Tufan Neupane
3.8K posts


विवादित अभिव्यक्तिको अर्को नाम जगमान - from @Himal_Khabar himalkhabar.com/news/144284
NE
Tufan Neupane retweetledi

The Times They Are A-Changin’, lest Nepali politicians forget…
दल र नेताहरूले आफ्नो अस्तित्वको आधार जनता र मात्र जनता हुन् भन्ने बिर्सिए झैँ देखिएको छ । हावाको बहाव र समयलाई चिन्न र बुझ्न ढिला गरे भने उनीहरूकै दिनगन्ती सुरु हुने नै छ ।
nepalviews.com/2025/04/01/376…
NE
Tufan Neupane retweetledi
“गलत लाग्छ मलाई मेरो देशको इतिहास !”
*
“यसरी हाम्रा विद्यार्थीहरू प्रमाण नभएका र सत्य हुन् कि होइनन् भनी परीक्षा नलिइएका उडन्ते कुरालाई इतिहास भनेर पढ्न बाध्य छन्।” @ukaalonews @mohanpmainali @kedar_sharmaa @jhalaksubedi62 @talk2bogeyman1 @tufanjee
*
ukaalo.com/opinion/202504…
NE
Tufan Neupane retweetledi

सत्तामा हावी भइरहेको व्यापारिक स्वार्थ !
वित्तीय स्रोतको ठूलो हिस्सा आफ्नो पोल्टामा हालेर मनलाग्दी तरीकाले चलाइरहेको समूहले आफ्ना विश्वास पात्रलाई राष्ट्र ब्यांकको नेतृत्वमा पठाउन दौडधूप गर्ने स्थिति देखिनु आफैंमा अस्वाभाविक दृश्य हो।
himalkhabar.com/news/144232
NE
Tufan Neupane retweetledi

व्यवसायीका स्वार्थ राजकाजमा सजिलै छिर्न पाएसँगै सुशासन र नागरिक हित ओझेल पर्दै गएका छन्।
✍️ रमेश कुमार (@Raw_Ku) को टिप्पणी
himalkhabar.com/news/144232
NE
Tufan Neupane retweetledi

Monarchists run amok, protest turns violent, security lapses, and republicans react.
My piece on the recent rally demanding monarchy in Nepal. thehindu.com/news/internati…
English
Tufan Neupane retweetledi

OUR EDITORIAL:
सरकारका प्रतिनिधिले ज्ञानेन्द्र शाहलाई सिधा-सिधा भनून् — कि त संविधान कुल्चिएर राजा बन्ने सपना त्याग र आफ्ना अनुयायीहरूलाई सडकमा भाँडभौलो नगर्न भन, कि त्यसको जबाफदेयिता वहन गर्न तयार होऊ।
setopati.com/opinion/354793
NE
Tufan Neupane retweetledi

@YubarajGhimire3 ले
१६-२९ माघ २०६० | 30-Jan-12-Feb-2004
को @Himal_Khabar मा लेख्नुभएको
"हिन्दू अतिवादीको खेलमा राजा'
पूर्वराजा हुँदा पनि 'महाभूल' निरन्तर छ।

NE
Tufan Neupane retweetledi

"पूर्वराजा ज्ञानेन्द्र नेपाली जनताको मतबाट निर्वाचित भएर होइन, दुर्गा प्रसाईंजस्ता फौजदारी अपराधमा तारिख धाइरहेका विवादास्पद व्यक्तिको काँध चढेर शासनमा फर्किन चाहन्छन्।"
ekantipur.com/opinion/2025/0…
NE
Tufan Neupane retweetledi

एकातिर, ६० को दशकदेखि पत्रकारिताको रक्षक भइबसेको "Actual malice" माथि खतरा आएको छ
अर्कोतिर, हाम्रो पत्रकारिता यस्तो छ 👉- एब्सेंस अफ म्यालिस (?)
@SanjeevSatgainy
nepalviews.com/2025/03/27/374…
NE
Tufan Neupane retweetledi

आज तीनकुने क्षेत्रमा राजावादी आन्दोलनका नाउँमा जे गरियो, त्यो विशुद्ध अराजकतामात्र थियो । त्यो अराजकताले एक पत्रकार र अर्का एक युवकको ज्यान नै लिएको छ ।
यो दुःखान्तपछि, आन्दोलनका आयोजकहरूले घट्नाको जिम्मेवारी लिन्नँ भन्न पाइन्छ ? त्यहाँ प्रहरीले बलप्रयोग गऱ्यो भन्ने नाममा, वा अन्य कुनै पनि बहानामा यसको औचित्यपुष्टी हुन सक्दैन ।
सिद्धान्ततः राजा फर्काउने माग राखेर शान्तिपूर्ण अभियान चलाउन पाइन्छ, तर आज एउटा समूहविशेषले जसरी सुनियोजित ढंगबाट मान्छेका घरघरमा पसेर आगो झोस्ने, पसल लुट्ने, विमानस्थल र औषधी उत्पादक थलो जलाउने, पार्टी कार्यालय, मिडिया र गाडीहरूमा आगो सल्काउँदै हिड्ने काम गऱ्यो, त्यो कुनै पनि दृष्टिबाट 'राजनीतिक' प्रकृतिको थिएन ।
गुण्डागर्दीमा रमाउने एक बैंक डिफल्टरलाई आन्दोलनको 'कमाण्डर' बनाएर उत्पन्न गरिएको यो अराजकताले पुराना राजावादी नेताहरूको शीर पक्कै निहुऱ्याएको हुनुपर्छ । उनीहरुमा इमान्दारिता छ भने, यस्ता हर्कतबाट आफूलाई जतिसक्दो चाँडो अलग्याउनु वेश !

NE
Tufan Neupane retweetledi

My new piece:
Gyanendra Shah, who lives in the past, cannot lead Nepal into the future. setopati.com/opinion/354549
English
Tufan Neupane retweetledi

सडकमा सत्ताविरोधी माहौल बढिरहेका बेला सरकार आफैंले त्यसमा आगो झोस्ने काम गरेको छ— विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर ।
यो भिडियोमा मैले कुलमान प्रकरणको चूरो कुरो के हो, र यसलाई हामीले कसरी बुझ्नुपर्छ भन्नेबारे केलाएको छु : youtube.com/watch?v=ee8ML0…

YouTube

NE
Tufan Neupane retweetledi

हामी ‘क्राउड फन्ड’मा निर्भर छौँ। तपाइको सहयोग स्वतन्त्र पत्रकारिताका निम्ति हो। कृपया! हामीलाई आर्थिक सहयोग गर्नुहोस्, हाम्रो अभियानमा सामेल हुनुहोस्– तपाईंको सहयोग र समर्थनले साँच्चै फरक पार्छ।
#support #ukaalo
हामीलाई सहयोग गर्न तलको लिंकमा जानुहोस्:
ukaalo.com/about-us/suppo…
NE



