bindu ghimire

1.7K posts

bindu ghimire banner
bindu ghimire

bindu ghimire

@bindughimire111

Katılım Temmuz 2020
962 Takip Edilen2.1K Takipçiler
सुरेश भण्डारी
नेपाल कम्युनिस्ट पार्टी 'एमाले ' उधोग व्यवसाय विशेष जिल्ला कमिटी ! खेलकुद ,कला - संस्कृति र सुचना - सञ्चार प्रविधिको संयुक्त इलाका कमिटी संयोजकको सह-संयोजक र सचिवको जिम्मेवारी पाउनु भएका बिन्दु घिमिरे,अशोक शर्मा र उमेस दुलाल लाई हार्दिक बधाई तथा सफल कार्यकालको लागी शुभकामना !
सुरेश भण्डारी tweet media
NE
5
4
59
0
bindu ghimire
bindu ghimire@bindughimire111·
गाउनेको गला समात्ने ! लेख्नेको कलम समात्ने ! अनि गणतन्त्रले गर्दा लेख्न बोल्न पायौ भन्ने ??? अनि के परमादेश को शासन भनेको राणाकालिन शासन भन्दा उग्र भनेर बुझ्ने जनताले ? प्रकाश सपुतको गितले यथार्थ चित्रण गरेकोमा उच्च सलाम! #keep it up ✊👇️
NE
3
7
28
0
bindu ghimire
bindu ghimire@bindughimire111·
'व्याख्यात्मक टिप्पणीसहित MCC पास गर्ने माओवादी केन्द्रको निर्णय ! अनि प्रष्ट व्याख्या चै: - खसीले घाँस खान्छ त्यसैले खसिको मासु शाकाहारी नै हो ! आउदो चुनाव ले तिमिहरुको रास्ट्रयघाती हर्कतको हुर्मत लिनेछ, जनताले जताबाट परिचालित छौ उतै लखट्नेे छन। धनयुद्ध का नायक @cmprachanda
bindu ghimire tweet media
NE
0
8
18
0
bindu ghimire
bindu ghimire@bindughimire111·
झुक्नुत छदै थियो शक्ति त त्यही बार्दली मै थियोे सत्यले कैले झुक्न पर्दैन बुझेउ अब छेपारे तिमिलाई देखेर लाज पनि लजायो अब यो शब्दको बेइज्जत मानेर @cmprachanda 👇️👇️
bindu ghimire tweet media
NE
7
11
101
0
bindu ghimire
bindu ghimire@bindughimire111·
जहाँ सत्य हुन्छ त्यहा शक्ति हुन्छ चाहे आफु सरकारमा हुदा होस वा प्रतिपक्षमा हुदा नेपालको राजनीतिको वादसाह केपिओलि मात्रहो हिजो बालकोट पुर्यायौ भन्नेहरु धमाधम बालकोटमा शरण माग्न धाउदैछ्न आखिरी सबैको आशा भरोसा, मार्गदर्शन तओलि हुन त्यसैलेत गर्व लाग्छ! #ओलिबाजिन्दावाद @kpsharmaoli
bindu ghimire tweet media
NE
2
2
22
0
bindu ghimire
bindu ghimire@bindughimire111·
Happy moment 😍👇️
English
6
2
19
0
bindu ghimire
bindu ghimire@bindughimire111·
चाहे स्वदेश होस वा बिदेश बिरोधि हरु सग डटेर सन्जाल मा सत्यलाई साथ दिने एमाले का सच्चा जुझारु युवाहरु ओलिबा का कट्टर समर्थक देश प्रेमी हामी एमाले एकता नै बल हो एकतानै शक्ति हो। #ओलि_बा_जिन्दावाद @kpsharmaoli ✊💖🙏
NE
0
1
5
0
bindu ghimire
bindu ghimire@bindughimire111·
हिजो बाघ बालुवाटार पसेका थिए ! आज चुनाव को मिति तिकियो! आवाज मा ओजन छ, व्यबहार मा परिपक्वता छ,देश र जनताको अपार माया छ, त्यसैले त घमण्ड हैन गर्व गर्छौ, ओलि बा जिन्दावाद @kpsharmaoli ✊😍🌷😊
bindu ghimire tweet media
NE
65
43
546
0
bindu ghimire
bindu ghimire@bindughimire111·
सहिपनी एमाले मै पनि एमाले! एमाले प्रतिको क्रेज झरी बादल बर्षा हिम्पात चिसो केहिले रोक्दैन केहिले छेक्दैन। मन मुटु भित्र गडिएको एक मात्र पहिचान नेकपाएमाले जिन्दावाद 👇️✊💖
bindu ghimire tweet media
NE
0
0
9
0
bindu ghimire
bindu ghimire@bindughimire111·
यथार्थ समेटेको ओजनदार कार्टुन ! जस्ले बनायो सहि बनायो! हिजो बार्दलीमा पुरायौ भन्नेहरु फेरि तेहि बार्दलीमै हाम्रा बा भेट्न पुगेका छ्न! तिम्रा हर्कत लाई कोठात के बलेसी मा पनि बास पाउदैनौ गिद्दे नजर नलगाउ☹️☹️
bindu ghimire tweet media
NE
1
2
21
0
bindu ghimire
bindu ghimire@bindughimire111·
पार्टी जोगाउ कि सत्ता ! कस्तो आपत नखाउ त दिनभरीको सिकार खाउत कान्छा बाहुको अनुहार ! गठबंधन को बिजोक छ। खबरदार रास्ट्रयघाती MCC कुनै हालतमा मान्य हुन्न☹️☹️
NE
4
4
56
0
bindu ghimire
bindu ghimire@bindughimire111·
भने जति कमीशन को कुरा नमिले पछि बन का पाले तस्कर दुइ चार जना मीडिया लियर जात्रा देखाउन नरायनहिटी र पशुपति बिकाश कोष छिरेर जात्रा देखाउदै जनतालाई कोभिड सार्दै छ। सजक रहनु होला यो तस्करे अपराधी देश द्रोही सग👇️👇️😠😠
bindu ghimire tweet media
NE
0
1
9
0
विद्रोहि दमन धादिङ्गे ( Mr.D❤️❤️)
नेपाल पुस्तक तथा स्टेसनरी ब्याबसायी महासङको छैटौं रास्ट्रीय महाधिवेशन मा स्टेसनरी एसोसिएट बाट केन्द्रिय सदस्य जस्तो गरिमामय पद मा निर्बिरोध निर्वाचित हुनु भएको मा हार्दिक बधाइ साहित सफल कार्यकालको शुभकामना । @realarjun1
विद्रोहि दमन धादिङ्गे ( Mr.D❤️❤️) tweet media
NE
12
1
48
0
bindu ghimire
bindu ghimire@bindughimire111·
उहाको श्रीमान लाई मन्त्रो भनिदिनु रे समाजवाद को बिकासले छर्लङ्ग मारेकै होत पुरुष अधिकार खोजेर 😅😅😜😜
bindu ghimire tweet media
NE
0
3
11
0