Arjun Acharya

70.3K posts

Arjun Acharya banner
Arjun Acharya

Arjun Acharya

@realarjun1

Central deputy general secretary of federation of nepal books and stationary business

kathmandu nepal Katılım Ocak 2018
482 Takip Edilen12.6K Takipçiler
Arjun Acharya retweetledi
Muma Ram Khanal
Muma Ram Khanal@MumaRamKhanal·
एकजना कविले भनेका छन्- केही कुकुर आफ्नै 'आफन्त' जस्तै हुन्छन्। तर अधिकाँश आफन्त भने 'कुकुर' जस्तै हुन्छन्। 😂
NE
6
29
160
8.9K
Arjun Acharya retweetledi
Bishwa Prakash शर्मा
Bishwa Prakash शर्मा@bishwaprakash77·
`नैतिक जिम्मा लिन्छु´ भन्नू सकारात्मक l तर यतिबेलाको प्रधान नैतिक दायित्व स्थिति सम्हाल्ने दायित्व हो l बैठकमा प्रारम्भिक समिक्षा, राजीनामा पत्र र राजीनामा अस्विकृत गर्ने प्रस्ताव पेश हुनेछ l डढेलो निभाउन पुगेको व्यक्तिलाई आगलागीकै दोष बोकाउनु न्यायसंगत हुँदैन ! जय नेपाल !
Bishwa Prakash शर्मा tweet media
NE
166
151
931
35.5K
Arjun Acharya
Arjun Acharya@realarjun1·
स्रोतका अनुसार जेनजी आन्दोलनबाट उदाएका सुदन गुरुङसमेत गृहमन्त्रीका एक आकांक्षी हुन् । तर, विवादित छविका उनलाई गृहमन्त्री बनाउने सम्भावना न्यून रहेको स्रोतले बतायो । गुरुङलाई युवा तथा खेलकुद मन्त्रालयमा लैजाने सम्भावना भने कायम छ ।
NE
0
0
3
327
Arjun Acharya retweetledi
Muma Ram Khanal
Muma Ram Khanal@MumaRamKhanal·
कुनै दलमा नभएको मजस्तो मान्छेलाई कम्यूनिष्ट, काँग्रेस र मधेसवादी सिद्धिएर त हर्ष न विस्मात! ग्यास सिद्धिएर पो तनाव छ। 😃😂
NE
27
12
219
14.2K
Arjun Acharya retweetledi
Bhimarjun Acharya
Bhimarjun Acharya@BhimarjunPhD·
@GokulPBaskota कडा कारबाही गरियोस् । जुनसुकै बहानामा निजी, सार्वजनिक, सरकारी सम्पत्तिमा आगो लगाउनु जघन्य अपराध हो ।
NE
22
52
294
17.6K
Arjun Acharya retweetledi
Sama Thapa
Sama Thapa@samathapa·
शक्तिको दुरुपयोग नेपालमा त्यसले गर्दैन जोसँग शक्ति छैन।
NE
22
71
403
19.3K
Arjun Acharya retweetledi
Gokul Prasad Baskota
Gokul Prasad Baskota@GokulPBaskota·
भन्न मन थिएन तर मेरो मत मैले राखे बापत उनको कोदोवारी फाँडेसरह शेरबहादुर तामाङजी म माथि सार्वजनिक रुपमा जाई लगेछन।म तपाईं जस्तो फगत आफ्नो र श्रीमतीको पद प्राप्तिका लागि गुट बदल्ने मात्र होईन,पटक पटक पार्टी नै फुटाउन समेत पछि नपर्ने चरम अवसरवादी पात्र होईन।०३८ यताका ईतिहस हेरौ न।
NE
76
40
407
32.2K
Arjun Acharya retweetledi
Naya Patrika
Naya Patrika@NAYA_PATRIKA·
झलनाथ पत्नी रविलक्ष्मीलाई जेन-जी आन्दोलनमा आगजनी गर्ने युवकविरुद्ध मुद्दा दायर  nayapatrikadaily.com/news-details/1…
NE
9
40
186
13.5K
Arjun Acharya retweetledi
अजातशत्रु
अजातशत्रु@mahatsujit·
