HP
20.4K posts



सांसदज्यूको सुकुम्बासी बच्चा काखमा बोकेर फोटो खिच्ने अधुरो चाहना येसरी पुरा भयो !😂😂😂



ऐलानी जग्गा खाली गराउने सूचनाविरुद्ध हेटौँडामा प्रदर्शन । Kantipur Samachar

सुलसुले-दुक्की पत्रकार लाई गोविन्द दाइले गतिलो जबाफ दिनु भयो भनेर एक जना लिसनर ले बताउनु भयो । वर्षौँदेखि बुट-लिकिङ गर्दै आएका यिनैले free speech र opinion राख्नेलाई ‘झोले’ ट्याग लगाउँदा उल्टै आफैँलाई नचिनिएको झैँ लाग्यो। थुक्क यस्तो भ्रम बेच्ने पत्रकारिता!” " भोगटेबारी स्पेस "


थापा काजीको राजनीति सकिएकै हो त? विदेशीलाई लगाएर सरकार ढाल्न सम्मेलन गरेछन् त। पार्टी सखाप पारेर अब देश सखाप पार्ने लाईनमा लागे जस्तो छ



आज रत्ननगर खानेपानीको चुनाव! ५ दलको गठबन्धन Vs रास्वपा हो भिडन्त ! प्रचार प्रसार व्यापक छ! जल किटाणु देखि पानीका E coli सम्ममा भन्याछन! सायद अब आउने स्थानिय तहको चुनावको एउटा पाइलट परिक्षण हो चितवनको लागि! 😂😂😂











