विनोद शर्मा भट्टराई

911 posts

विनोद शर्मा भट्टराई banner
विनोद शर्मा भट्टराई

विनोद शर्मा भट्टराई

@boycall1985

psychologist, homoeopathic physician, admirer of cricket, sufi music & so called bibliophile

Butwal, Nepal Katılım Ocak 2011
293 Takip Edilen74 Takipçiler
विनोद शर्मा भट्टराई
@lendaai @baabajee @DhakalSaurav लेखेरै राख्नुस, यिनी लाल बाबू २.० बन्छन । भात पाक्यो कि नहि भनेर पुरै कसौंडी घुप्ट्याउनु पर्दैन, सीता छामेर थाहा हुन्छ ।
NE
0
0
1
68
Lenin Banjade
Lenin Banjade@lendaai·
@baabajee @DhakalSaurav मलाई पनि त्यस्तै लागेको हो । बरू साइक्लिङको ड्रेस लगाएर जाने । झोलामा औपचारिक पोसाक राख्ने । १ घण्टाअघि नै संसद पुगेर नुहाउने अनि लुगा फेर्ने । यसो गर्न सके राम्रो ।
NE
3
1
11
2.6K
बाबाजी
बाबाजी@baabajee·
हाम्रो @DhakalSaurav ले नेता, मन्त्री, मेयर, सेलिब्रेटी सबैलाई संधै साइकल चढ्न प्रेरित गरिरहनुहुन्छ तर साइकल जहाँ, जैले र जुनसुकै पोेशाकमा फिट हुनेहो त? थाहा छैन है मलाई! बरु सातामा २ या दिन चढन प्रेरित गर्नु राम्रो हो कि? त्यो पनि क्याजुअल वेयरमा। यो फोटो चैं अलिक चटकै देखियो!
Routine of Nepal banda@RONBupdates

रास्वपाका सांसद आशिष गजुरेल संसद्को बैठकमा सहभागी हुन लोकन्थलीबाट साइकल चढेर सिंहदरबार पुग्नुभएको छ। Pic. NPL

