Bhim Karki

4.2K posts

Bhim Karki banner
Bhim Karki

Bhim Karki

@bhimkark

Follows global politics, philosophy, economics, tech& literature. CPA by profession, finds solace in poetic expression. Life is a puzzle poetry is the solution.

Earrh Katılım Temmuz 2009
491 Takip Edilen1K Takipçiler
Bhim Karki
Bhim Karki@bhimkark·
खुदाके घरसे चंद फरिश्ते फरार हो गए कुछ पकडे गए और कुछ हमारे यार हो गए ~अज्ञात
हिन्दी
0
0
2
23
Raj Sharma
Raj Sharma@SharmaNeu·
@bhimkark हस। म यही सल्लालाई शिरोपर गरेर एउटो भड्डु थाप्चु, त्यसमा यसो १२/१५ बिटाले हान्दिनोस् न, अंकल
NE
1
0
0
44
Bhim Karki
Bhim Karki@bhimkark·
च्यारिटि वा अन्य कुनै सामाजीक, साहित्यीक कार्यमा संलग्न हुनु हुने मित्रहरूलाइ सल्लाह - आर्थिक सहयोग लिंदा कहिल्यै पनि आफ्नो ब्यक्तिगत खातामा नलिनोस। जतिसुकै राम्रो नीयत भए पनि कतै न कतै केहि सॅशय चाहि अवश्य उब्जीन्छ।
NE
1
2
8
722
Bhim Karki
Bhim Karki@bhimkark·
हरेक बिहान उर्जावान होस, हरेक साँझले सफलता ल्याओस। नयां वर्ष २०८३ को हार्दिक शुभकामना!
NE
1
0
7
394
Bijaya bandana 💜
Bijaya bandana 💜@bijaya_bandana·
नमस्कार ,नंया वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना 🎈🎈
Bijaya bandana 💜 tweet media
NE
17
4
171
3K
Bhim Karki
Bhim Karki@bhimkark·
Orban's exit is end of illiberal populism that tested Europe’s democratic resilience. A chance for Hungary & world to reaffirm democracy can renew itself, entrenched autocrats eventually face accountability. Hope not only Hungarian, it's global retreat of authoritarian populism.
English
0
0
0
152
Bhim Karki
Bhim Karki@bhimkark·
@SantoNT2 धेरै केसमा आफुले पाउने फाइदाको उपयोग नगरि नपाउने तीर बल गरेर समस्यामा परेको देखीन्छ। इन्फर्म्ड डीसीजन मेकींगको प्रकोप।
NE
0
0
0
5
Santosh Lama
Santosh Lama@SantoNT2·
@bhimkark नेफोलीले पाएसम्म अलकत्रा खाएर मट्टितेलले कुल्ला गर्छन ,IRS ले पत्ता लाएपछी हजुरबाउ सम्झीने बस्ने
NE
1
0
0
54
Bhim Karki
Bhim Karki@bhimkark·
ट्याक्स फाइल गर्ने बेला के अमेरिकन के नेपाली सारा ट्याक्सपेयर हरु ले सोध्नु हुन्छ- सरकारले यसो भनेको छ, मेरो साथीले यसो भन्यो, फलाना ले १५ हजार रीफन्ड लीयो अरे (यो चै नेपालीले मात्र भन्नु हुन्छ 😁) मं भन्दा भन्दा थाकी सकें- यी हल्लाहरू हुन, तिमीले सुनेका.. 🎼🎼🎼 काम इज फन!
NE
5
1
13
5.7K
Bhim Karki
Bhim Karki@bhimkark·
@deelipaaa त्यै त! के पायो होला खै!
NE
0
0
0
16
Deelipa Shree🇳🇵
Deelipa Shree🇳🇵@deelipaaa·
@bhimkark ठुलै सम्पत्ति खोसे झै गर्‍यो त कुन डाँकाले। 😀
Nepal 🇳🇵 NE
1
0
1
31
Bhim Karki
Bhim Karki@bhimkark·
@Rcbhatta त्यै त रामचन्द्र जी।
NE
0
0
0
139
Ramchandra Bhatta
Ramchandra Bhatta@Rcbhatta·
@bhimkark कुरा नगरौँ दाजु नेफोलीहरुको ! अनेक किर्ते-कार्ते, भएको-नभएको खर्च देखाएर रिफण्ड लिन्छन् । IRS को जालोमा परेपछि तेब्बर तिरेका नेफोलीहरु पनि भेटेको छु । क्षणिक फाइदा लिने कि peace of mind ले बस्ने महत्वपूर्ण कुरा यो हो मेरो लागि ।
NE
1
0
2
176
Bhim Karki
Bhim Karki@bhimkark·
@deelipaaa सकिएन, उहां त कागज कलम समातेर स्टडीरुमबाट बाहिरै नीस्कनु भाछैन रे, सोनी बैनी पनि तनाबमा भन्नी सुन्याछु! 😁
NE
1
0
0
184
Deelipa Shree🇳🇵
Deelipa Shree🇳🇵@deelipaaa·
@bhimkark अरु त्यस्तै हो उहाँलाई ट्विटरमा फिर्ता ल्याउनुस् त।😂
Nepal 🇳🇵 NE
1
0
1
340
Bhim Karki
Bhim Karki@bhimkark·
@Sandaju11 हाहा ल है बल गर्नुस! 😁
NE
0
0
1
37
Bhim Karki
Bhim Karki@bhimkark·
@gbudhathoki उहां भाग्यमानी हुनुहुदो रहेछ।
NE
1
0
0
450
Gajendra Budhathoki ♿
Gajendra Budhathoki ♿@gbudhathoki·
@bhimkark धउ बुढा, हावा कुरा गर्दा रछन्। मेरो जुनियरले पनि यो साल राम्रै रिफन्ड पाएको छ।
NE
4
0
7
2.9K
Bhim Karki
Bhim Karki@bhimkark·
हाम्रि फुपै भन्थीन- उ त बौलाएका है जे पनि गर सक्ता है 😕😕
NE
0
0
1
72
Bhim Karki
Bhim Karki@bhimkark·
वही हवा जो मेरी जिंदगी चलाती है, चराग मेरा खुदा जाने क्यों बुझाती है जो हादसात के डर से घरों में बैठे हैं, उन्हें बताओ कि घर में भी मौत आती है ~अजीज नबील
हिन्दी
0
0
0
68
Bhim Karki
Bhim Karki@bhimkark·
आर्टीमस उड्यो चन्द्रमाको परिक्रमा गर्नेछ चन्द्रमामा ओर्लिने छैन किन भनें मिसाइल बनाउने चटारोमा मुन ल्याण्डर बनाउन भ्याइएन!
NE
0
0
2
77