जादू छबि

9.3K posts

जादू छबि banner
जादू छबि

जादू छबि

@jaaduchhabi

Dad, student of urban environmental science! Arsenal fan, Interest on literature, love to see new places

Helsinki, Finland Katılım Aralık 2010
1.1K Takip Edilen1.1K Takipçiler
Deepak Sir
Deepak Sir@deepaksir·
@tikaramyatri मैले भकारी पढिरा ! बिद्यानष्ट !
NE
2
0
1
134
Tika Ram Yatri
Tika Ram Yatri@tikaramyatri·
मनकारी मीन बहादुर गुरुङज्यूलाई जन्मदिनको शुभकामना !
Tika Ram Yatri tweet media
NE
25
7
144
5.6K
बिरोजी🚵‍♀️🪕
सबैभन्दा मन परेको नेपाली उपन्यास कुन हो ? नाम लेख्नुहोस् ।
NE
67
6
48
19.7K
कौडिन्य
कौडिन्य@rneupane425·
नेकपा लाई ७४ को १७४ सिट सम्झेर भित्तामा पुर्पुरो ठोक्न मन होला,ओलि प्रचण्ड गर्लम्म अङ्गालो हालेर रुन मन होला!यो ईतिहाहमै बिरलै पाईने जनमत थियो! ईतिहास निर्मम हुन्छ,निर्मम समिक्षा गर्छ!भुँई मान्छेको अपमान महङ्गो हुन्छ!अहिले राजनिती प्रती विद्वान जमात मौन छ त्यसैको असर हो!भोग्छौ
NE
1
0
4
114
Rabindra Mishra
Rabindra Mishra@RabindraMishra·
विश्व विख्यात फुटबल खेलाडी डेभिड बेकहम चेतनाहीन, दास, पश्चगामी, समनता नबुझ्ने अज्ञानी, वंशवादी, राजाको अगाडि शिर झुकाउने स्वाभिमानहीन मान्छे रहेछन्। अब म अग्रगमनको यस्तो वाधकले फुटबल खेलेकै हेर्दिन। लौ जा!
NE
40
30
192
29.1K
जादू छबि
जादू छबि@jaaduchhabi·
देशको बीमा गर्नु मिल्छ कि मिल्दैन ? अब हाम्रो देशको नै अन्तराष्ट्रिय बीमा गर्नुपर्छ नत्र भविष्यमा यस्तै उदण्ड र अराजकताबाट कसरी सुरक्षित रहने ?
NE
0
0
1
43
Solti
Solti@AbAnil11·
ओ हेल्लो @Harkasampaang … केपी सेरे ले पनी त्यै मैले मात्र जानेको छू । देशै को सबै भन्दा जान्ने मान्छे मै हू … यो देश म बिना चल्दैन भन्ने सोचेरै आज यो अबस्था आयो 🙏 खूरूक्क धरान फर्क .. पहीला त्येता मिलाऊ अनी बल्ल काठमान्डौ आएर देश
NE
1
0
1
78
जादू छबि
जादू छबि@jaaduchhabi·
Nepal ko news le sarhai sad banayo, kahile ho nepal ma ramro hune!!??
हिन्दी
0
0
0
75
Bish Nup Uri
Bish Nup Uri@Bish_Pi·
नेपाल फर्केर केही गर्छु भन्ने “हुटहुटी” ले मात्रै हुने रहेनछ। कोरोनाजस्तो “माहाकाल” र भैपरी-आउने परिस्थितिसंग जुध्न एउटा बलियो “कन्टिन्जेन्सी-प्लान” छैन भने - बरु ढिलो फर्कनुस - तर “प्लान-बी” पनी लियर फर्कनुस। हामी फर्कने तयारी गर्दैछौँ। नयाँ बर्ष २०८२ को हार्दिक शुभकामना।🙏
Bish Nup Uri tweet media
NE
5
5
25
3.5K
Nirmala Dhakal
Nirmala Dhakal@Nirmaladhakal44·
महिनामा ६ पटक ६ थरिका डा. लाई देखाउदा पनि निको नहुनुको पिडा भोग्नेलाई थाहा हुन्छ |
Nirmala Dhakal tweet media
NE
26
0
46
9.7K
Manish Pyakurel
Manish Pyakurel@manishuml·
जीवनको उर्जाशील उमेर र क्षमता भारतमा बिताएर रिटायर्ड लाइफ नेपालमा बिताउन सभ्रान्त बनेर बुढ्यौली उमेरमा नेपाल बस्न आइ नेपालको बर्तमान ब्यबस्था माथी प्रहार गर्ने हरुको गफ ठूलो छ ।old age home हैन नेपाल।नेपाललाइ के योगदान दिनुभयो ? मातृका गिरीजा हरुको नातीनी हुनुबाहेक के हो योगदान?
Manisha Koirala@mkoirala

Meaning? Am I getting it wrong? Thought in democracy voice of decent is necessary? Why can’t we use debate,reason & logic to communicate with those who don’t agree to our perspectives?

NE
104
14
81
52.3K