
Pranika
12K posts








मन्त्रालयबाट बाहिरिदै रविले भने–‘तपाईहरु किन अनागरिलाई प्रश्न सोध्नुहुन्छ ?


झण्डै एक वर्षदेखि कतारमा मृत्यु भएका श्रमिक र तिनका परिवारको बारेमा रिर्पोटिङ गर्दा मैले देशभर जे देखेको छु, त्यसमाथिको भद्दा मजाक जस्तो लाग्यो यो फोटो । तपाइँहरुलाई साँच्चै थाहा छ कतार विश्वकपको मानवीय क्षति ? Photo- Found in Twitter



‘पर्यटक भिसामा विदेश प्रस्थान अनुमति व्यवस्थापनसम्बन्धी कार्यविधि–२०७९’ ले सबैको हिंडडुलको स्वतन्त्रताको अधिकार सहित हामीलाई निरन्तर राज्यको सर्भेलेन्स, कर्मचारीतन्त्रका बलिया राष्ट्रसेवकज्युहरुको अनावश्यक हस्तक्षेप र नियन्त्रणमा राख्नेछ। -१

संकुचित सोच कर्मचारी तन्त्रमा यति सम्म हाबी छ कि संविधान बमोजिम कानून होईन संविधान विपरीत कानून बनाउन र प्रस्ताव गर्न पछि पर्ने कुरै भएन र भिजिट भिषा कस्दैमा मानन तस्करी रोकिदैन । ekantipur.com/news/2022/09/0…





