PG – Political Debugger

3.9K posts

PG – Political Debugger banner
PG – Political Debugger

PG – Political Debugger

@iPrakash23

Nepal 🇳🇵 politics in plain language—satire, threads & quick takes. I review parties like code: same bugs, new version names,open mind.

🇳🇵 Katılım Ocak 2013
1.4K Takip Edilen892 Takipçiler
PG – Political Debugger retweetledi
Anup Kaphle 🐐
Anup Kaphle 🐐@AnupKaphle·
वरीयता मिचेर प्रधानन्यायाधीश सिफारिस गरेयता सरकारको कदमविरुद्ध सर्वोच्च अदालतले चार अन्तरिम आदेश जारी गर्दै कार्यान्वयनमा रोक लगाएको छ। सरकारले प्रक्रिया नपुर्‍याई निर्णय गरेको हो कि न्यायिक सक्रियता देखिएको हो? @DulalDp's reporting. ekantipur.com/news/2026/05/1…
NE
2
6
6
2.6K
PG – Political Debugger retweetledi
RussiaNews 🇷🇺
RussiaNews 🇷🇺@mog_russEN·
🚨⚡️ SPOTTED: Trump caught sneaking a peek at Xi Jinping's private notebook during a Beijing banquet while Xi stepped away! 🤣
English
6K
14.5K
49.9K
5.9M
PG – Political Debugger
PG – Political Debugger@iPrakash23·
हा हा कहाँबाट आउछन् हो यस्ता नमुनाहरू ,😀 बडो रमाईले रैछ
NE
1
0
1
39
Manavi Paudel
Manavi Paudel@ManaviPaudel·
आमाको चित्त दुखेछ👇 सञ्चारकर्मीः आमा दर्शन🙏 सुशीला कार्कीः तिमीहरूको आमा नै फेरि सक्यो, अब बालेनको श्रीमतीलाई आमा भन😋😋
NE
35
17
194
23.3K
PG – Political Debugger retweetledi
राजन दादा
राजन दादा@ADH_RAJAN·
बडा रोचक नाम रहेछ यो त! कहिले रास्वपाको समानुपातिक सूचिमा आउँछ। कहिले नागरिक समाज अगुवाको सूचिमा आउँछ। कहिले बृहत नागरिक आन्दोलनको सूचिमा आउँछ।कहिले मानव अधिकारवादीको सूचिमा आउँछ। अहिले कांग्रेसको सुचिमा फुत्त नाम आएछ! नाम एउटै भए पनि व्यक्ति फरक हो कि के हो?😂😂
राजन दादा tweet media
NE
42
67
244
22.2K
PG – Political Debugger retweetledi
Anil Giri
Anil Giri@anilkathmandu·
After taking consent from national parties, the government on Sunday shoot off separate diplomatic notes to India and China protesting against the recent decision to resume Kailash Manasarovar Yatra via Lipulekh pass.
Anil Giri tweet media
English
11
21
93
8.2K
PG – Political Debugger retweetledi
Umesh Raj Thapa
Umesh Raj Thapa@ThapaRUmesh·
रोल्पामा भीम खत्रीले१०वर्षको खगेन्द्र बिकलाई घरभित्र आएको भनेर मर्नेगरि कुटपिट गरेछन्! यस्ता अपराध र अपराधीलाई सामान्य घटनाको रूपमा हेर्दा झँन एकपछि अर्को दलितमाथि आक्रमण भैराछन। सांसद खगेन्द्र सुनारको बोल्ने तरिका कडा भएहोला तर दलितमाथिको आक्रमणलाई त्यस्तै किसिमले हेर्न जरुरी छ।
NE
18
53
137
11K
PG – Political Debugger retweetledi
Gajendra Budhathoki ♿
Gajendra Budhathoki ♿@gbudhathoki·
सुरुबाटै सरकारले आफै मार्गप्रशस्त गर भनेकै हो। एकै पटक चिलिम फर्काउने तयारी पो गरेछ । अध्यादेशमार्फत सबै राजनीतिक नियुक्ति खारेज गर्ने सरकारकाे तयारी - टक्सार न्युज @taksarnews taksarnews.com/2026/04/80701/
NE
32
43
299
17.4K
PG – Political Debugger retweetledi
Ananda Nepali
Ananda Nepali@anandanepali99·
मिलिजुली खान पाए लोकतन्त्र, प्रजातन्त्र, गणतन्त्र !!! नपाए निरङ्कुश !!!
Ananda Nepali tweet media
NE
6
90
259
9.7K
PG – Political Debugger retweetledi
Bishodip
Bishodip@bishodip·
काल्सबर्गका नेपाल साझेदार राजबहादुर शाह एक अर्बको घोटालामा, दुई वर्षसम्म जेल सजाय सिफारिस laganinews.com/2026/04/21/car…
NE
8
10
22
4.1K
PG – Political Debugger retweetledi
RussiaNews 🇷🇺
RussiaNews 🇷🇺@mog_russEN·
🚨A restaurant employee served lunch to a group of young men. When they delayed paying the bill, they took advantage of her distraction and left without paying, forcing her to cover the full bill from her own money.
English
151
789
3.1K
253.9K
PG – Political Debugger retweetledi
Ratan Bhandari
Ratan Bhandari@ratanji·
यस्ता गाइजात्रा, हर्कत र चर्तिकला सरकारी कार्यालय, मन्त्रालयहरुमा गर्न पाइँदैन । मिल्दैन र हुँदैन । यस्ता निजी कुराहरु कर्मचारीले घरमा गर्ने हो कार्यालयमा होइन । जनताको काम गर्नुपर्ने समय यस्ता गाईजात्रामा खर्च गर्नेहरुलाई कारबाहीको दायरामा ल्याइनुपर्छ ।
NE
110
122
431
64.4K
PG – Political Debugger retweetledi
BISHNU POKHAREL
BISHNU POKHAREL@55Kthm·
देशका बुद्धिजीवीलाई यतिबेला पत्रपत्रिका,टिभी र रेडियोमा यो "बफर जोन" बारे अन्तरबार्ता दिन भ्याई नभ्याई रहेछ। मेरो प्रश्न खड्क ओलि,देउवा र प्रचण्डहरु प्रधानमन्त्री हुँदा हाम्रो त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको सुरक्षा जाँच सकिएपछि पनि भारतले छुट्टै जाँच किन यसरी गर्ने गर्थियो?
NE
14
18
59
8.3K