amul thapa

71 posts

amul thapa banner
amul thapa

amul thapa

@amul_thapa

Photojournalist [email protected]

Katılım Temmuz 2014
467 Takip Edilen149 Takipçiler
amul thapa retweetledi
khagendra pant
khagendra pant@k_pant1mnr·
० महानगर प्रहरीको ‘जेब्राक्रस’ - नागरिकलाई कानुन पालना गर्न भन्दै हिँडेका काठमाडौं महानगरका प्रहरीले ब्यस्त सडक काट्न न अकासे पुल चढे, न जेब्राक्रस रोजे ० मिलापत्रमा टुंगिँदै फौजदारी मुद्दा @amul_thapa @KarnaShilpa
khagendra pant tweet media
NE
0
12
13
1.5K
amul thapa retweetledi
Photojournalist Club
Photojournalist Club@pjclubnepal·
Members of Photojournalist Club Nepal play against members of Shilapatra news during the quarter final futsal tournament organized by FNJ, Nepal in Kathmandu. We would like to thank our sponsors and everyone who supported us.
Photojournalist Club tweet mediaPhotojournalist Club tweet mediaPhotojournalist Club tweet mediaPhotojournalist Club tweet media
English
0
1
1
0
amul thapa
amul thapa@amul_thapa·
@KTnepal जनै न लाउने कमल थापा हिन्दू राष्ट्रको कुरा गर्छन !!! पुरानो अन्तर्वाता त तपाईंको पनि छ त .... कम - रेड (कमल रेखा सँग डराएको ) 🤪🤪🤣
NE
0
0
0
0
Kamal Thapa
Kamal Thapa@KTnepal·
हाहाहा! नो कमेन्ट
शशाकं शम्शेर थापा@ShashankSThapa

@RONBupdates @KTnepal ज्यु ले पार्टी सिधान्त त्यागेको निहुमा बिकल्प/नया पुस्ता को रूपमा सिधान्त स्थापित गर्न @RajendraLingden ज्यु को प्यानलबाट महामंत्री उमेदवार @rekhafilms ज्यु को सिधान्त पनि बुझीयो। गजब छ बा!

NE
117
34
338
0
amul thapa retweetledi
Photojournalist Club
Photojournalist Club@pjclubnepal·
PJ Club in association with NSJF Academy organize an interaction program with adventure sports photographer Kai-Otto Melau at International sports complex, Satdobato in Lalitpur.
Photojournalist Club tweet mediaPhotojournalist Club tweet mediaPhotojournalist Club tweet mediaPhotojournalist Club tweet media
English
3
2
4
0
amul thapa
amul thapa@amul_thapa·
@amritna lu ma ta viral huni vaye sir :🤪😂
Español
1
0
0
0
Narayan Amrit
Narayan Amrit@amritna·
बारतिर केटा हो बारतिर रे 😂😂
NE
22
19
189
0
amul thapa retweetledi
Pramila Devkota
Pramila Devkota@pamee_devkota·
@NAYA_PATRIKA बाचिन्जेलको स्थायी सम्पादक उमेश चौहान हो । अब कत्ति चिन्ता नलिनुस् ।
NE
7
8
49
0
amul thapa
amul thapa@amul_thapa·
६५ बर्ष कटेकाहरु पहिले बिरामी परेर खोप लाउन नपाएकालाई पनि लाउन दिए के हुन्छ ??! @kpsharmaoli @hello_sarkar
NE
0
0
0
0
amul thapa retweetledi
khagendra pant
khagendra pant@k_pant1mnr·
जी न्युजका सम्पादक सुधीर चौधरी हावा हुन भने देशका प्रधानमन्त्रीले सरकारी निवासमा स्वागत गर्दै किन उनलाई अन्तर्वार्ता दिए ? होइन, चौधरी अर्थपूर्ण हुन भने उनका गतिविधिमा किन मुकदर्शक बनेर बस्ने ?
NE
3
16
63
0
amul thapa retweetledi
Satish Pokhrel
Satish Pokhrel@pokhrelsatish·
नयाँ साइट बनाउँदा हजारौं सामग्री हटेका छन। तर एटेन्सन सिकर आत्माहरु यो हदसम्म दुराग्रह राख्छन्। जनताका मुद्धामा अनशन बस्न सक्ने डा.केसी र कुनै पनि नागरिकलाई सम्मान छ,समर्थन गरिन्छ। अस्पतालबाट बिरामी निकालिएको फोटो मैले नै खिचेको हुँ, विरोध गरिएको हो। त्यस्तै भए फेरि पनि गरिन्छ।
Dr Baba A'neal Che🔵@BabaAnealChe

अनी @Umesh_Chauhan दाजु पत्रकार आचारसंहिता २०७३ हेर्नुभएकै छ होला। छैन भने एकपटक यो पढ्नुहोस्। अनलाइनमा लेख मेटेर के गर्नुहुन्छ हार्ड कपि नै छ त जनताहरूसँग। @hello_sarkar प्रेस काउन्सिल मार्फत कार्वाहि गर्न अनुरोध छ।

NE
3
22
13
0
amul thapa retweetledi
Umesh Chauhan
Umesh Chauhan@Umesh_Chauhan·
राष्ट्रिय संकल्प : लिम्पियाधुरासम्मको नक्सालाई निसान छापमा राख्ने प्रस्ताव प्रतिनिधिसभाले सर्वसम्मतिले पारित गरेको छ । ऐतिहासिक प्रमाणले बलियो नेपाललाई अभूतपूर्व राष्ट्रिय एकताले शक्ति प्रदान गरेको छ । @kiran_ktm, @journoprk Photos by @amul_thapa nayapatrikadaily.com/news-details/4…
NE
0
7
32
0
Bikash karki
Bikash karki@Bikash_PJ·
कोरोनासँग ‘लिभिङ टुगेदर’  कसरी बस्ने हो एकपटक हजुर नै बसेर देखाईदिई , त्यसपछी यसबारे डिटेलमा बुकलेट निकालि र टेलिकमको रिङ्गब्याक टोन बनाए हामी सबैले त्यही अनुसरण गर्ने थियौ मन्त्रीज्यु @yogesbhattarai यसरी बस्दा तनाव हुदैन थियो कि ?
NE
1
0
1
0
amul thapa retweetledi
khagendra pant
khagendra pant@k_pant1mnr·
विकृतिविरुद्धका समाचारले प्रजातन्त्र कमजोर हुने देख्नुभएछ मानवअधिकारवादी अगुवा@subodhfreenepसरले । क्वारेन्टाइनमा गाईभैंसीझै खाँदिएका र त्यस्तैमा ज्यान गुमाउन विवस निमुखाको बाँच्न पाउने अधिकार हुन्छ किहुँदैन? शितल निवासको गलैंचा र शौचालयजत्तिकै चिन्ता यि निमुखाको पनि गरिदिनुस सर।
NE
6
20
35
0
amul thapa retweetledi
khagendra pant
khagendra pant@k_pant1mnr·
शितल निवासमा एक करोड होईन, एक करोड ८४ लाख खर्च हुँदै रैछ । गलैँचा मात्र होइन, बाथरुमका सामान पनि यही बेला फेरिदै रहेछन् । विस्तृत मंगलबारको नयाँ पत्रिकामा
khagendra pant tweet media
NE
9
54
173
0