ً

65.3K posts

ً

ً

@ThuloKeto

आफ्नो काम बाहेक बाँकी सबै विषयको विज्ञ 😎

फ्लाईओभरको देश 😆 Katılım Aralık 2010
281 Takip Edilen3.4K Takipçiler
ً
ً@ThuloKeto·
@ddusji पुर्जामा भएसी आफ्नै हो हुन चाहीँ तर अहिले फिल्डमा कति फिट बाटो छ? मापदण्ड अनुसार कति फिट हुनुपर्ने हो? मापदण्ड अनुसार ढिलो चाँडो बाटो कायम हुन्छ नै। त्यस्तो अवस्थामा चाहीँ जग्गा सरकारलाई दान भो, आफ्नो जग्गाको भाउ बढ्यो भन्ने बस्ने 🤣
NE
1
0
0
22
Ddus Gajurel™
Ddus Gajurel™@ddusji·
@ThuloKeto मेरो घर अगाडि एउटा सानो घर बन्ने जति बाटो भनेर रहेछ, धनि पुर्जा मा मेरो नाममा त्यही भएर सोदेको
NE
1
0
0
13
Ddus Gajurel™
Ddus Gajurel™@ddusji·
सरकारी जग्गामा बनेको घर भत्काउँदा, व्यक्तिको जग्गामा बनेको बाटो चै के गर्ने होला ?? 🤔🙄
NE
1
0
0
401
ً
ً@ThuloKeto·
@addkali @bk_sangram @Tom_jerrydon झन् भाडा समेत हिसाब गरेर हाल चलेको मुल्यको १५०% भन्नुपर्ने हजुर उल्टै छुट दिने कुरा गर्नुहुन्छ 🤣
NE
1
0
0
14
कागदाइ 🔨 #NoNotAgain
@ThuloKeto @bk_sangram @Tom_jerrydon पचासौ बर्ष देखि बसेका छन् हालको मुल्य ले भन्न नमिलेर 😝 तपाई अहिले कब्जा गर्नुस् ५० वर्षमा ५०% छुटमै पाइन्छ 😎
NE
1
0
0
13
ً
ً@ThuloKeto·
@addkali @bk_sangram @Tom_jerrydon सरकारी मुल्यमा पनि ५०% छुट? मलाई पनि चाहियो त्यसरी त ! 😆
NE
1
0
0
12
कागदाइ 🔨 #NoNotAgain
@ThuloKeto @bk_sangram @Tom_jerrydon ऐलानी वालालाई सरकारले सरकारी मुल्यको ५०% छुटमा जग्गा दिने ५ वर्ष बेच बिखन गर्न नपाउने भयो भने राजश्व पनि उठ्छ, त्यो उठेको राजश्वले सुकुम्बासी समस्या समाधान पनि हुन्छ। धेरैले जग्गा पनि पाउछन्। यत्रैसित्ती आफ्नो न ऐलानी न आफूले पाउनु। पाउनेले पाउन् 😝
NE
1
0
0
11
ً
ً@ThuloKeto·
@bk_sangram @Tom_jerrydon @addkali सबै सरकारी जग्गा ऐलानी हैन तर सबै ऐलानी जग्गा सरकारी हो भनेर पढाए जस्तो लाग्छ उहिले जमानामा एउटा तालिममा! सरकारी जग्गा नेपाल सरकारको नाममा हुन्छ तर ऐलानी जग्गा कसैको नाममा हुन्न होला शायद।
NE
1
0
1
35
बिके संग्राम
@ThuloKeto @Tom_jerrydon @addkali सेतो पुर्जा हुन्छ अरे । भन्न त पुर्जा नभएको सुकुम्बासी बसेको जग्गा पनि सबै ऐलानीनै भन्ने गर्छन क्यार चलनचल्तीमा
NE
1
0
0
32
ً
ً@ThuloKeto·
@bk_sangram @Tom_jerrydon @addkali हाम्रो घर नजिक एउटा पुरा टोल ऐलानी जग्गामा छ। पुर्जा छ भन्छन् तर देखेको चाहीँ छैन। शायद भोगचलन गर्न पाउने बेचबिखन गर्न नपाउने शर्तमा केही कागजात दिएको हुन्छ झैँ लाग्छ!
NE
1
0
0
34
बिके संग्राम
@ThuloKeto @Tom_jerrydon @addkali ऐलानी पनि कैले देखि बसेका हुन के हुन लम्बाचौडा हुन्च झै लाग्छु । हाम्रो चाहिँ ऐलानी नभकोले उति ज्ञान छैन्😂😂
NE
1
0
0
41
ً
ً@ThuloKeto·
@bk_sangram @Tom_jerrydon @addkali उहाँको घर ऐलानीमा भएको कुरा सत्य हो, तर अतिक्रमण गरेर बनाइएको होइन । त्यो घर पनि उहाँका बुबा–आमाले आफ्नै लगानीमा बनाउनु भएको हो, ’ उनले भने । आफ्नै लगानीमा घर बनाएको हुँदा अतिक्रमण हैन रे त 🤣
NE
1
0
0
52
ً
ً@ThuloKeto·
@chetkishna_ हाम्रो त ज्वाइँ हुन्! हाम्रो मात्र हैन सारा उर्लाबारीका ज्वाइँ हुन्, तर ससुराली गएर गजधुम्म परेर बस्ने बानी भएर मात्र चिनजान नभाको हो 🤣
NE
0
0
0
45
चेत्किस्न
रीस गरेर भओ त ? खोज्दै जाँदा बालेन बोरो त एकदमै नजिककी साढुभाई पर्नि रचन् 😂😂😂
NE
6
1
25
3.9K
ً
ً@ThuloKeto·
@ddusji फुर्सद दादा 🤣
NE
0
0
0
4
Ddus Gajurel™
Ddus Gajurel™@ddusji·
@ThuloKeto त्यो भन्दा पनि कुन बेला कुन भिडियो हाल्ने भन्ने चाँही प्रमुख कुरा हो जस्तो लाग्छ
NE
1
0
0
7
ً
ً@ThuloKeto·
@ddusji हात हातमा मोबाइल छन्, कसै न कसैले भिडियो खिचेकै हुन्छ आजकल 🤣
NE
1
0
0
13
Ddus Gajurel™
Ddus Gajurel™@ddusji·
@ThuloKeto हन यि भिडियोहरू कस्ले कलेक्सन बनाएर राखेको छ र प्रसंगअनुसार फुत्त फुत्त कस्ले निकाल्छ भनेर म अाजकाल एकदमै सोच्दै छु ।
NE
1
0
0
30
ً
ً@ThuloKeto·
@addkali अझ शिक्षा मन्त्रीले बोलाएको सम्झेर पो हाँस्दा हाँस्दा च्यापु नै दुखिसक्यो मेरो 🤣🤣
NE
1
0
0
109
ً
ً@ThuloKeto·
यो कुरो कानुनी रुपमा कसरी मिल्छ? मेरो सहमति बिना बैंकले अनलाइनबाट रिक्वेस्ट गरेको भरमा मालपोतले जग्गा रोक्का गर्छ? की बैंकले रोक्का गर्न अनलाइनबाट रिक्वेस्ट राखेपछी म मालपोत जानपर्च? कसैले बुझाईदिनुस् त!
सुमन !!@SGnepal

