(:

730 posts

(: banner
(:

(:

@bisha1_ach

¯\_(ツ)_/¯ #HakunaMatata

idea Universe Katılım Şubat 2010
309 Takip Edilen6.3K Takipçiler
(:
(:@bisha1_ach·
@deepak_k708 नेपाल राम्रो छ । काठमाण्डाै बाट १कै दिनमा हिमाल :)
NE
0
0
0
10
(:
(:@bisha1_ach·
Bhairab Lake | Sindhupalchowk, Nepal 2026 - 05 - 17
(: tweet media
हिन्दी
1
1
6
110
(:
(:@bisha1_ach·
@ibnamra छोडिन्न दाजु, समर्थन पो हो झोलै बोक्न सकिन्न 😉
NE
0
0
0
24
विनम्र
विनम्र@ibnamra·
@bisha1_ach सही कामको समर्थन र अपाच्य कामको बिरोध गर्न छोड्न हुन्न है…सर्वसाधारणको भुमिकै यही हो नि !
NE
1
0
0
48
(:
(:@bisha1_ach·
यिनै र उस्तै विषयमा पहिलेका सरकारको राम्रो बिरोध गरियो । अब आफैले समर्थन गरेको सरकारलाई बचाउन परिरहेको छ । (आफैलाई भनेको)
NE
1
0
0
189
(:
(:@bisha1_ach·
@libangi13 ८०० माथी अब टाढा छैन ।
NE
1
0
1
14
लीबाङ्गी 王龙
@bisha1_ach उड्ने गाडी, मलाई खतराको सुचक लाग्छ गुड्ने गाडी नै ठिक ईभी मा ६००-७००-८०० किमी रेन्ज बस ट्रक ईभि फास्ट चार्ज अनि, सस्तो यति भए पुग्छ
NE
1
0
0
24
लीबाङ्गी 王龙
बिवाईडी ले ईभि चार्जिङमा त पुरै छलाङ मार्यो फ्लाश चार्जिङ टेक्नोलोजी बिवाईडी ईभि दुनियाको टोयोटा हो के हजारौ आउछन हजारौ जान्छन, तर यो अबिचलित रहने हो
NE
1
0
1
183
(:
(:@bisha1_ach·
भाग मुला ट्विट अटो ट्रान्सलेटले गर्दा मजै आएन यता ।
NE
0
0
0
175
(:
(:@bisha1_ach·
सुझाव संकलन साईट Vibe Code गरेछन् । लौ गजब । कोडिङ अब ब्यक्तिले गर्नेछैन । लौ त १ हप्ता लाएर म पनि सिंगल पेज प्रोफाईल साईट बनाएँ (भनेको बनाउन, सोच्न समय लाग्यो) । अब एप्लिकेसन सुरूगरियो । 😄
NE
0
0
0
109
(: retweetledi
soothsayer
soothsayer@iamasoothsayer·
2023: Corona ended 2026: Hantavirus
Català
30.1K
93.2K
413.3K
0
(:
(:@bisha1_ach·
@Its_karishma Dherai din pachi Mausam Khulayo :)
हिन्दी
0
0
1
16
(:
(:@bisha1_ach·
A fine evening. Kathmandu, Kuleshor 2026.5.6 18:27
(: tweet media
Dansk
1
4
17
450
(:
(:@bisha1_ach·
थप महंगी बढ्ने पक्का भयो । यो महंगीले सिधै उपभोक्ता गजबको मारमा पर्नेछन् । बजार कसरी चल्छ भन्ने नबुझी यस्ता काम नगरेको राम्रो । onlinekhabar.com/2026/05/192278…
NE
0
0
0
100
(:
(:@bisha1_ach·
५ वर्षको स्थायी सरकार ? पक्का हो नी ?
(: tweet media
NE
0
0
2
201
(:
(:@bisha1_ach·
चुपचाप पोर्टफोलियो पत्तासाफ । #NEPSE
हिन्दी
0
0
7
475
(:
(:@bisha1_ach·
@75PZA किन्न पैसो चाहियो । एभरेजिङ पैसाहुनेका लागी मात्र हो :)
NE
0
0
1
34
PJ
PJ@75PZA·
@bisha1_ach मैले किनेको स्क्रिप श्योर घट्न भन्ने जानेर हिजो ५० कित्ता किनेको थिए, आज १०० थपे । यो टिडिक धेरैलाई काम लाग्ला ☺☺
NE
1
0
0
78
(:
(:@bisha1_ach·
शेयर मार्केट ध्वस्त पारेको आज १ महिना भैसकेछ । #NEPSE
NE
2
0
1
484
(:
(:@bisha1_ach·
@libangi13 बजार जाने माथी नै हो । तर कहिले ? हामीजस्ता लाई अत्याएर दुख दिएर घाटामा बेच्नलगाएर बल्ल मार्केट शुद्द हुनेहोला कि ?
NE
1
0
1
52
लीबाङ्गी 王龙
@bisha1_ach अब के हुन्छ बोस, सेबोन नेप्से सबैको नेतृत्व नै छोडेको स्थिति छ
NE
1
0
0
71
(: retweetledi
𝚗𝚒𝚕𝚎𝚜𝚑
𝚗𝚒𝚕𝚎𝚜𝚑@carefreenp·
र थप: डिजल,पेट्रोल र बिजुली केहि पनि नचाहिने यस्तो गाडी आफ्नै देशमा उत्पादन गरेर स्वावलम्बी हुन पनि सकिन्छ ।
𝚗𝚒𝚕𝚎𝚜𝚑 tweet media
Dr Nirmal Kandel@kandelnirmal

आईटिमा काम गर्ने सबैलाई, व्यवसाय सोच्नुस्, केवल जागिर होइन। हिमाली जिल्लाहरूमा IT र AI कम्पनीहरूका लागि डाटा सेन्टर होस्टिङ (भाँडामा दिने वा राख्ने) को व्यवस्था मिलाउनुहोस्। त्यहाँको प्राकृतिक चिसोपन (cold climate) ले कूलिङ खर्च घटाउँछ, यही नै सबैभन्दा ठूलो फाइदा हो। 💡 कम लागतमा उच्च क्षमता = मनग्य आम्दानीको अवसर तर ध्यान दिनुपर्ने कुरा: * सरकारले विश्वसनीय बिजुली र उच्च-गति इन्टरनेट दिनुपर्छ * यातायात र पहुँच सहज हुनुपर्छ * लगानी सुरक्षित हुने वातावरण (पूर्वाधार र नीतिगत स्थिरता) जरुरी छ, जेनजी जस्ता प्रदर्शनमा ढाह लागेर जलाउने छैनन्। यदि यी आधार तयार भए, हिमाल मात्र पर्यटनको होइन, डिजिटल अर्थतन्त्रको powerhouse बन्न सक्छ।

NE
4
5
26
3.4K
(:
(:@bisha1_ach·
बजारले सुदनको राजीनामा राम्रो मान्यो ?
(: tweet media
NE
0
1
2
232