मैले आज सम्म उच्च बिशिस्ट ब्यक्तिहरुले यसरी राष्ट्रिय झण्डाको पुजा गरेको देखेको थिइन। नेपाली सेनाले राष्ट्रिय झण्डा लाई सलामी पनि,यो दृश्यले चाहिँ देशले नयाँ आश लाग्दो युवालाई उच्च स्थानमा पुर्याएको अनुभुति भयो। मुल्यांकन कामको नतिजा बाट भैइहाल्छ नै।