भिक्षु
5K posts





नेपालमा ३७,९६५ जना भत्ता बुझ्ने जनप्रतिनिधि। भारतको Malkajgiri constituency मा २९.५० लाख+ मतदाता छन्, एक सांसद र सात MLAछन। तर Lumbini Province मा जम्मा ३३.८६ लाख मतदाता हुँदा पनि: प्रतिनिधि सभा २६(प्रत्यक्ष), राष्ट्रिय सभा ८, प्रदेश सभा ५२(प्रत्यक्ष) +३५(समानुपातिक) सदस्य छन्।




TERAFAB: the next step to becoming a galactic civilization Together with @Tesla & @xAI, we're building the largest chip manufacturing facility ever (1TW/year) – combining logic, memory & advanced packaging under one roof



एकजना भाई जर्मनीबाट स्नातकोत्तर सकेर नेपाल फर्किए । त्रिविबाट समकक्षता लिनका लागि लागेकोः - समयः १.५ वर्ष (+२ देखि माथिको सबै डिग्री छुट्टाछुटै भेरिफाइ गर्न, त्रिविका अधिकारीहरुको बैठक बस्न लागेको समय सहित) - खर्चः रु १०,००० आज आयो २-४ लाइन लेखेको एउटा पाना । अब के भन्नु खै !?












