अशु

22.8K posts

अशु banner
अशु

अशु

@fusion_ashu

नाम अशेष काम विशेष यस्तै छ परिभेष #ynwa

Nepal Katılım Nisan 2013
773 Takip Edilen3K Takipçiler
अशु retweetledi
Bishodip
Bishodip@bishodip·
किन रोक्ने हो सुकुम्बासी बस्ती खाली गर्न? खाली होस सबैलाई सरकारले उचित ब्यवस्था गरोस। समस्या समाधानमा जानू उचित हुन्छ, सधै समस्या बोकेर बस्नु उचित हैन।
NE
7
14
110
4.2K
Bishodip
Bishodip@bishodip·
मुन्छे चिनम 🤣🤘
Bishodip tweet media
NE
8
0
16
2.7K
अशु
अशु@fusion_ashu·
@bishodip @me_chule जोरपाटि कोर लाई दबाब दिम् त 🤣🤣🤣
NE
0
0
0
11
अशु
अशु@fusion_ashu·
@bishodip @me_chule टिकट काट्ने पैशो जोह गरिदिए त आईन्छ है 😀😀😀
NE
1
0
0
22
अशु retweetledi
रामेश
रामेश@RaameshKoirala·
कांग्रेसका मतदाता गगन-विश्वसँग हैन, देउवाकालको सत्तालोलुपता, नीतिहीनता र ब्रह्मलुटसँग रिसाएको थियो अनि रिस नमर्दै चुनाव आयो। यो कुरो जति छिटो बुझियो, उति कोर्स करेक्सन चाँडो र सजिलो। हुन त निदाएकालाई बिउझाँउन सकिन्छ, निदाएको नाटक गर्नेलाई सकिन्न। कुरो यत्ति हो।🙏
NE
48
108
540
19K
अशु retweetledi
RajeshLuitel™®
RajeshLuitel™®@Die4gooner·
प्रदेशमा ४-४ पटक मन्त्री भएको छ , निवर्तमान केन्द्रिय सदस्य, कांग्रेसको पूर्व जिल्ला सभापती र पालिका सभापति जसको वडामा ६४९ मत खसेको छ, हामीलाई ९० भोट आँउछ ! फेरि वडा जितेको छ, पालिका पनि जितेको छ ! समग्रमा पालिका पुरै ध्वस्त तारोले पो लिड गर्छ !!
NE
5
10
70
15.1K
अशु retweetledi
Narayan Amrit
Narayan Amrit@amritna·
कसैले नानाथरी तर्क नगरे हुन्छ– २१ फागुनको निर्वाचन थिएन, विद्रोह–२ थियो। पहिलो विद्रोह–२३/२४ भदौको थियो, यो ब्यालेट प्रोसेस चाहिँ त्यही विद्रोहको दोस्रो भाग हो। त्यसैले हाम्रा सन्तानहरुले गरेको २३/२४ भदौको विद्रोहलाई अपमान गर्ने, हियाउने र त्यसका नाममा अनेक षडयन्त्र 'न्यारेट' गरेर पञ्चायकालीन मण्डले चरित्र नदेखाउनुहोला। जसलाई यो विद्रोहले भुँइ देखाइदिएको छ– आफैंले आफैलाई समीक्षा गर्नुहोला र उठेर हिँड्ने/दौडिने राजनीतिक ताकत आर्जन गर्नुहोला। यो विद्रोह निख्खर नेपालीले गरेको विद्रोह हो– विदेशी–सिदेशी भन्दै आकाशतिर फर्केर नथुक्नुहोला। 🙏
NE
13
79
218
15.2K
अशु
अशु@fusion_ashu·
विपि कोईराला भन्नुन्तो ‘हेर चेतेकिस्ने, एकदिन यि लण्ठ्याङहरुले काँग्रेसबाट मै उठे पनि हार्नि बनाउँचन्’ ! सान्दाजु स्यानो स्वरमा बोल्नुन्त्यो ! अईले सम्जन्चु रुन मन लाउँच ! मलाई त रुन पनि गारो छ, ति पात~लो ज्यान परेका, लामो कपाल पालेका दाजुले ‘हिजो सम्म सरापेर आज रुन्चस् ?’ भन्चन्
चेत्किस्न@chetkishna_

विपि कोईराला भन्नुन्तो ‘हेर चेतेकिस्ने, एकदिन यि लण्ठ्याङहरुले काँग्रेसबाट मै उठे पनि हार्नि बनाउँचन्’ ! सान्दाजु स्यानो स्वरमा बोल्नुन्त्यो ! अईले सम्जन्चु रुन मन लाउँच ! मलाई त रुन पनि गारो छ, ति पात~लो ज्यान परेका, लामो कपाल पालेका दाजुले ‘हिजो सम्म सरापेर आज रुन्चस् ?’ भन्चन्

NE
0
0
4
442
अशु retweetledi
B-Company
B-Company@brnpkrl·
दाजु नरिसाउनुहोला(रिसाए यत्रैसित), तपैँजस्ता काङ्रेस कार्यकर्ता नै काङ्रेसको पतनको कारण हो जस्तो लाग्च। काङ्रेसको लागि घाँणो नै हो। बरु तपैँ चुनाव अघि रास्वपामा सरेको भए रास्वपाको दुइचार सिट घटाउन काम लग्थ्यो।
Bishodip@bishodip

पार्टी कब्जा नै हारको मुख्य कारण हो भनेर स्विकार नगरी सुखै छैन। जो जस्ले उचाले ती सबै गगनको राजनितिक जिवनको सबै भन्दा ठूलो दुस्मन हुन। लेफ्टिस्ट मार्फत भास्य निर्माण नै २.० को मुख्य गल्ती थियो। बिगतलाई स्विकार नगरी तिरस्कार गगनको ठूलो भुल हो।

NE
40
87
288
22.7K
अशु retweetledi
च्याङ्वा
सेनापतिका चखेवा जोडी यता गगनदाई दानवीकरण गर्न पुरै मोर्चा खोलेर लाग्या रहेछन्
NE
11
10
65
9.2K
अशु retweetledi
Saroj Basnet
Saroj Basnet@IsarojB·
रमेश अर्याल ... नेपाली कांग्रेस, काठमाडौं ३
NE
0
5
22
1.1K
अशु
अशु@fusion_ashu·
@Hariw0n दादाले बिकल्प राखेका हुन् 😀😀
NE
0
0
0
195
सामन्ती
सामन्ती@Hariw0n·
अब त दादाहरु नि थाक्नु भएछ 😁😁
सामन्ती tweet media
NE
7
2
15
2.7K
अशु retweetledi
অনার্য
অনার্য@jhabadrinath·
धनुषा-महोत्तरीलाई असभ्य,फोहरीको संज्ञा दिएछन् मुरकट्टा जेनजी हत्याराले।संगै,दमकको घर-घरमा पाइपबाट ग्याँस जोड्न सफल यिनले त्यहाँको कृषि पद्धति #गुइँठा समेतलाई प्रहार गर्दै "फोहरी मधेशीले हामीलाई सिकाउन आउने?" समेत अव्यक्तरूपमा भन्न सकेकाछन्। यसै निर्वाचनमा महेश-ओली बहुला हुने भ‌ए!
NE
31
60
160
14.6K