Janakraj Sapkota

15.9K posts

Janakraj Sapkota banner
Janakraj Sapkota

Janakraj Sapkota

@janakrasa

Journalist/Researcher/Author: 'Jivan katipaya'-2013,'Kahar' -2016 'Dukha Dekhi Dukha Samma'-2018 Editor: @ekantipur_com Byline: https://t.co/jcDcnyAOqM

Kathmandu, Nepal Katılım Ağustos 2010
1.2K Takip Edilen17.6K Takipçiler
Janakraj Sapkota
Janakraj Sapkota@janakrasa·
बलियो सरकार भएको बेला संसद् उसैको मोहरा बन्ने र कमजोर सरकार भएको बेला सरकार गठन–विघटनको छायामा पर्ने गरेको विगत छ । जेन-जी विद्राेहपछि बनेकाे संसद कस्ताे बन्ला ? इतिहासकाे आलाेकमा वर्तमानकाे समिक्षा - @KishorDahal0 काे गहन रिपोर्टिङ ekantipur.com/koseli/2026/04…
NE
0
2
4
206
Janakraj Sapkota
Janakraj Sapkota@janakrasa·
गृहमन्त्री नियुक्त भएपछिका एक सातामा उनले आफूमाथि उठेका हरेक प्रश्नको जवाफ कामबाट दिने प्रयास गरिरहेका छन् । तर आम नागरिकका अलावा उनका समर्थक, प्रशासन र सुरक्षा मामिला विज्ञहरूले भने उनको केही काममा सकरात्मक देखिन्छन् त केही काममा प्रश्न सोझ्याएका छन् । ekantipur.com/news/2026/04/0…
NE
0
2
2
564
Janakraj Sapkota retweetledi
Vasundhara Sirnate
Vasundhara Sirnate@vsirnate·
Hi @DailyMail your “journalist” Perkin Amalaraj has taken this story from a report in the Kathmandu Post. The language is slightly different as it’s been re-written as a summary, but the details aren’t. You’ve ripped off the investigative work of a modest newspaper in Nepal and turned it into a real eye-grabbing story for you. You have mentioned the original story in one line and not even linked to the original report. How do you want to fix this?
Daily Mail@DailyMail

Everest poisoning scandal: Guides 'secretly lace climbers' food to trigger costly helicopter rescues' as part of £15million insurance scam trib.al/DK6tZ25

