडायरी (𝗡𝗲𝗽𝗮𝗹𝗱𝗶𝗮𝗿𝘆)
सरकारी जग्गामा स्कुल बनाउन पाईदैन, डोजर लगाएर भत्काईनेछ। यसको अर्थ अव सरकारी स्कुल आवश्यक छैन, निजी जग्गामा निजी स्कुल खोल भनेको त होला।
NE
5
5
31
2.2K
Setopati
Setopati@setopati·
हामी खसिरहेको राजनीतिक भीरमा हाँगो कहाँ समाउने? - निर्वाचन सम्पन्न भएको यति छोटो समयमा हामी यति तीव्र गतिमा लोकतन्त्रको ओरालो खस्दैछौं कि, यो खतरनाक भीरमा समाउने हाँगा समेत फेला पार्न सकेका छैनौं। By @narayanwagle setopati.com/opinion/388104
NE
37
8
34
6.9K
Prashant Raj Pandey
Prashant Raj Pandey@aka78pop·
@DipeshShahi Ani kehi fadko Marla ki? Raja Mahendra ko jasto actual development garne bhaye ta full support!
Slovenščina
0
0
0
25
Dipesh Shahi
Dipesh Shahi@DipeshShahi·
राजनीतिक दलहरूको खारेजी बाँकी रह्यो। त्यसपछि गेटअप मात्रै होइन, शासन शैली पनि ठ्याक्कै मिल्नेछ। (तस्वीर: रेड्डिट)
Dipesh Shahi tweet media
NE
8
4
39
3.1K
Neeraj Bhatt
Neeraj Bhatt@Ndbhatt123·
खै घण्टेहरुको नि खासै राम्रा दिन त देख्दिन है म त!
NE
13
19
83
6.8K
Nirmala Dhakal
Nirmala Dhakal@Nirmaladhakal44·
जिन्दगी जापानमै व्यतित गर्नेले कम्तिमा पनी मलाई समाज नबूझाए हुने 🤣🤣
uttam B@uttambajra78742

@Nirmaladhakal44 @DevkotaMysti कांग्रेस एमाले माओ तीन तिगड़े काम बिगड़े थाहा छइन तपाई लाई? हैट हामी सब लाई थाहा छ तपाई पढ़ाई र पढ़ाएर बिजी हुनु भो समसामयिक नेपाल बुझनु भएन दुख को कुरा

NE
13
0
33
12.6K