Ramesh K Bohara 🇳🇵 retweetledi
Ramesh K Bohara 🇳🇵
589 posts

Ramesh K Bohara 🇳🇵
@itzdigitalworld
Email Marketer, Digital Marketer, Affiliate Marketer
Nepal Katılım Ağustos 2021
0 Takip Edilen1.6K Takipçiler

म हारेको बेला, म लडेको बेला , साहारा खोज्दै हिडेको बेला ,मलाई हिम्मत दिने , मलाई हौसला दिने र मलाई साथ दिने म नै हुँ। #IamproudofMyself
NE

मान्छे राम्रो हुँदैमा असल भन्न सकिदैन तर असल मान्छेलाई संधै राम्रो भन्न सकिन्छ।सारीरिक सुन्दरता भन्दा चारित्रिक सुन्दरता असल मान्छेको अमूल्य आभूषण हो। #GoodMorning
NE
Ramesh K Bohara 🇳🇵 retweetledi
Ramesh K Bohara 🇳🇵 retweetledi
Ramesh K Bohara 🇳🇵 retweetledi
Ramesh K Bohara 🇳🇵 retweetledi

स्याबास् बालेन जी! मनै आनन्दित भयो! नयाँ युगको सुरुवातको तस्वीर !! 🌸🌸🌸
narayan wagle@narayanwagle
महानगर प्रमुखका रूपमा बालेन्द्र शाहले बिजय जुलुशलाई धन्यवाद र्यालीमा बदले, सहकार्य गरौँ भने, साथमा काठमाडौंको भूमि, भाषा, संस्कृति बचाऊ आन्दोलनकर्मी अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीलाई साथमा राखे। स्याबास्। पाँच वर्ष अब दिन नबिराई राजधानी शहरको सेवामा सफलता मिलोस्!
NE