English
33
1.2K
7.2K
401.3K
Janakraj Sapkota retweetledi
Kantipur
Kantipur@ekantipur_com·
[कान्तिपुर आर्काइभ] : सरकारी विज्ञापनमा वार्षिक सवा ३ अर्ब भ्रष्टाचार ekantipur.com/news/2025/08/1…
NE
0
17
24
3.9K
Janakraj Sapkota retweetledi
Kantipur
Kantipur@ekantipur_com·
ब्रेकिङ न्युज: सरकारले सम्पत्ति शुद्धीकरण कसुरमा विस्तृत अनुसन्धान सुरु गरी दीपक भट्टलाई अध्यागमनको कालोसूचीमा राखेको छ । विस्तृत समाचार कान्तिपुरमा छिट्टै ।
Kantipur tweet media
NE
3
17
111
51K
Janakraj Sapkota
Janakraj Sapkota@janakrasa·
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा अध्यागमन विभागले दीपक भट्टलाई सोमबार कालोसूचीमा राख्याे । ekantipur.com/news/2026/03/3…
NE
0
1
0
239
Janakraj Sapkota retweetledi
Kantipur
Kantipur@ekantipur_com·
सीपी अर्यालको लेख धर्मनिरपेक्ष संविधानअनुसार जनअभिमत बटुलेर प्रधानमन्त्री भएको व्यक्तिले राज्यको स्रोत प्रयोगसहित गरेको धार्मिक अनुष्ठानजस्तो शपथ ग्रहणबारे उनलाई भोट दिने गैरहिन्दुले कसरी बुझ्ने ? ekantipur.com/opinion/2026/0…
NE
61
14
84
21.2K
Janakraj Sapkota
Janakraj Sapkota@janakrasa·
सरकारले राइड सेयरिङ एपहरूमा ३० दिनभित्र अनिवार्य रूपमा एसओएस बटन राख्नुपर्ने निर्णय गरेको छ। खासमा याे के हाे ? @Sajana_B ekantipur.com/technology/202…
NE
0
0
7
532
Janakraj Sapkota
Janakraj Sapkota@janakrasa·
Midnight update : गृहमन्त्री सुधन गुरुङ र सुरक्षा निकायका प्रमुखबीच चलिरहेको छलफलमा कानुन मन्त्रालयका सचिव पाराश्वर ढुंगाना पनि सहभागी भएका छन् ।  ekantipur.com/news/2026/03/2…
NE
0
1
1
349
Janakraj Sapkota
Janakraj Sapkota@janakrasa·
बालेन्द्र शाहले रामनवमीको दिन छानेर शुक्रबार शपथ लिँदा ७ शंखनाद, १०८ बटुकबाट स्वस्तिवाचन र १६ बौद्ध भिक्षुबाट अष्टमंगल पाठ गराए । के यसका पछाडी केही निहितार्थ छ ? @tufanjee काे रिपोर्टिङ 👇️ ekantipur.com/politics/2026/…
NE
1
1
0
553
Janakraj Sapkota retweetledi
Kantipur
Kantipur@ekantipur_com·
जनअपेक्षाको चाङमा बालेन्द्र सरकार ।
Kantipur tweet media
NE
0
37
198
8.3K
Janakraj Sapkota retweetledi
Kantipur
Kantipur@ekantipur_com·
रास्वपाका संसदीय दलका नेता बालेन्द्र शाह नेतृत्वमा १५ सदस्यीय मन्त्रीमण्डल बनेको छ । मन्त्रीमण्डलमा को-को छन् र उनीहरुको पृष्ठभूमि के हो भनेर जान्न यो थ्रेड पछ्याउनुहोस् :
NE
2
1
8
2.4K
Janakraj Sapkota
Janakraj Sapkota@janakrasa·
अपेक्षाकाे चाङमा उभिएका नवनियुक्त मन्त्रीका चुनाैतीहरू के-के हुन् ? पढनुहाेस् १५ सदस्यीय मन्त्रीमण्डलका सदस्यहरूकाे पृष्ठभूमि र उनिहरूकन सामु खडा प्रश्नहरू : @ekantipur_com ekantipur.com/tag/id-2475
NE
0
4
6
919
Janakraj Sapkota
Janakraj Sapkota@janakrasa·
सरकारले गुपचुप राखिरहेकाे कार्की आयाेगकाे प्रतिवेदन सार्वजनिक गर्ने 'जनआस्था' कस्ताे पत्रिका हाे ? यसकाे विगत र वर्तमानकाे लेखाजाेखा @DayaDudraj ekantipur.com/feature/2026/0…
NE
2
10
24
3.2K
Janakraj Sapkota
Janakraj Sapkota@janakrasa·
हाम्रा माननियहरू । आजकाे कान्तिपुर दैनिकमा 👇️
Janakraj Sapkota tweet media
NE
0
9
8
2.2K
Janakraj Sapkota
Janakraj Sapkota@janakrasa·
@Umesh_Chauhan Best wishes Sir . याे सहयात्रा स्नेही, उर्जाशिल र सिकाईपुर्ण रह्याे । 🤞🙏
NE
0
0
0
498
Umesh Chauhan
Umesh Chauhan@Umesh_Chauhan·
कृतज्ञता र गर्वका साथ आज कान्तिपुरबाट अलग भएको छु । पत्रकारिता यात्राको सुरुवातदेखि नै कान्तिपुरमा काम गर्ने रहर थियो, यही संस्थाको सम्पादकीय नेतृत्व गर्ने अवसर पाउनु मेरो व्यावसायिक जीवनको अर्थपूर्ण उपलब्धि रहनेछ। कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सरको विश्वास र स्नेहप्रति हार्दिक आभारी छु। प्रवन्ध निर्देशक सम्भव सिरोहियाको उर्जा, आत्मविश्वास तथा समग्र मिडिया उद्योगको भविष्यप्रतिको चासो र प्रतिबद्धतामा मेरो विशेष सम्मान छ । केएमजीका सिईओ महेश सर र समग्र म्यानकमका सहकर्मीहरुले देखाउनुभएको विश्वास र साथलाई म सधैभरी सम्झिरहनेछु । । कान्तिपुर न्युजरुमका मेरा प्रिय साथीहरूलाई विशेष धन्यवाद भन्न चाहन्छु। कठिनभन्दा कठिन दिन र रातहरूमा पनि तपाईंहरूको साथ, इमान, व्यावसायिकता र आत्मीयताले यो यात्रा अझ अर्थपूर्ण बनायो । तपाईहरुको लगनले कान्तिपुर र नेपालको समग्र पत्रकारितालाई सधै जीवन्त बनाइरहनेछ । कान्तिपुर मिडिया ग्रुपका हरेक सदस्यप्रति म कृतज्ञ छु, रिपोर्टर तथा सम्पादकहरु, प्राविधिक तथा प्रशासनिक कर्मचारीहरु, चालकदेखि छपाई र वितरणमा खटिने सहकर्मीहरु, तपाईंहरू प्रत्येकको योगदानले नै यो संस्था र पेशालाई जीवन्त र बलियो बनाएको छ । कान्तिपुरमा प्रवेश गर्दा ५ वर्ष काम गर्छु भन्ने मनस्थिति र प्रतिबद्धता थियो, त्यो पूरा भएको छ । आगामी नेतृत्वमा कान्तिपुर अझ सबल, विश्वसनीय र प्रभावशाली बन्दै जानेछ भन्ने पूर्ण विश्वास छ। जीवन गतिशील छ । उमेर, उर्जा र उत्साहले मलाई विश्राम लिने अनुमति दिएको छैन, छिट्टै नयाँ प्रतिबद्धतासहित आउनेछु । 💕🙏👍✍️💪❤️
Umesh Chauhan tweet mediaUmesh Chauhan tweet media
NE
34
4
185
19.2K
Janakraj Sapkota retweetledi
GAURAV POKHAREL
GAURAV POKHAREL@gauravpkh·
यी हुन् कारबाही सिफारिसमा परेका सेना, प्रहरी, सशस्त्र र गुप्तचरका अधिकारी ekantipur.com/news/2026/03/2…
NE
0
2
2
618