Dipendra Baduwal

17.6K posts

Dipendra Baduwal banner
Dipendra Baduwal

Dipendra Baduwal

@baduwaldipp

Journalist | Bureau Chief Lumbini Province @kantipur_com | Byline: https://t.co/TaPdcFEYAE

Rupandehi Katılım Kasım 2010
898 Takip Edilen1.3K Takipçiler
Dipendra Baduwal retweetledi
Kantipur
Kantipur@ekantipur_com·
नासाका अनुसार २०२८ मा आर्टेमिस–४ अभियानका क्रममा चन्द्रमाको कक्षमा एउटा सानो अन्तरिक्ष स्टेसन ‘लुनार गेटवे’ स्थापना गरिने र आर्टेमिस–५ अभियानमा चन्द्रमामा स्थायी आधारशिविर निर्माणको काम सुरु गरिने ekantipur.com/technology/202…
NE
0
1
2
331
Dipendra Baduwal retweetledi
Kantipur
Kantipur@ekantipur_com·
पछिल्ला वर्षमा वैदेशिक अध्ययनका लागि नेपालबाट विद्यार्थीसँगै बाहिरिने विदेशी मुद्रा निरन्तर बढ्दै गएको राष्ट्र बैंकको तथ्यांक छ । विदेशमा अध्ययनसँगै काम पाइने र राम्रो आयआर्जन पनि हुने भएकाले पछिल्ला वर्षमा उच्च शिक्षाका लागि विदेश जाने क्रम बढेको जानकार बताउँछन् । ekantipur.com/business/2026/…
NE
0
1
1
461
Dipendra Baduwal retweetledi
Anup Kaphle 🐐
Anup Kaphle 🐐@AnupKaphle·
फागुन महिनामा उपत्यकाका तीन अदालतमा मुद्दा चलाइएका ७८८ जनाको पक्राउ प्रक्रियामाथि कान्तिपुरले विश्लेषण गर्दा अपवादको अवस्थामा जारी हुनुपर्ने “जरुरी पक्राउ पुर्जी” नेपाल प्रहरीका लागि सामान्य बनिसकेको देखिन्छ ए+ रिपोर्टिंग बाइ @tufanjeeekantipur.com/news/2026/04/1…
NE
1
5
6
657
Dipendra Baduwal retweetledi
Hem Sagar Baral
Hem Sagar Baral@WorshipNature·
नेपालमा पाइने कोइलीका २० प्रजातिमध्ये ६ प्रजाति रैथाने तथा १४ प्रजाति ग्रीष्म आगन्तुक हुन्। यी ग्रीष्म आगन्तुक प्रजातिहरूमध्ये सबैभन्दा ढिलो नेपाल आइपुग्ने चरा जुरे कोइली हो, जसको आगमनले मनसुन नजिकिएको संकेत दिन्छ। जुरेली जस्तो देखिए पनि दुईगुना ठूलो हुन्छ (तस्बिर सुगम ताम्राकार)
Hem Sagar Baral tweet media
NE
1
7
18
164
Dipendra Baduwal retweetledi
Kantipur
Kantipur@ekantipur_com·
जरुरी पक्राउ पुर्जी: नागरिकलाई जथाभावी गिरफ्तार गर्ने प्रहरीको अस्त्र @tufanjee ekantipur.com/news/2026/04/1…
NE
0
0
8
786
Dipendra Baduwal retweetledi
Kantipur
Kantipur@ekantipur_com·
हर्मुजबाट कुनै पनि अमेरिकी जहाज पार नगरेको इरानको दाबी ekantipur.com/world/2026/04/…
NE
0
2
8
1.1K
Dipendra Baduwal retweetledi
Kantipur
Kantipur@ekantipur_com·
वीरेन्द्रनगरमा ‘कर्णाली उत्सव: कुडा कर्णालीका’ सातौँ संस्करण आजबाट सुरु | Seventh Edition of ‘Karnali Utsav: Kuda Karnalika’ Begins Today in Birendranagar #ekantipur #KarnaliUtsav #KudaKarnalika #Birendranagar #Karnali #NepalEvents
0
3
12
1.4K
Dipendra Baduwal retweetledi
Kantipur
Kantipur@ekantipur_com·