अब लाइन होइन, अनलाइन: देशभरिकै जग्गा रोक्का र फुकुवा बैंकबाटै, मालपोत धाउनै नपर्ने! धन्यवाद @RawalPratibha मन्त्रीज्यू हामीले खोजेको काम नै यस्तो जनमैत्री हो।

NE
0
0
0
133
ً
ً@ThuloKeto·
@urvee_ ए ए आइक्यु मास्टर सँग फोटो देखेको थिएँ! अलिअलि टिप्स लिनु भएन? 🤣
NE
1
0
1
10
निशब्द
@ThuloKeto आइक्यु चै मेरो एक्दम लो छ है सधैं भनिरहेको हुन्छु ...
NE
1
0
0
24
निशब्द
गाउँ गाउँ का घर गोठ बस्ती खाली छन् जग्गा बाझो छन् सुकुम्बासीलाई त्यता बिस्थापित गरेर उत्पादन बढाउन मिल्दैन ? शहर सबैको रोजाइ भएर नि कुरा बिग्रेको हो के खास त।
NE
3
0
3
1.3K
ً
ً@ThuloKeto·
@urvee_ ओहो कति सजिलो उपाय रैछ! 🤣
NE
1
0
0
24
निशब्द
@ThuloKeto बस्ती बढे बादर भाग्छन ! मल बीउ सिंचाइ को ब्यवस्था सरकारले गर्ने राम्रै बाटो धारो बत्ती भएका बजार छेउका गाउँ नि खाली छन् त्यता कोहि जान मान्दैनन् क्यार्नु र? यो म नि जान्छु टाइप कुरा चै नगरेको बेस हजुर🙏
NE
1
0
0
25
ً
ً@ThuloKeto·
@urvee_ हजुरको आइक्यु अलिक धेरै रैछ, गाउँको बाँझो जमिनमा मान्छे लगेर राख्ने बितिकै त्यहाँ उत्पादकत्व बढ्छ? अहिले गाउँमा मल, बिउ, सिँचाइ, बजारको अवस्था के छ? अनि बाँदर? एक लट बुझादिनु न। ठिकै लाग्यो भने म यहाँ भाडा तिरेर बस्न छोडेर गाउँ नै जान्छु 😎
NE
1
0
2
28
ً
ً@ThuloKeto·
@urvee_ आइक्यु विदले ब्लक हानेका छन् कसरी बढ्छ मेरो आईक्यु? 😆
NE
1
0
1
36
निशब्द
@ThuloKeto म किन बस्नु गाउँ ?🤔 मैले म सुकुम्बासी हुम जग्गा देउ बास देउ सरकार, भनेको छु र शहरको जग्गा नकिनि हडपेर बसेछु र? आइक्यु बढाउन पर्यो के हजुर 😜
NE
1
0
0
54