NE
3
0
6
4.2K
विनोद शर्मा भट्टराई retweetledi
Sumana
Sumana@SumanaShrestha·
अरूले गरे — नातावाद, कृपावाद, #नेपोबेबी आफूले गरे — “योगदानको कदर” । अरूले गरे — भागबन्डा आफूले गरे — “जिम्मेवारी बाँडफाँड” | अरूले गरे — “नुनको सोझो”, “सेटिंग” आफूले गरे — “पारस्परिक सम्बन्ध” | अरूले गरे — “जे कुरामा पनि विरोध” आफूले गरे — “मिहीन/रचनात्मक ख़बरदारी” | अनि प्रतिवेदन अझै सार्वजनिक गरिएको छैन, खै प्रतिवेदन? यो निर्णय साँच्चै कसको हो — निर्णय गर्नेको कि गराइनेको? लेनदेन के छ? sorry- पारस्परिक सम्बन्धमा के छ? #PublishPratibedan
Sumana tweet mediaSumana tweet mediaSumana tweet media
NE
74
347
1.2K
44.6K
Lenin Banjade
Lenin Banjade@lendaai·
@DpakPoudyal @gbudhathoki @RajendraLingden गजेन्द्रजीप्रति सधैं मेरो शुभेच्छा रहन्छ । सँगै काम गरेको भएर मात्रै होइन, आफ्नो विषय र समुदायप्रति उहाँको समर्पण श्रद्धालायक छ । तर, समानुपातिक सूचीको खस-आर्यअन्तर्गत चौथो नम्बरमा भएकाले चिन्ता पनि छ । राजनीतिक विचारप्रति सहमत नभए पनि उहाँ संसदलाई चाहिने मान्छे हो ।
NE
2
2
33
6.2K
दिपक पौड्याल
Looks like RPP is going to secure 3% margin in this election, which is a kind of an achievement considering what has happened to the major parties. I would rather see @gbudhathoki in the Parliament than Pashupati Shamsher. I hope @RajendraLingden understands this. 🤞
दिपक पौड्याल tweet media
English
30
22
190
11.2K
विनोद शर्मा भट्टराई
Its better time to rohit step down, let him lead ODl alone. Alike afg which could be next pak we should aimimg to be next srilanak not Bangla. Resuffle t20 and OD sqaud. Longer format is only way to develop skills. CAN should treat Jay Trophy and NPL equally.
English
0
0
0
18
Onlinekhabar
Onlinekhabar@Online_khabar·
अहिले ओली बस्दै आएको घर नजिकै करिब एक रोपनी क्षेत्रफलमा ‘ओली कुटी’ निर्माण हुन लागेको हो । बिहीबार राधिका शाक्यले निवास शिलान्यास गरिन् । #KPShramaOli #OliKuti onlinekhabar.com/2025/12/181993…
NE
7
1
38
9.4K
विनोद शर्मा भट्टराई
@gbudhathoki दिपक खड्का ले आन्दोलन पछि देश छोडेर गएको त प्रमाण नै छ । नेपाल मा सार्वजनिक आज भए, के नौलो भयो । अब अनुसन्धान मा सघाएर आफ्नो हिस्सा को कसुर अनुसारको दण्ड भोग्नुपर्यो । बाकी जिवन कसरी बाच्ने त्यो त्यहा को मर्जी
NE
0
0
0
147
Gajendra Budhathoki ♿
Gajendra Budhathoki ♿@gbudhathoki·
गृहमन्त्री जस्ता मानिस त मिसगाइडेड हुन्छन्, कहिलेकाहीँ समाचारस्रोतले समाचार सूचना खेलवाड गर्न सक्ने कुरामा म स्वीकार गर्छु। कुनै बेलचाछापेहरूले मेरो स्क्रिनसट कुदाउनु पर्दैन।
Gajendra Budhathoki ♿ tweet media
NE
10
3
38
5.7K
विनोद शर्मा भट्टराई
@Sirjana_Singh घर त फेरि पनि बन्ला, ति १९ जना अबोध बालबालिका कहिले न फर्किने भए । गणेशमान को आत्मा यि कपुत सन्तान देख्दा कति धिक्कार्दो हो
NE
0
0
0
466
Sirjana Singh
Sirjana Singh@Sirjana_Singh·
दशै होकी दशा छुट्टाउन गाह्रो परिराछ। दिल दिमाग ले काम गरेको छैन।एउटा घरमा तिनपुस्ता बस्छन भन्ने सम्म पनी हेक्का नराख्ने हरूलाई कुन शव्दमा भनु लेख्न आएन।कति भावनात्मक सम्बन्ध गासिएका हुन्छन घरका सामानहरूमा।सबै जलेर नष्ट हुदाको पिडा बेग्लै हुदो रहेछ। दशैको सम्पूर्णमा शुभकामना।
Sirjana Singh tweet media
NE
170
24
327
57.7K
विनोद शर्मा भट्टराई
बडा गह्रौ छ, तर असम्भव होइन । राजनीतिक चेत मा हामी अझै पनि धेरै पछाडि छौ । "ज्ञाने चोर देश छोड" देखि "राजा आउ देश बचाउ " वा "बा आइ लव यु" देखि "के पि चोर देश छोड" भन्न हामीलाई धेरै समय लाग्दैन । नेता को देवत्व वा राक्षसिकरण गर्न आतुर हुन्छौं । विवेचनात्मक बहस न हुँदा सम्म गह्रौ ।
Sumana@SumanaShrestha

