Dinesh poudel
10.5K posts

Dinesh poudel retweetledi
Dinesh poudel retweetledi

@haripdnepali अर्घाखाँची जिल्लाबाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित हुनु भएकोमा आदरणीय हरि प्रसाद भुसाललाई हार्दिक बधाई तथा सुभकामना व्यक्त गर्दछु !
NE
Dinesh poudel retweetledi

ल बधाई छ @haripdnepali जिल्लामा नया र नौलो जित दर्ता गरेर जिल्ला को प्रतिनिधित्व गर्नलाग्नु भएको मा। शुभकामना !
NE

जेनजी विद्रोह र घुसपैठ विद्रोह:
भदौ २३ गते:
जेनजी विद्रोह -- भ्रष्टाचार र कूशासनका विरूद्ध।
भदौ २४ गते:
घुसपैठ विद्रोह -- नेपाल राष्ट्र र राज्यका विरूद्ध।
यसरी नछुट्याए, २४ गतेको हत्याहिंसा र लुटपाट पनि 'जेनजी विद्रोह' भित्र समेटिन जान्छ, जुन 'जेनजीहरू' माथि अन्याय हुनेछ।
२४ गते, 'घुसपैठ विद्रोह' को पूर्ण अराजकतापछि जुन राजनीतिक अवस्था सृजना भयो र जुन सरकार निर्माण भयो, त्यो 'घुसपैठ विद्रोह'को परिणाम थियो।
पवित्र जेनजी विद्रोहलाई अपवित्र घुसपैठ विद्रोहसँग नमिसाऊँ।
#SettingTheFactsStraight
NE







