Bikkil Sthapit 𑐧𑐶𑐎𑐶𑐮 𑐳𑑂𑐠𑐵𑐥𑐶𑐟

3K posts

Bikkil Sthapit 𑐧𑐶𑐎𑐶𑐮 𑐳𑑂𑐠𑐵𑐥𑐶𑐟 banner
Bikkil Sthapit 𑐧𑐶𑐎𑐶𑐮 𑐳𑑂𑐠𑐵𑐥𑐶𑐟

Bikkil Sthapit 𑐧𑐶𑐎𑐶𑐮 𑐳𑑂𑐠𑐵𑐥𑐶𑐟

@bikkkileaks

documentary photographer. community activist.

Kathmandu Katılım Mayıs 2011
558 Takip Edilen422 Takipçiler
Trailokya Raj Aryal
Trailokya Raj Aryal@trailokyararyal·
@bikkkileaks Newarbaad refers to a social system in which many privileged idiots believe in demonizing an ethnic group through bullshit academic theories, and view others as lesser, uncivilized beings. Do you practice this power? I bet you do. So stop bullshitting. Nepali ma lekhu?
English
1
0
0
27
Trailokya Raj Aryal
Trailokya Raj Aryal@trailokyararyal·
डोर बहादुर बिष्टको बिषबमनलाई महाबाणि सम्झेर सम्पूर्ण समस्याको जड ब्राह्मणमान्नु नेवारबाद हो /
Bikkil Sthapit 𑐧𑐶𑐎𑐶𑐮 𑐳𑑂𑐠𑐵𑐥𑐶𑐟@bikkkileaks

ब्राह्मण हुनु र ब्राह्मणवादी मानसिकताबाट ग्रसित हुनु दुई फरक विषय हुन् । देशको समस्या ब्राह्मणवाद नै हो ।

NE
5
4
30
3.6K
Bikkil Sthapit 𑐧𑐶𑐎𑐶𑐮 𑐳𑑂𑐠𑐵𑐥𑐶𑐟
“राष्ट्र-राज्य भनेको त्यो संस्था हो, जसले आफ्ना गरिब नागरिकलाई निर्दयतापूर्वक घरबाट निकाल्छ, ठूला छिमेकीलाई ट्विटरमा प्रेस स्टेटमेन्ट पठाउँछ, र यी दुवैलाई ‘राष्ट्रिय हित’ भन्छ।” bikkilsthapit.substack.com/p/8b2
NE
0
0
0
37
Trailokya Raj Aryal
Trailokya Raj Aryal@trailokyararyal·
@bikkkileaks अरु जात का नि include हुन्थे/ डोर बहादुरलाई त अरु ठिक, ब्राह्मण बेठिक देखाउनु थियो त्यहि गरे.. अनि तपाईहरु त्यहि बिष बमन लाइ बेदबाक्य वा प्रज्ञा पारमिताबाक्य (depending on what you believe in) मानेर बसिरहनु भा छ /
NE
1
0
0
8
Bikkil Sthapit 𑐧𑐶𑐎𑐶𑐮 𑐳𑑂𑐠𑐵𑐥𑐶𑐟
@SurjaKarki त्यै भएर भनेको त ब्राह्मण हुनु र ब्राह्मणवादी मनसिकता हुनु बिल्कुल फरक विषय हो भनेर । अलिक यसो नेपाल घुमेका नेपाली रिसर्चर डोर बहादुर विष्टको वाद पनि पढ्नुस न । अलिक फराकिलो हुन्छ के छाती - कुखुराको जत्रो हैन ।
NE
0
0
0
5
Surja Karki
Surja Karki@SurjaKarki·
@bikkkileaks समस्या भनेको विदेशी वाद, विदेशी भाष्य, विदेशी मुद्रामा सञ्चालित अति निकृष्ट सोच र कुखुराको जत्रो छाती भएका कुण्ठित, बेरोजगारहरु हो। ब्राह्मण त हिन्दू समाजमा मात्र होलान् त्यसो भए ब्राह्मण शून्य अफ्रिका, ल्याटिन अमेरिका मा किन गरिबी, भेदभाव, हिंसा, द्वन्द छ त? समस्या तपाईं हो।
NE
1
0
3
84
Bikkil Sthapit 𑐧𑐶𑐎𑐶𑐮 𑐳𑑂𑐠𑐵𑐥𑐶𑐟
ब्राह्मण हुनु र ब्राह्मणवादी मानसिकताबाट ग्रसित हुनु दुई फरक विषय हुन् । देशको समस्या ब्राह्मणवाद नै हो ।
NE
17
6
46
8K
Bikkil Sthapit 𑐧𑐶𑐎𑐶𑐮 𑐳𑑂𑐠𑐵𑐥𑐶𑐟
@TheCalyx2 बुझ्नै चाहेर हो भने डोर बहादुर विष्ट पढ्नुस । नेपाल बुझ्नलाई । र यो कुनै जात वा समुदाय बुझाउने कुरा हैन
NE
0
0
0
5
The_Calyx
The_Calyx@TheCalyx2·
@bikkkileaks तर छ नी ब्राह्रमवाद शब्दावली नै चैं किन ? कुनै निश्चित मानसिकता जसलाई बढि नकारात्मक्ता देखाउन प्रयाेग गरिन्छ त्याे किन एउटा जातसँग सिधै जाेडिन्छ । याे कसरी समस्त ब्राह्मण समुदायप्रति घृणा र विभेद भएन र ?
NE
1
0
0
115
Sagarmatha Neupane
Sagarmatha Neupane@DeepakRajNeupa5·
Bikkil hates because Brahmin has put them in magar and Rai level lool. If you look at Newar society they have exactly the same caste structure. Pode, nagarkoti, balami , Kasai, many others are untouchable. This freak thinks he has only knowledge. Sthapit is a high caste looool
Bikkil Sthapit 𑐧𑐶𑐎𑐶𑐮 𑐳𑑂𑐠𑐵𑐥𑐶𑐟@bikkkileaks