जेनजी आन्दोलन पछि कुनै पनि शीर्ष नेताले पद छोड्न त परै जाओस्, माफी मागेको आत्मलोचना गरेको समेत सुन्न, पढ्न, पाइएन। जनताको दुःख प्रति अलिकति पनि समभाव देखिएन । अझै गोली अरुले चलाएको, घुसपैठ भएको भनेर मूल मुद्दाबाट कुरा मोड्न खोज्दैछन् । मूल मुद्दा त सेप्टेम्बर ८ मा किन त्यत्रो युवा सडकमा आए, के कारणले असन्तुष्टिको त्यत्रो आगो चुलियो भन्ने हो, समीक्षा गर्न पर्दैन? त्यसमा मन्त्री र तिनका टाउके र भरौटेहरूको क्षुद्र वचनले मट्टितेल खन्याएको हो कि हैन? अलि पहिलेको आन्दोलनमा आफैले अचाक्ली दमन गरेर त्यसको पछि भाष्य पनि आफैले बसाउन सकेकोले हौसिएको होला हैन यस पालि पनि त्यस्तै हुन्छ भन्ने दम्भ पलाएको? जेनजी भनेका आतङ्ककारी हुन भन्न भ्याए, अझै दम्भ सकिएको छैन । जलेको पैसा नक्कली थिए, अलिक समय कुरेको भए हामी काम गर्दै थियौ भन्नेहरू राजनीति छोडर स्ट्यान्डअप कमेडी चलाउन जानु, युवाहरूको ज्यान गयो, यत्रो विध्वंश भयो, मान्छेहरूले तिमीहरूको घर घेरे, तिमीहरूसँग नाम मात्र जोडिएकाहरूको व्यवसाय जले, अझै पनि चेत खुलेको छैन? जेनजीहरू! छिट्टै चुनाव हुदैछ, त्यसमा यी तपाईँहरूका आकांक्षा थाम्न असफल यी दलहरूको विकल्पमा मतको भारी वर्षा हुनेछ । परिवर्तन चाहनेहरूको मत बाढिनु भनेको फेरि त्यही दलहरू संसद् फर्कनु हो । यसैले सबै कुरा मैले सोचेकै जस्तो हुनु पर्छ भनेर विभाजित हुने काम नगरौँ, त्यसमाथि पनि को असली जेनजी, को विदेशीको गोटी भनेर फुटाउने काम भैरहेको छ, भाइ फुटे गवार लुटे भन्ने अवस्था नआओस् । आफूबीचको विविधताले गर्दा मतभेद हुन्छ नै, तर के मुद्दा गौण, के मुद्दा महत्वपूर्ण छ चिन्न सिकौँ । यस पालिको मत वृष्टि थाप्ने भाडो चै एउटै बनोस् है । #genzrevolution

NE
0
0
0
16
विनोद शर्मा भट्टराई
@RaameshKoirala @Narayan540 अनि तपाई नै होइन र, समाजिक संजाल मा आविष्कार केन्द्र त orrery बनाउने हो भन्ने, इज्जत त त्यतिबेला पनि गए जस्तो लग्या होला नि,
NE
0
0
0
295
रामेश
रामेश@RaameshKoirala·
@Narayan540 आओस्! राज्यलेभन्दा हामीले नै पहिला MOU गरेकै हो, पैसो पनि दिएकै हो। जाबो ४हजार कममा बनाउन सकिने ब्याट्रीप्याक बनाइदिँदा इज्जतै गएजस्तो नगरे हुने। सोल्डरिङ गर्न र मदरबोर्ड फेर्नु पर्छ भन्न चैँ आविष्कार केन्द्रका काबिल इन्जिनियर चाहिन्न।🙏
NE
1
0
13
1.5K
रामेश
रामेश@RaameshKoirala·
हामीले करारमा लिएका आविष्कार केन्द्रका इन्जिनियरहरूलाई 'पाँचवटा AA ब्याट्री सिरिजमा मिलाएको ४५हजार भन्छन्, बनाइदिनुस् न' भन्दा, 'हाम्रो काम ब्याट्रीप्याक बनाउने हैन' भनेर हिंडेपछि 2.5Amp को ब्याट्री, स्टिच मेसिन र BMS किन्न पठाइयो। रकेट साइन्सै त हैन, कति धेर भाउ खोज्ने हो के?🙏
NE
18
10
126
14.1K
Dipesh
Dipesh@Thejuly23rdd·
CAN Elite Cup - the premier red ball cricket tournament involving four elite teams from the PM Cup Men’s National Cricket Tournament will be named as ‘Jay Trophy’. #JayTrophy | #NepalCricket
English
8
4
101
6.6K
R21
R21@mudvari25·
Upcoming domestic tournament: Men's Elite Trophy (2 day game) is scheduled to start from last week of December. Participating teams: 1)Madhesh 2)Bagmati 3)Army 4)Police Venue: Birgunj and Janakpur. #NepalCricket
English
6
3
50
2.1K