Deepak Bashyal
3K posts

Deepak Bashyal
@deepakbashyal98
Former Health Assistant Of #Butwal_Sub_Metropolitan_City #BDS_Student_Nepal
Butwal Katılım Eylül 2015
383 Takip Edilen209 Takipçiler

@sharema00941984 @hello_sarkar Kasaile gardainan… mano rogh kun taha samma pugisakyo … bhus ko aago jasari … sabaile majak ma linxan
Filipino

ललितपुरमा कस्ताे अमानवीय हत्या भएछ ? देशमा मानसिक बिरामी बढे जस्ताे छ सरकारकाे ध्यान जनस्वास्थ्यमा जाओस्
अहिले विश्वमा मानसिक बिरामी बढ्ने कारण धेरै छन्
सामान्य विवादमा असामान्य परिस्थिति आउनु याे के काे लक्षण हाे?
@hello_sarkar
स्वास्थ्य मन्त्री कता छन् याे विषय पुगाेस् ?
NE

@the_dantastree Border molding cannot perfect be 100% perfect bro
English

@hernekatha Butwal ko dhago karkhana ko pani banaidinu paryo
हिन्दी

कुनै समय १२ सय जनालाई रोजगारी दिएको हेटौंडा कपडा उद्योग अन्तत: २०६४ सालमा बन्द भयो । एउटा वैभवको अवसान भयो ।
#hernekatha #ep163
NE
Deepak Bashyal retweetledi

"यहाँ काम गरेका हरेक मजदुरले उद्योग चलेको हेरेर मर्न मन छ भनेको सुनिन्छ।"-प्रकाश पौडेल
#hernekatha #ep163 #hetaudakapadaudhyog
NE

@SunilLamsal5 daju Hamro Butwal 19 ma tax chai traffic chowk ko jati xa.. tara bato samanya pitch pani xina… eti bato banaidina paryo…
Filipino

@belakoboli Aafno dharma anusar garni karmalai dekhna nasakni… ? K khaera aauxa eso kura dimag maa
Slovenščina

@the_dantastree I am sure, i could found CR in almost case😂
English

@gbudhathoki Dharmalai rakshya garera arko choti raprapa lai dherai agadi laijanu parxa …. Tapailai samsad ma hern man xa… agrim suvakamana
Indonesia

राष्ट्रिय प्रजातन्त्र पार्टीको सिद्धान्त (संवैधानिक राजा, सर्वधर्म समभाव सनतान हिन्दु राष्ट्र नेपाल) लाई सम्मान गर्दै राप्रपालाई राष्ट्रिय पार्टी बनाउन तपाईंहरू मतदान गर्नुहुने सबै अग्रज, आफन्तजन, मित्रजन र शुभेच्छुक, शुभचिन्तकहरूमा हार्दिक आभार व्यक्त गर्दछु।
मेरो ३१ वर्षको पेशागत निष्ठा, इमानदारी, भ्रष्टाचारविरुद्धको पहल र अपाङ्गता अधिकारका क्षेत्रमा अठोटसमेत यस यज्ञको समीदा हो । जसरी दानवीर कर्णले बाटोमा पोखिएका एक एक गेडा तोरीका दाना टिपेर पछिका लागि सञ्चय गर्नु भएको थियो । देशैभरिका अर्थशास्त्रीहरू, आर्थिक क्षेत्रका सरोकारवालाहरू, उद्यमीहरू र विशेषगरि अपाङ्गता भएका समुदायको ससानो क्लस्टरबाट मतले राप्रपा राष्ट्रिय पार्टी बन्न सकेको कुरा मत परिणामले देखाउँछ।
यस अवसरमा सम्पूर्ण मतदाताहरूप्रति आभार व्यक्त गर्न कर्तव्यबोध गर्दै यो विश्वासलाई परिणाममा उतार्ने अठोट गर्न चाहन्छु।
जय राष्ट्रवाद।
@RajendraLingden @KTnepal

NE

@anandanepali99 Ani ki nicolas dai butwal bata mayor uthna mildaina . Uhako isthai thegana sainamaina ho…
Dai le baru afnai sainamaina bata mayor uthera rajniti suru garda hunthyo..
हिन्दी
Deepak Bashyal retweetledi

सफलतापूर्वक र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकोमा म नेपालका जनता र सरकारलाई हार्दिक बधाई दिन चाहन्छु। मेरा नेपाली दिदीबहिनी तथा दाजुभाइहरूले आफ्नो लोकतान्त्रिक अधिकार यति जीवन्त रूपमा प्रयोग गरेको देख्न पाउँदा अत्यन्तै खुशी लागेको छ।
यो ऐतिहासिक उपलब्धि नेपालको लोकतान्त्रिक यात्रामा एक गर्विलो क्षण हो।
घनिष्ठ मित्र र छिमेकीका रूपमा साझा शान्ति, प्रगति र समृद्धिको नयाँ उचाइ हासिल गर्न नेपालका जनता र उनीहरुका नयाँ सरकारसँग मिलेर काम गर्न भारत आफ्नो प्रतिबद्धतामा अडिग छ।
NE













