Min

255 posts

Min

Min

@freecryptocu

Katılım Nisan 2022
218 Takip Edilen14 Takipçiler
Sushila Karki
Sushila Karki@pmsushilakarki·
मताधिकारको सदुपयोग गर्न नजिकैको निर्वाचन कार्यालय गएर आजै मतदाता परिचय बनाऔं। #RegisterToVote
NE
19
27
169
7.6K
nishan Bhandari
nishan Bhandari@nishanBhan32609·
@NIBAARP @Nirmaladhakal44 म शेर बहादुर दाजु आर्जु भाउजु हासेको हेर्न चाहान्छु
NE
1
0
1
135
Nirmala Dhakal
Nirmala Dhakal@Nirmaladhakal44·
जनताले चुनेको शक्ति र हाहा हुहु बाट बनेको शक्तिको कुनै तुलना हुन्न | हुन त गोर्खे बुद्दी कहिले पो ठेगानमा थियो र अहिले हुन्छ |
NE
17
6
87
6.1K
Sushila Karki
Sushila Karki@pmsushilakarki·
आज समाजसेवी अञ्जली मास्केसँगको भेटघाट आत्मीय रह्यो। उहाँले लामो समयदेखि नि:स्वार्थ रूपमा समाजका लागि गर्नुभएको योगदान प्रेरणादायी छ। उहाँको सेवाभाव र समर्पणले अरूलाई पनि सत्कार्यका लागि प्रेरित गरिरहेको छ। सरकारको तर्फबाट सम्मान प्रकट गर्नु हाम्रो लागि खुशीको कुरा हो।
Sushila Karki tweet media
NE
9
5
164
8.6K
Mahabir Pun
Mahabir Pun@MahabirPun·
यसो गरे कसो होला?पोखरा बजार घुम्ने क्रममा मेरो मनमा लागेको कुरा सुन्न होस्🙏 विभिन्न चाडपर्व र तिहारमा करोडौं करोड रुपैयाँ झिलिमिली बत्ती किन्न बिदेश गइरहेको छ। यस्तो बत्ती नेपालमै पनि उत्पादन गर्न सकियो भने रोजगारी पनि सृजना हुन्थ्यो होला र देशको अर्थतन्त्रलाई पनि टेवा पुग्थ्यो होला । जय तिहार🌹🌹🌹
NE
49
49
734
23.2K
Sushila Karki
Sushila Karki@pmsushilakarki·
गाईगोरु पूजाको अवसरमा सबैमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
Sushila Karki tweet media
NE
21
8
235
11.5K
deepak shrestha
deepak shrestha@sdeepakspeaks·
@pmsushilakarki साँच्चै, गाई र गोरूको एकैदिन एकैपटक किन हुन्न पूजा?
NE
1
0
0
241
Min
Min@freecryptocu·
@pmsushilakarki Maiost protest was done and funded by cia raw and indian congress during the period of rajiv gandhi and killed king birendra and mahendra to make secular state
English
0
0
0
15
Sushila Karki
Sushila Karki@pmsushilakarki·
म्हपूजाको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
Sushila Karki tweet media
NE
5
1
72
2.5K
Min
Min@freecryptocu·
@pmsushilakarki Hey @grok who is pm Sushila karki is she realted with any political party
English
1
0
0
30
Sushila Karki
Sushila Karki@pmsushilakarki·
न्हूदँया भिंतुना नेपाल संवतको नयाँ वर्ष ११४६ का अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। यस संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाप्रति हार्दिक श्रद्धा सुमन।
Sushila Karki tweet media
NE
4
5
80
3.3K
Sushila Karki
Sushila Karki@pmsushilakarki·
गोवर्धन पूजाको सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु।
Sushila Karki tweet media
NE
3
2
79
2.5K
Min
Min@freecryptocu·
@OOP_Nepal Change 18 yrs person also participate on election
English
0
0
0
13
President of Nepal
President of Nepal@OOP_Nepal·
सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले नेपाल संवत् ११४६ को अवसरमा दिनुभएको शुभकामना सन्देश ।
President of Nepal tweet media
NE
7
7
64
3.7K
Narendra Modi
Narendra Modi@narendramodi·
Welcome Prime Minister Keir Starmer on your historic first visit to India with the largest ever trade delegation from the UK. Looking forward to our meeting tomorrow for advancing our shared vision of a stronger, mutually prosperous future. @Keir_Starmer
Narendra Modi tweet mediaNarendra Modi tweet media
English
4.1K
10.9K
114.7K
9.7M
Narendra Modi
Narendra Modi@narendramodi·
मैं उन माताओं के दर्द को जानता हूं, जिन्होंने माओवादी आतंक में अपने लाल खोए हैं। इनमें से ज्यादातर गरीब और आदिवासी परिवारों से थे। मुझे पक्का विश्वास है कि उन माताओं के आशीर्वाद से जल्द ही देश माओवादी आतंक से पूरी तरह मुक्त होगा।
हिन्दी
1.1K
5.1K
24.6K
680.6K
Jagdish Kharel
Jagdish Kharel@jagdishkharel1·
तिलिचो बेसक्याम्प, मनाङ जिल्लामा आजै देखि संचालनमा आएको 4G सेवाको प्रयोग गरेर नेपाल टेलिकममा कार्यरत फिल्ड इन्जीनियर - निरज गुप्ता संग भिडियो कलमार्फत कुराकानी गर्दा एकदमै खुसि लागेको छ । #DigitalNepal
NE
88
22
365
38K