Ddus Gajurel™

5.7K posts

Ddus Gajurel™ banner
Ddus Gajurel™

Ddus Gajurel™

@ddusji

Traveling unknown paths to capture unforgettable stories: one journey at a time.

Nepal Katılım Eylül 2013
249 Takip Edilen8.4K Takipçiler
Sabitlenmiş Tweet
Ddus Gajurel™
Ddus Gajurel™@ddusji·
Viral रोग हो, अनि यहाँ खतर्नाक रोगहरुको मात्रै चर्चा हुन्छ। तपाईं चर्चित हुनुभयो कि बिमारी मुल्यांकन आफैं गर्नुहोला ।
NE
0
1
3
0
Ddus Gajurel™
Ddus Gajurel™@ddusji·
कसैलाई थाहा नदिई केही हप्ता एकदमै शान्त ठाउँमा गएर एक्लै ध्यानमा बस्न मन छ ।
NE
0
0
0
30
Ddus Gajurel™
Ddus Gajurel™@ddusji·
@ThuloKeto थकालिमा गएर दालभात खाएको भए नि यत्रो पर्थेन 😂😂 अब त्यो माछा हालेर बनाएको परिकार त्यो पनि बिदेशी 😆😆 2000+ हुनुपर्ने हो खासमा😜😜😜
NE
0
0
1
29
Ddus Gajurel™
Ddus Gajurel™@ddusji·
@ThuloKeto सुरुमा आली‌मात्रै थियो २.५ धुर बाटोमा छ, २०‌फुटे‌बाटो
NE
0
0
0
15
ً
ً@ThuloKeto·
@ddusji पुर्जामा भएसी आफ्नै हो हुन चाहीँ तर अहिले फिल्डमा कति फिट बाटो छ? मापदण्ड अनुसार कति फिट हुनुपर्ने हो? मापदण्ड अनुसार ढिलो चाँडो बाटो कायम हुन्छ नै। त्यस्तो अवस्थामा चाहीँ जग्गा सरकारलाई दान भो, आफ्नो जग्गाको भाउ बढ्यो भन्ने बस्ने 🤣
NE
1
0
0
23
Ddus Gajurel™
Ddus Gajurel™@ddusji·
सरकारी जग्गामा बनेको घर भत्काउँदा, व्यक्तिको जग्गामा बनेको बाटो चै के गर्ने होला ?? 🤔🙄
NE
1
0
0
401
Ddus Gajurel™
Ddus Gajurel™@ddusji·
@ThuloKeto मेरो घर अगाडि एउटा सानो घर बन्ने जति बाटो भनेर रहेछ, धनि पुर्जा मा मेरो नाममा त्यही भएर सोदेको
NE
1
0
0
13
ً
ً@ThuloKeto·
@ddusji बाटो कायम नभएसम्म त्यसलाई बाटो भन्न मिलेन, बाटो कायम भइसकेसी सरकारी भैहाल्यो! श्रेस्तामा बाटो कायम नगरी सहमतिमा बनाएको बाटोमा जग्गाधनीले ढुङ्गा थुपारेर बाटो बन्द गरेको पनि देखिएको छ 🤣
NE
1
0
0
81
चेत्किस्न
रुद्राक्ष: ३ मुखी ४ मुखी ५ मुखी ६ मुखी
चेत्किस्न tweet mediaचेत्किस्न tweet mediaचेत्किस्न tweet mediaचेत्किस्न tweet media
NE
1
1
7
1K
Ddus Gajurel™
Ddus Gajurel™@ddusji·
@chetkishna_ खास‌ मा‌ नि म संग भएको लाइ के कति पर्दो रहेछ भनेर जान्न मन लागेको हो दादा 😀
NE
0
0
0
19
चेत्किस्न
@ddusji मुल्य आपसी समझदारीमा तय हुन्चन् दाजु ! एउडा नौ मुखे १७ हजार मा र अर्को नौ मुखे ४५०० मा एक्कै दिन बिक्री भए ! तपैँ कुरो बुज्नि मुन्छेलाई थप भनिरन नपर्ला !
NE
1
0
0
20
Ddus Gajurel™
Ddus Gajurel™@ddusji·
विवेकशीलको सरकार हो, माया! तिमी ‘घण्टा’ भन्दै मख्ख नपर न!
NE
0
0
0
63
Ddus Gajurel™
Ddus Gajurel™@ddusji·
@bk_sangram मेैले मेरो घरबेटी लाइ बाहल कर बारे सोद्दा किराना पसलको पान बाट तिर्ने गरेको छ भनेर भने! म केही बोलीन त्यस पछि 🤔🤔🤔
NE
1
0
0
162
बिके संग्राम
मेरो बा ले किनेको र आफुले किनेको दुबै जग्गा नम्बरी नै हो दाजु, म चिन्तित छैन बरु तपाइले घर भाडा उठाए बापतको घर बहाल कर तिर्नुन्छ कि तिर्नुन्न ? थोरै देखाएर तिर्नुन्च कि जस्तो को त्यस्तै तिर्नुन्च अब त्यता हान्ने कुरो भैराछ अरे चिन्ता त्यो पो लिने कि😂😂😂
कागदाइ 🔨 #NoNotAgain@addkali

@bk_sangram ऐलानी हट्दैन होला दाजु चिन्ता नलिनुस्, व्यवस्थित होला, राज्यलाई राजश्व तिरेर लालपुर्जा पाइएला। रास्वपा 🔔 (सरकार) मुर्खै छ भनि हजुरहरुले चुनाब अगाडि नै सोची सक्नु भो अब नसोच्नुस् 😝

NE
4
2
18
2.8K
Ddus Gajurel™
Ddus Gajurel™@ddusji·
सोच बिचार गरेर मात्र समाचार लेख्ने बानी, सामाजिक भिडियोहरु अपलोड गर्दा Viral हुने चाहनामा रोग नबनौं!🙏
NE
0
0
0
55
Ddus Gajurel™
Ddus Gajurel™@ddusji·
@uttambajra78742 हिजो सब्जेट भन्नु हुन्थ्यो नि ! भेटियो है!!
NE
1
0
1
11
Ddus Gajurel™
Ddus Gajurel™@ddusji·
१००८ वर-पिपलको बिरूवा रोप्ने अभियान वर र पिपल जस्ता पवित्र र वातावरणमैत्री बिरूवाहरू रोपेर हरियाली नेपाल बनाउने हाम्रो सानो प्रयास 💚 #हरियालीनेपाल #वृक्षारोपण #बरपिपलअभियान #GreenNepal #PlantMoreTrees #SaveEnvironment #ClimateAction #EcoFriendly #NepalCampaign #GoGreen
NE
1
0
4
192
Ddus Gajurel™
Ddus Gajurel™@ddusji·
म आँफैले आफैंलाई जितेर बाँचेको हुँ महोदय, मृत्युको डर‌ नदेखाउनु‌ होला !
NE
0
0
1
68
uttam B
uttam B@uttambajra78742·
@ddusji के को आंदोलन गरने? पहिला subject बुझू
NE
1
0
0
521
uttam B
uttam B@uttambajra78742·
को ले sponsor गर्छ उनी हरू लाई?
NE
72
19
146
26.9K
च्याङ्वा
आठ बर्ष अगाडि डेटिङ जादाको बिल 😂
च्याङ्वा tweet media
NE
4
0
1
1K