यसपल्टको कान्तिपुर हाफ म्याराथनको नारा छ, ‘रन फर नेपाल’ । यही पृष्ठभूमिमा हामीले म्याराथन, दौड र यस विधासाग जोडिएका पात्र र घटनालाई समेटेर आजको कोसेली तयार पारेका छौं । यससम्बन्धी सबै स्टोरी तलको थ्रेडमा पढ्नुहोस्।
NE
8
4
1
2K
Dipendra Baduwal retweetledi
Kantipur
Kantipur@ekantipur_com·
यस वर्षदेखि कान्तिपुर हाफ म्याराथनतर्फ ‘एक्युरेट टाइमिङ’ निकाल्न चिप्स प्रयोग गर्न लागिएको छ । कान्तिपुर हाफ म्याराथन २१.१ किमिको हुनेछ भने कर्पोरेट एन्ड इन्फ्लुएन्सर रन ५ किमि, एक्स्ट्रिम कलेज रन ७ किमि र ह्विलचेयर रेस ३ किमिको हुनेछ । कान्तिपुर हाफ म्याराथनको पुरुष र महिला विजेताले जनही १ लाख ५० हजार पाउनेछन् ekantipur.com/koseli/2026/04…
NE
0
1
2
949
Dipendra Baduwal retweetledi
Anup Kaphle 🐐
Anup Kaphle 🐐@AnupKaphle·
Nepal government’s two-day weekend policy could impact surgery scheduling across government hospitals. Doctors tell @arjunpoudeltkp that the change will hit poor patients the hardest, many of whom have already been waiting months for surgery kathmandupost.com/health/2026/04…
English
2
3
9
1.2K
Dipendra Baduwal retweetledi
Janakraj Sapkota
Janakraj Sapkota@janakrasa·
हारा नामले प्रसिद्ध सूचना बोहरा के–पप समूह (एमईपीसी)मा डेब्यु गर्ने पहिलो नेपाली हुन् । उनकाे पृष्ठभूमि के हाे ? उनकाे यहाँसम्मकाे यात्रा कसरी तय भयाे ? @ekantipur_com ekantipur.com/entertainment/…
NE
0
1
1
350
Dipendra Baduwal retweetledi
bimal khatiwada
bimal khatiwada@Bimaltirpali·
दुई छोराको लास BnB अस्पतालमा लडिराखेको छ । लन्डनबाट आएकी आमा विमानस्थलमा मेरा दुई छोरा मारिदिए लुन छिटो अस्पताल जान दिनुस भन्दै हार गुहार गर्दा पनी जान पाउदिनन । विमानस्थलमा काम गर्नेकर्मचारिहरुमा मानविय सम्बेदना नभएसि केको लास केको आस हुदो रैछ ।
NE
4
18
149
16.2K
Dipendra Baduwal retweetledi
Kantipur
Kantipur@ekantipur_com·
भैरहवा-लुम्बिनी खण्डमा शुक्रबार डिभाइडरमा ठाेक्किएकाे ट्याक्टर | Tractor Crashes into Divider on Bhairahawa–Lumbini Section on Friday #ekantipur #Bhairahawa #Lumbini #RoadAccident #TractorCrash #NepalNews
0
1
5
1.3K
Dipendra Baduwal retweetledi
Hem Sagar Baral
Hem Sagar Baral@WorshipNature·
राजधनेश: वनमा आश्रित धनेशहरूमध्ये विश्वको सबैभन्दा ठूलो। नेपालमा यसको सबभन्दा ठूलो सङ्ख्या चितवन राष्ट्रिय निकुञ्जभित्र। शुक्लाफाॅटा, बर्दिया, बाँके राष्ट्रिय निकुञ्जका साथै संरक्षित क्षेत्र बाहिरका वनमा सानो सङ्ख्यामा। ऐनले संरक्षित र विश्वमै संकटमा रहेको प्रजाति (उत्सव ज. थापा)
Hem Sagar Baral tweet media
NE
2
14
42
682
Dipendra Baduwal retweetledi
Kantipur
Kantipur@ekantipur_com·
सामूहिक भेट र कूटनीतिक आचारसंहितासम्बन्धी जानकारीमार्फत सरकार कूटनीतिक पुनःसंरचनाको बाटोमा अघि बढ्न खोजेको सन्देश दिएको छ । सकारात्मक अभ्यास र प्रयत्नलाई निरन्तरता दिन भने आवश्यक छ । ekantipur.com/opinion/2026/0…
NE
0
2
9
801