ichchhuk anishchit इच्छुक अनिश्चित

1.1K posts

ichchhuk anishchit इच्छुक अनिश्चित banner
ichchhuk anishchit इच्छुक अनिश्चित

ichchhuk anishchit इच्छुक अनिश्चित

@ichchhuck

अराजनीतिक/अराष्ट्रवादी मान्छे म✊✊✊🙏🙏🙏💞💞🇳🇵🇳🇵🇳🇵🇳🇵

मेरो आफ्नै संसार छ Katılım Mart 2014
68 Takip Edilen20 Takipçiler
Nepal Telecom
Nepal Telecom@ndcl_nt·
तपाईँको इन्टरनेट अनुभव राम्रो बनाउन NT Fiber वार्षिक प्याकेज ल्याएको छ। तपाईँले पाउने फाइदाहरू। • उच्च गतिको इन्टरनेट • Free Mobile Data • नि:शुल्क Dual Band CPE र ड्रप फाइबर • NT TV र टेलिफोन १९८ मा डायल गरी विस्तृत जानकारी लिनुहोस्। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
Nepal Telecom tweet media
NE
1
0
4
221
Gajendra Budhathoki ♿
Gajendra Budhathoki ♿@gbudhathoki·
काठमाडौंस्थित अमेरिकी राजदूतावास, कान्तिपथ २०२० सालको दशक तस्बिर मनरत्न तुलाधर
Gajendra Budhathoki ♿ tweet media
NE
2
2
57
3K
ichchhuk anishchit इच्छुक अनिश्चित retweetledi
Saral Suman🇳🇵
Saral Suman🇳🇵@Saralsuman1·
Nikhil Kamath सँगको Elon Musk को यो पोडकास्ट हेर्नुभयो ... फुर्सद भए हेर्नुहोला - सुन्नुहोला। youtu.be/Rni7Fz7208c?si…
YouTube video
YouTube
NE
0
1
1
447
ichchhuk anishchit इच्छुक अनिश्चित
सके एमालेबाट केपी ओली हटाउने, एमाले टुक्र्याउने नत्र आन्तरिक विवादमा फसाउने र एमाले बिना नैं निर्वाचन गराउने योजना अन्तर्गत काम हुँदैछ। सरल सुमन मलाई पनि यस्तै लाग्छ@Saralsuman
Saral Suman🇳🇵@Saralsuman1

सके एमालेबाट केपी ओली हटाउने, एमाले टुक्र्याउने नत्र आन्तरिक विवादमा फसाउने र एमाले बिना नैं निर्वाचन गराउने योजना अन्तर्गत काम हुँदैछ।

NE
0
0
0
1
ichchhuk anishchit इच्छुक अनिश्चित
र यो सम्भव छैन रवीको पछि लागेर
Dr.Toshima Karki@ToshimaKarkiDr

जिवनभर दुख गरेर पढेर, सपना अर्थ र परिश्रमको लगानी गरेर डाक्टर अनि सर्जन भएको म, मेरो परिवारको सपनालाई तिलान्जली दिएर म तपाईहरुको अश्लिल गाली र अपशब्दको सिकार बन्नलाई राजनितिमा आएको होईन।खल्तिमा पैसो नभएकै कारण मेरो आँखा अगाडि मैले बिरामीले उपचार नपाएको, बेड नपाएको, औषधि नपाएको, आईसियु नपाएको देखेको छु र ति दृश्यहरुले मलाई दुखेको छ। यो देशमा पैसाको अभावले बिरामीहरु उपचार नपाएर मर्नु नपरोस्। गरिब भन्दा गरिब बिरामीले पनि गुणस्तर उपचार पाओस् भन्ने एक मात्र लक्ष्य हो मेरो। यसैको लागी राजनितीमा आएको हुँ र अन्तिम श्वास रहेसम्म प्रत्येक नेपालीको स्वास्थ्य अधिकारको लागि लड्नेछु। आशा छ यो लक्ष्य पूरा गर्न तपाइहरु सबैले साथ दिनुहुनेछ।

NE
0
0
0
3
Na~zo💗
Na~zo💗@Ms_khatoon8·
बास्तबिकता भन्दा सपना कति भयाभह !
NE
1
1
3
309
Gajendra Budhathoki ♿
Gajendra Budhathoki ♿@gbudhathoki·
कफ अमेरिका कफ इन्डिया कफ चाइना कफ युएमएल कफ कङ्ग्रेस कफ आरपिपी कफ माओवादी तिमीहरू सबै मिलेर केही ख्याँस्न सक्दैनौ (अनूदीत🤣😂😝)
Gajendra Budhathoki ♿ tweet media
NE
26
13
151
8.2K
ichchhuk anishchit इच्छुक अनिश्चित retweetledi
Nepal Weather Forecast
Nepal Weather Forecast@DHM_Weather·
बिगत ६ घण्टामा विशेष गरी कोशी प्रदेश र मधेश प्रदेशको पूर्वी भू-भागका धेरै स्थानमा मध्यम वर्षा भैरहेको र उदयपुर जिल्ला आसपासका एक-दुई स्थानमा भारी बर्षा समेत भएको छ।अहिले वर्षा भैरहेको उल्लेखित स्थानहरूमा थप वर्षाको सम्भावना रहेकोले सतर्क रहनु होला @NDRRMA_Nepal @NEOCOfficial
GIF
NE
2
21
82
6.9K
ichchhuk anishchit इच्छुक अनिश्चित retweetledi
Lilu Dumre
Lilu Dumre@dumrelilu·
नागढुंगा चेकपोस्टमा प्रहरीको माइकिङ : ‘अगाडि नबढ्नुहोला, काठमाडौं फिर्ता भई सुरक्षित हुनुहोला’ भिडियो : दिपेश थापा
NE
0
18
90
6.2K