Bullet™️

3.4K posts

Bullet™️ banner
Bullet™️

Bullet™️

@hellokohalpur

👀

Mt. Everest Katılım Nisan 2020
311 Takip Edilen423 Takipçiler
Sabitlenmiş Tweet
Bullet™️
Bullet™️@hellokohalpur·
आहिस्ता चल ज़िन्दगी, अभी कई क़र्ज़ चुकाना बाकी है, कुछ दर्द मिटाना बाकी है, कुछ फ़र्ज़ निभाना बाकी है!!
हिन्दी
3
4
22
13.7K
Bullet™️
Bullet™️@hellokohalpur·
@shovuu @oops_u अब आन्दोलन गर्न तयार हो चाक्सिबारी काङ्रेस ।
NE
0
0
0
27
Simal
Simal@Bodhi_ss·
बालेन साहले दुइतिर रिबनले कपाल बांधेर नाकमा बुलाकी लाएर हिंडे पनि राम्रो लाग्छ अब तंलाइ किन राम्रो लाग्या भनेर अरुलाइ रिश उठेर भो त ? 🤭😁
NE
5
1
9
754
Satish Pandey
Satish Pandey@SatishKTM·
मन्त्री पदबाट फिर्ता बोलाए छन् , राम्रै निर्णय होला। पहिले‌ त लिसो जस्तो टाँसिने र दायां बायां सब अन्धाधुन्ध defend मात्रै गर्ने गरेर आजित पारेका थिए। त्यस्तो pathetic background मा यसलाई decide गरेर act गरेको परिवर्तन नै मान्नु‌पर्ला। धेरै बुझ्न सक्नेले फरक बुझेका छन् कि?
NE
4
1
27
2K
ShIvA DaHaL
ShIvA DaHaL@dahalshivaji·
सरकारवाट विदा हुने त भैहाले, बाँकी दुई मन्त्रालयमा अव सर्लाही चार र प्युठानका माननीय छिर्छन कि अरूले मौका पाउछन भन्ने मुख्य कुरा हो !
NE
5
0
21
1.7K
Bullet™️
Bullet™️@hellokohalpur·
@CrazyyMind टन्ट कपडा भएपछि जतिपटक फेरफार गरेपनि भयो । देश घण्टीको जिम्मामा छदैछ ।
NE
1
0
1
97
Boomerang👁👁
Boomerang👁👁@CrazyyMind·
आजकलको मौसम अनि लुगा - बिहान १० बजेसम्म न्यानो लुगा, १० देखि ३ हाफ कटन, ३ देखि ५ पातलो आऊटर, ५ देखि नसुतिनजेल फेरी स्वेटर ज्याकेट🤦🏽‍♀️ न जाडो न गर्मी न बर्खा 😅
NE
1
0
0
183
Bullet™️
Bullet™️@hellokohalpur·
@CrazyyMind मैले १० सेकेन्ड हेरेर बन्द गरेको ।
NE
1
0
0
242
Boomerang👁👁
Boomerang👁👁@CrazyyMind·
यिन्को बुद्धिले जस्लाई समर्थन गर भन्यो गरिन अब किन गर्यौ फलानालाई भन्न मिल्छ? तेस्तो खतरनाक व्यक्तित्व हुन र यिनी यस्तो प्रश्न गर्न? ए अचम्म! 🤦🏽‍♀️ यो ईन्टरभ्यु लिने अनि पुरा हेर्ने सुन्ने सबैलाई २१ तोप को सलामी दिन चाहान्छु कस्सम 🤭😂
निम シ@neemsiwak0ti

नागरिक प्रति गैरजिम्मेवार व्यक्तिलाई समर्थन गर्ने यी नानीको शिक्षालाई खै के भन्ने?

NE
4
0
10
1.5K
Bullet™️
Bullet™️@hellokohalpur·
गज्जब नियम, प्रकृया र नियमले चलोस देश अब। भविष्य कसैले देखेको छैन तर बर्तमान यस्तै खोजेको हो । धन्यवाद @ShahBalen
NE
3
24
209
8K
श्+ओ+भ्+आ
चोरी मान्छेको शत्रु चोरी मान्छे नै हुन्छ, रमाइलो हेरौ। Usha is right, divorce vayasi second ki third छु मतलब 🙏
श्+ओ+भ्+आ tweet media
2
0
3
557
Simal
Simal@Bodhi_ss·
पुष लागेको कि साउन लागेको हो यो😁
NE
4
1
5
730
Bullet™️
Bullet™️@hellokohalpur·
@DpakPoudyal ज्योतिष सेवाकेन्द्र खोल के झोले दाई ।
NE
0
0
0
76
Bullet™️
Bullet™️@hellokohalpur·
@cotton_soull ध्यानस्त हुनुहुन्छ १ महिनालाई ।
NE
1
0
1
36
हाइवे
हाइवे@cotton_soull·
गगन दाइलाइ खोजेर बोलाओ त कसैले काहा छन के हालमा छन अत्तोपत्तो छैन ! ! Mental health matters ☮️
NE
2
1
6
263
Dipa Dahal🇳🇵
Dipa Dahal🇳🇵@DahalDeepa·
प्रधानमन्त्री वालेन्द्र शाहले आज विदेशी राजदूतहरूसँग सामूहिक भेट गर्दै हुनुहुन्छ। परराष्ट्रमन्त्री शिशिर खनालसहितको यो सामूहिक संवादले कूटनीतिक मर्यादाको नयाँ मापदण्ड सेट गर्नेछ। मर्यादित कूटनीति, बलियो नेपाल! 🙏🇳🇵 #BalenEra #NepalPolitics #Governance
NE
44
71
572
22.5K
Bullet™️
Bullet™️@hellokohalpur·
@bk_sangram भाउजूले फुटेज खान धेरै हल्लाखल्ला भएर खत्तम बनाए सबै ।
NE
0
0
1
111
Nirmal Bhandari
Nirmal Bhandari@Bhandarinirmal5·
अफिसियल तस्बिर 😁
Nirmal Bhandari tweet media
NE
4
1
8
9.1K
Bullet™️
Bullet™️@hellokohalpur·
@tirimiridai जन्मदिनको शुभकामना ।
हिन्दी
0
0
2
215
Deependra (DC)
Deependra (DC)@deependradc·
एता कसैको दुषित जग्गा छ की छैन हौ ? 😂
Deependra (DC) tweet media
NE
3
0
9
812
Bullet™️
Bullet™️@hellokohalpur·
@Sedhai007 दाईजो ल्याएको हुन सक्छ ।
NE
0
0
1
118