निर्वाचन आयोगमा बुझाइने चुनाव खर्चमा डिस्क्लेमर राखेर 'मेरो निजी चै यति भको हो, दानदातव्यमार्फत प्राप्त,शुभचिन्तकहरूले गरेको खर्चबारे अनभिज्ञ छु' लेख्न लाउनपरो। यथार्थभन्दा साह्रै पर भो। महाविर पुन सरको त पत्याइएला,अरूको ना रे बाबा ना। डिजिटल क्याम्पेन चै सित्तैमा हुने हो र?
NE
2
28
106
6.6K
Arjun Acharya retweetledi
Udo Volz
Udo Volz@GerAmbKTM·
Congratulations to the Rastriya Swatantra Party for an overwhelming victory in the elections. The Nepali people have extended to you a very strong mandate for good governance, economic development and democratic renewal.
English
7
14
161
6.3K
Arjun Acharya
Arjun Acharya@realarjun1·
@Khagend38683786 @bishnurijal1 म अर्घाखाचिमा जन्मिएको हो तर म पार्टि कमिटि बसोबास का हिसाबले रुपन्देहि मा रहन्छु त्यसैले मैले आजका दिन सम्म जति पटक मतदान गरे त्यो रुपन्देहि २ बाट नै गरेको छु !
NE
1
0
0
30
Arjun Acharya
Arjun Acharya@realarjun1·
रुपन्देहि २ मा बिस्णु पौडेल नै किन ? एक पटक सुन्नु होस ! बिकास र सम्वृद्धिको बाहक बिस्णु पौडेल चुन्नुहोस ! @bishnurijal1
NE
4
1
7
402
Arjun Acharya retweetledi
Rajendra Dahal
Rajendra Dahal@RDahal62·
पिकनिक जाँदा जसले बढी हसाउँछ,रमाइलो गर्छ, चकित पार्छ- सबै त्यतै झुम्मिन्छन् किनभने पिकनिक आएकै रमाइलो गर्न, एकछिनका निम्ति दुःख-झन्झट बिर्सनका लागि हो। तर,चुनाव पिकनिक होइन ख्यालख्याल गर्ने र रामरमितामा रमाउने अवसर त हुँदै होइन। खै, कसरी बुझाउने ?!
NE
17
67
215
14.3K
Arjun Acharya
Arjun Acharya@realarjun1·
समस्थ नेपालि जन- जनमा होलि पर्वको शुभकामना ब्यक्त गर्दछु!
Arjun Acharya tweet media
NE
0
0
2
120
Arjun Acharya
Arjun Acharya@realarjun1·
@PRCAmbNepal Warmest welcome to Your Excellency in Nepal. We are confident that during Your Excellency’s tenure, the time-honored friendship and bilateral relations between Nepal and China will reach new heights of cooperation, mutual trust !
English
0
0
2
148
Arjun Acharya retweetledi
Ambassador Zhang Maoming
Ambassador Zhang Maoming@PRCAmbNepal·
My Top Priority in Nepal: Strengthening China–Nepal Ties
English
33
25
564
18.5K
Arjun Acharya
Arjun Acharya@realarjun1·
सम्पुर्णमा नमस्कार आज भोलि कमै उपस्थिति जनाउने गरेको X मा यहाहरु लाइ बिषेश सम्झना स्वरुप तस्विर पोस्ट्याइयो 🙏
Arjun Acharya tweet media
NE
1
0
6
277
Arjun Acharya retweetledi
Gokul Prasad Baskota
Gokul Prasad Baskota@GokulPBaskota·
उमेदवारी मेरो अधिकार -फैसला प्रतिनिधिको शिरोपर!
Gokul Prasad Baskota tweet media
NE
63
21
313
18.2K