Tsundarr

15.6K posts

Tsundarr banner
Tsundarr

Tsundarr

@anothaCasanova

trippin in a day dream.

Chillin Katılım Ocak 2016
211 Takip Edilen247 Takipçiler
Tsundarr retweetledi
Birat Aanupam
Birat Aanupam@birat_anupam·
'निर्वाचन आयोगमा विवरण बुझाउँदा ६ माघ २०८२ मा गृहमन्त्री सुधन गुरुङले हस्ताक्षर गरेर कबोल गरेका थिए, ‘...माथि लेखिएबमोजिमको विवरण ठीक छ । फरक पर्ने छैन ।’ दुई साढे महिनामै सुधन गुरुङले गृहमन्त्री बनेर प्रस्तुत गरेको सम्पत्ति विवरणमै फरक पर्‍यो ।' Link- shilapatra.com/detail/186078
Birat Aanupam tweet media
NE
2
48
103
9.4K
Tsundarr retweetledi
Tanuja pandey
Tanuja pandey@TanujaPandey_·
घृणात्मक अभिव्यक्ति र हिंसा भड्काएको आरोपमा दुर्गा प्रसाईं पक्राउ परेछन्। अब त Balendra Shah स्वयंले नै दुर्गा प्रसाईंलाई शिष्टता र अहिंसाको कक्षा दिनुपर्ला जस्तो छ! @ShahBalen बाहेक अरूबाट हुँदैन यो काम । irony पनि कस्तो कस्तो स्तरको हुँदो रहेछ हत्तेरिका!! 🤭
Tanuja pandey tweet media
NE
52
89
237
16.6K
Tsundarr retweetledi
लाक्पा
लाक्पा@Lakpa019·
हर्क ले प्ले कार्ड देखाउदा आपत्ति जनाउने हरुलाई, रास्वपाको संसद संसद भवनमा नाङ्गिएको चाहि वाह: भयो रे । 😀😀
लाक्पा tweet media
NE
14
17
98
3.8K
Tsundarr retweetledi
Vijay Kumar Panday
Vijay Kumar Panday@Vijaykumarko·
बालेन सरकारले सत्तामा आउनेबित्तिकै ‘सुकुम्बासी बस्ती’मा डोजर चलाएको छ । सुकुम्बासी बस्तीमा कैयौँ ‘नक्कली सुकुम्बासी’ पनि छन्, जसलाई हटाउनु जरुरी थियो । बालेनले हटाए, राम्रो गरे। तर, त्यही ठाउँमा सक्कली सुकुम्बासी पनि यथेष्ट थिए । सक्कली र नक्कलीबीच फरक नछुट्याईकन त्यसरी निर्ममतापूर्वक डोजर चलाउनु हुन्थ्यो ? जुन देशमा रोजगारी, गरिबी, स्वास्थ्य र शिक्षालगायतका यति धेरै समस्या छन्, के त्यस्तो देशमा गर्नुपर्ने पहिलो र अनिवार्य काम नै डोजर चलाउनु थियो ? यो सवालको जवाफ म नेपाल सरकार र नेपाली जनताको विवेकलाई छोडिदिन्छु । तर, सुकुम्बासी बस्तीबाट विस्थापित भएका कतिपय गरिब र तिनका सन्तानको आँसु देखिसकेपछि मैले शासकहरूलाई दोस्तोयेभ्स्कीको यो भावना स्मरण गराउनैपर्छ– ‘कुनै पनि समाजको मूल्यांकन त्यसले सेलेब्रिटी र राम्रा देखिने मानिसको कति जयजयकार गर्छ भनेर होइन, त्यसले गरिब, निसहाय र अपराधीहरूप्रति समेत कति समानुभूति राख्छ भन्ने आधारबाट हुनुपर्छ ।’ #अनकट बाट
NE
77
57
355
26.2K
Tsundarr retweetledi
ANMOL JAMWAL
ANMOL JAMWAL@jammypants4·
As a person who reviews films, please understand that, production companies owe you nothing. If they are compensating you to interact with the cast, its your choice to say yes or no. If they are telling you to bear the expenses for the same (travel, camera and crew) : its your choice to say yes or no. If they offer you money to give a favourable review, its your choice to say yes or no. To whine and complain about not being comped for a set visit is pitiful. Don't be salty if others get favourable treatment or opportunities. Create something so significant for yourself that you are not dependent on favours.
English
77
122
1.7K
119.4K
Tsundarr retweetledi
🇳🇵🐱General_Catgirl_Meow💖🐱🇳🇵
Krishna Kumar Karki, mp of Balen's party , has fled after impregnating a african women Is this what balen want to say when he speak of susashan?
🇳🇵🐱General_Catgirl_Meow💖🐱🇳🇵 tweet media
English
6
4
42
3.6K
Tsundarr retweetledi
Birat Aanupam
Birat Aanupam@birat_anupam·
यस्ता चिजलाई लुकाउन देखाइएको हो 'डीडीसीको चिज'... आशिका र ज्वालाको कुरा नगरौ। तोसिमा, सोबिता, समिक्षाहरुको मौनतालाई इतिहासले याद गर्नेछ । महिलाको advocacy को NGO दोकान चलाएर यस्ता कुरामा मौन दिज्जुहरुको पनि इतिहास ले याद गर्नेछ!
NE
19
117
300
18.9K
Hark Sampang A revolution
Hark Sampang A revolution@hark_sampang·
बालेन जीले यो व्यवस्था नै नमानेको हो कि ? राष्ट्रपतिलाई अपमान, संसदलाई अपमान ! के हो यो ?
NE
99
13
159
9.6K
Tsundarr
Tsundarr@anothaCasanova·
@bikramgc @Arpaaaantwt @heavyrockon He was against the new land encroaching settlements, not the genuine sukumbasis who had already been residing there for decades. Later, Harka even distributed house numbers to the real sukumbasis. I can take you there myself if you want to see it.
English
1
0
0
30
Tsundarr
Tsundarr@anothaCasanova·
@Fueley1 @hark_sampang त मुजी ले कती सहयोग गरीस तेस्को रिसीप्ट देखा, हामी दान गर्ने लाई कुनै संका छैन हर्क प्रती । हिसाब खोज्छस भने त्यो ठग रबी ले आफ्नो स्वास्नीको नाममा उठाको चन्दाको पनी खोज।
NE
1
0
1
14
श्री ५ सैना मैना सरकार
@hark_sampang भोलि बुटवल आउने चेस्टा नगर्नु , श्रमदान को हिसाब दे पहिला तलाइ नक्कली माओवादी त थिस थिस अब पनि लुट्न का लागि श्रमदान भन्दै माग्छ्स ?
NE
1
0
12
266
Tsundarr retweetledi
bry ꨄ
bry ꨄ@smoothcrminnal·
reminder that this is the most sold album ever
bry ꨄ tweet media
English
812
5.6K
102.5K
13.8M
Tsundarr retweetledi
🔻☭★
🔻☭★@Communist977·
Hindu bahun chimping out in Japan bringing shame to our country.
English
13
2
22
7.3K
The Roxk
The Roxk@roxk_the4053·
@Communist977 Tyo chai yo post garne Limbu Lai samjhaunu. Malai Haina.
हिन्दी
2
0
1
348
The Roxk
The Roxk@roxk_the4053·
Guys stop trolling our Limbu people. Chitta dukhayo Sathi harle 🥲
The Roxk tweet media
English
9
0
20
4.1K
Tsundarr retweetledi
Rohit
Rohit@neorohit·
I'm with Harka Sampang today.
English
33
62
357
20.6K