अक्षर
14.5K posts

अक्षर retweetledi

एमालेको 'झोले अभियान' कस्तो लाग्यो ? आफ्नो विचार व्यक्त गर्न सक्नुहुन्छ ।
#QnA #baahrakharinews #UML #jhole #majhole #KPSharmaOli

NE

@News24Nepal का आधिकारिक प्रतिनिधिसंग कुरा गर्नु थियाे । सम्पर्क नम्वर नै पाउन सकिएन । लाैन सहयाेग पाउँ ।
NE

‘मेसी र एमबाप्पे एक दिनमा भएका होइनन्’
#NagarikNews #KPSharmaOli
nagariknews.nagariknetwork.com/politics/14759…
NE

@NepalPressnp लुटतन्त्रको बहावलाई रोक्न सक्ने चुनौती दिने सामर्थ्य राख्ने रबिलाई अहिले नै लखेट्नु पर्ने थियो र लखेटे जस्तो देखाए पनि । तर सत्तरीको दशकमा हिडिरहेका बुढाहरुले जनताको चेतनास्तर बढेको र जनताले हरेक कुरालाई सुक्ष्म रुपमा नियालीरहेको बुझ्न सकेनन्।
परिणाम भविष्यमा देखिनेनैछ ।
NE

प्रदेश सांसदविरुद्धको पक्राउ पुर्जी १० महिनादेखि गुपचुप
गत वर्ष साउनमा पक्राउ पुर्जी जारी भएका एमाले सांसद पन्थी प्रधानमन्त्री सहभागी कार्यक्रममै भेटिए
#NepalPress
nepalpress.com/2025/05/12/593…
NE

@nayandrakhatri @watersagar सागरले गल्ती गरे भनाेस् न "सागर चाेर देश छाेड" भनेर । यत्ति बुझाैँ "देशकाे अहिलेकाे प्रमुख समस्या भनेकै एमाले र केपी ओली हाे ।"
NE

@watersagar हिजो केपि चोर देश छोड भन्ने नारा लाउनेले भोलि सागर चोर देश छोड भन्छ।
हिजो केपि गिरिजा चोर देश छोड भन्थे,आर्य घाटले के भन्छ गिरिजालाई ले भन्छ भन्थे आज अर्को जमात उहीँ केपि लाई देश छोड भन्छ। त्यस्तै सागर चोर देश छोड भन्ने नारा नलाग्ला भन्न सकिन्न। सभ्यताको बिकास खोज्ने कि अराजकको?
NE


@belakoboli किच्न जानेहरु रे ? आफुहरु मान्छे मारेर नै राजनितिमा आएकाे कतिछिट्टै बिर्सेकाे काका ।
NE

प्रधानमन्त्रीको प्रश्न– प्रहरीमाथि किच्न जानेहरूको हातमा शासन सत्ता पुगेमा के गर्लान् ? baahrakhari.com/detail/450416
NE

सार्वभौम जनता रैती बन्न तयार छैनन् : प्रधानमन्त्री ओली
nagariknews.nagariknetwork.com/politics/14717…
NE

@Rato_pati हाे नी । हजुरहरुले सुन्दर शान्त र समृद्ध बनाएकाे देश ज्ञानेन्द्रले खत्तम बनाए ।
NE

ज्ञानेन्द्रले के योगदान गरेका छन् ? : अध्यक्ष नेपाल
#Ratopati
ratopati.com/story/481825/w…
NE

@NepalPressnp हाे । यहाँ सरहरु चै शान्तिवादी हुनुहुन्छ । नाेवेल शान्ती पुरस्कार दिईयाेस् प्रचण्डलाई ।
NE

राजावादी आपराधिक मानसिकता भएका मान्छे हुन भन्ने पुष्टि भयो : माओवादी अध्यक्ष प्रचण्ड nepalpress.com/2025/04/01/578…
NE