ब्राह्मण हुनु र ब्राह्मणवादी मानसिकताबाट ग्रसित हुनु दुई फरक विषय हुन् । देशको समस्या ब्राह्मणवाद नै हो ।

English
1
0
0
87
राज
राज@Raj_Unfiltered·
@bikkkileaks सिमापरिको गुज्जुबादले चलाएको कम्युनिस्ट बाहुनबाद yes
NE
1
0
0
71
Atman Drifter
Atman Drifter@AtmanDrifter·
@bikkkileaks तिमीहरु जस्तै हरिलठ्ठक वाद हो देशको समस्या। दलाली गर्न पाए चार हात नाघेर कुद्ने, पाइला पाइलामा बेचिन तयार हुने, चेतना रसातलमा पुगेका, दिमागमा घृणाको पोको भरिएका दुइखु्ट्टे पशु हो यो देशको समस्या।
NE
1
0
0
102
dinesh pant 🇵🇸
dinesh pant 🇵🇸@PantDinesh1991·
यो फरक पनि त्यति ठिक होईन दाजु। ब्राह्मणवादी नभई कोही ब्राह्मण हुन सक्दैन । कसैले आफुलाई ब्राह्मण भन्छ भने त्यो व्यक्ति ब्राह्मणवादी हो । मैले आफ्नो परिचय दिदा म ब्राह्मण परिवारको हु भन्छु नकि ब्राह्मण । यो पनि भनिन्थेन होला तर आफ्नो विशेषाधिकारजनित पहिचान लुकाउनु गलत भएर मात्रै
Bikkil Sthapit 𑐧𑐶𑐎𑐶𑐮 𑐳𑑂𑐠𑐵𑐥𑐶𑐟@bikkkileaks

ब्राह्मण हुनु र ब्राह्मणवादी मानसिकताबाट ग्रसित हुनु दुई फरक विषय हुन् । देशको समस्या ब्राह्मणवाद नै हो ।

NE
1
0
3
313
Bikkil Sthapit 𑐧𑐶𑐎𑐶𑐮 𑐳𑑂𑐠𑐵𑐥𑐶𑐟
हिजोको उदेक लाग्दो सुकुम्बासीको उठिबास अहिलेसम्मका तमाम संसदिय राजनीतिमा होम्मिएका कम्युनिष्ट पार्टीहरुको मलामी पनि हो!
NE
0
0
1
20
Bikkil Sthapit 𑐧𑐶𑐎𑐶𑐮 𑐳𑑂𑐠𑐵𑐥𑐶𑐟 retweetledi
सुमन !!
सुमन !!@SGnepal·
एमालेकी प्रदेश सांसद रेखा शर्मा जसले विगत ८ वर्ष देखि एक नाबालिका माथि श्रम शोषण, कुटपिट गरेकी थिइन्। सांसद शर्माको काठमाडौं स्थित घरबाट ती बालिकाको उद्धार हुँदै गर्दाको ३ महिना अघिको सीधा कुराको यो भिडियो रिपोर्ट हेरौँ। फाईन्ली आज उनी पक्राउ परेकी छिन।
सुमन !! tweet media
NE
20
159
1K
73.4K