Ganga BC
10.1K posts

Ganga BC
@gangabc
Kathmandu based Journalist. Chief Sub Editor @ekantipur_com, @ourktv worked, Book: Junge Daiko Jukti (Child Story).
Kathmandu, Nepal Katılım Ağustos 2009
1.3K Takip Edilen28K Takipçiler

एउटा यात्रा....२२ औँ वर्षमा प्रवेश गरेछ। थोरै लेखेको छु यो अवसरमा mysansar.com/2026/04/53709/
NE
Ganga BC retweetledi

गृहमन्त्री नियुक्त भएपछिका एक सातामा उनले आफूमाथि उठेका हरेक प्रश्नको जवाफ कामबाट दिने प्रयास गरिरहेका छन् । तर आम नागरिकका अलावा उनका समर्थक, प्रशासन र सुरक्षा मामिला विज्ञहरूले भने उनको केही काममा सकरात्मक देखिन्छन् त केही काममा प्रश्न सोझ्याएका छन् ।
ekantipur.com/news/2026/04/0…
NE
Ganga BC retweetledi

प्रधानमन्त्री शाहले सांसदहरूसँग किन गर्दैछन् प्रत्यक्ष संवाद ?
@gangabc @ourjaya
ekantipur.com/politics/2026/…
NE
Ganga BC retweetledi

विवादास्पद व्यापारी दीपक भट्टलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा विस्तृत अनुसन्धान शुरू गरेसँगै अध्यागमनको कालोसूचीमा राखिएको छ
कान्तिपुरका @Dahalmatrika4 को स्कुप
ekantipur.com/news/2026/03/3…
NE

वाध्यकारी नभए पनि इच्छा शक्ति भपछि.....
०००
बालेन्द्र नेतृत्वको १५ सदस्य मन्त्रीमण्डलमा ३३ प्रतिशत महिला ekantipur.com/politics/2026/…
NE
काठमाडौंबाट न्यूयोर्क जानू दिल्ली-कायरोको बाटो :
*
खुमेनी,ट्रम्प,हर्जोग,नेतान्याहु,मुदरोका अनेक बिषय हुँदै 'अब क्युबाको पालो' भन्ने अन्तराष्ट्रिय तहका राय-मिमांसामा सहभागी हुन लालायित प्रतिभा @ChaKhatiwada लाई धेरैधेरै धन्यबाद ।
जेनतेन फुर्सद निकालिदिने @sureshrajn प्रति आभार !

NE
Ganga BC retweetledi

शक्तिशाली सरकारसामु महान् अवसर, गम्भीर चुनौती ekantipur.com/politics/2026/…
@gangabc
NE
Ganga BC retweetledi

Long read by @upendrarpandey
दक्षिण एसियाका वाम दलहरूको साझा तस्वीर भनेकै उनीहरूको खुम्चिँदो पहिचान हो।
जसमा नेपाल र भारतको कथा पृथक छैन भने अन्य दक्षिण एसियाली देशमा वामपन्थीहरू अस्तित्वकै संघर्षमा छन्।
ekantipur.com/feature/2026/0…
NE
Ganga BC retweetledi

माओ मोह त्यागे पनि माओवादी आधार क्षेत्रले नेकपालाई जोगायो
@gangabc
ekantipur.com/politics/2026/…
NE
Ganga BC retweetledi

प्रतिनिधिसभा निर्वाचन : पारिवारिक विरासत कसले जोगाए, कसले गुमाए ? @gangabc
ekantipur.com/politics/2026/…
NE
Ganga BC retweetledi

मतदाता चुनावको व्यग्र प्रतीक्षामा, ६९ प्रतिशतभन्दा बढी मतदान गर्न इच्छुक
Public Pulse 2082: An Initiative of Kantipur and Sharecast Initiative (मत सर्वेक्षणको परिणाम सामाजिक तथा राजनीतिक आयामअनुसार कान्तिपुरमा क्रमशः प्रकाशित गरिनेछ ।)
सर्वेक्षणमा सहभागी उमेर पुगेका १४.६ प्रतिशतले मतदाता परिचयपत्र नै नभएको जवाफ दिएका छन्, १८–२० वर्ष उमेर समूहका उत्तरदातामध्ये ६४ प्रतिशतसँग मतदाता परिचयपत्र छैन ।
ekantipur.com/news/2026/02/2…




NE

हाम्रो मुख्य प्रतिस्पर्धी कांग्रेस नै हो : एमाले महासचिव शंकर पोखरेल
-पोखरेलसँग @gangabc ले गरेको कुराकानी
ekantipur.com/Interview/2026…
NE

@ekantipur_com @gangabc साह्रै मलिन/उदास तस्बिर छनौट गरिएछ। गंगाले हो कि डेस्कले? 🤣
NE
Ganga BC retweetledi

उम्मेदवार नै नभएपछि कांग्रेस पूर्वसभापति शेरबहादुर देउवा चुनावी प्रचारमा सहभागी नहुने, अघिल्ला निर्वाचनमा शीर्ष नेताहरू देशव्यापी दौडाहामा निस्कने गरेका थिए @gangabc
ekantipur.com/politics/2026/…
NE
Ganga BC retweetledi

२०२८ र २०८२ को ओली संयोग
You can READ or LISTEN this long-form political feature which follows Oli’s journey, from a rebel voice to a defining test, beautifully written by @DeepakSapkota18
२०२८ मा केपी शर्मा ओलीले नेपालमा लामो समयदेखि स्थापित राज्यसत्तामाथि प्रश्न उठाएर आम मान्छेको मुक्तिको आवाज बोलेका छन्। जतिबेला उनी आफैं २० वर्ष पुग्दै थिए। त्यही उमेरका नौजवानहरुले ५४ वर्षपछि गरेको विद्रोहपछि हुन लागेको निर्वाचनले ओली राजनीतिको मुलधारमा रहने कि किनारामा पुग्ने भन्ने दोसाँधमा छन् ।
ekantipur.com/politics/2026/…

Ganga BC retweetledi

कुन दलले कस्तो ल्याए घोषणापत्र ? ekantipur.com/politics/2026/…
@gangabc
NE

