Animesh Kumar Mishra

2.1K posts

Animesh Kumar Mishra banner
Animesh Kumar Mishra

Animesh Kumar Mishra

@joinanimesh

Entrepreneur & Social Activists

Balkot, Bhaktapur Katılım Şubat 2010
12 Takip Edilen170 Takipçiler
Animesh Kumar Mishra
Animesh Kumar Mishra@joinanimesh·
मन्त्रीजी प्रधानमन्त्री…. थप अझ कति मन्त्री बन्ने हुन् प्रधानमन्त्री जी…. चुपचाप…
NE
0
0
0
4
Animesh Kumar Mishra
Animesh Kumar Mishra@joinanimesh·
@hamrorabi अजिब लाग्छ.. Marraige Anniversary को पोष्ट पनि Retweet गर्ने रहेछन्। जेहोस् शुभकामना।
NE
1
0
2
369
Rabi Lamichhane
Rabi Lamichhane@hamrorabi·
आफूलाई सम्हाल्ने मान्छे भेटीए पछि, आफूले धेरै कुरा सम्हाल्न सकिने रहेछ।Happy Marriage Anniversary Dear Nekita Poudel Lamichhane
Rabi Lamichhane tweet media
164
70
1.7K
47.1K
Animesh Kumar Mishra
Animesh Kumar Mishra@joinanimesh·
बालेन बिच बाटोमा बिष्टी गरे पनि त्यो नयाँ परिणाम रे। नव अभ्यासको नाममा जुनसुकै कार्यलाई उचित ठहर्याउने प्रवृत्ति बढ्दै गएको छ।
NE
0
0
1
11
Animesh Kumar Mishra
Animesh Kumar Mishra@joinanimesh·
यसो पहिलो महिनाको कार्य प्रगति हेर्दा नेपाल सुनको पिँजडा बन्ने संकेतमा छ। आगामी पाँच वर्षमा देश सुन, चाँदी वा फलाम मध्ये कुन पिँजडा बन्छ भन्ने स्पष्ट हुनेछ। तर पिँजडा चाहिँ अवश्य बन्ने देखियो।
NE
0
0
0
13
Animesh Kumar Mishra
Animesh Kumar Mishra@joinanimesh·
स्रोत नखुलेको सम्पत्ति विवरण प्रस्तुत गर्नु स्वघोषित अवैध आधार पुष्टि गर्नु हो।
NE
0
0
0
27
Ananda Nepali
Ananda Nepali@anandanepali99·
सडकको बिचमै विजुलीको पोल देखिएपछि 🚧 यो गम्भीर सुरक्षा जोखिम भएको भन्दै गृहमन्त्री सुधन गुरुङ (@Sudanhaminepal) ले यथाशीघ्र हटाउन आग्रह गर्दै आफैं स्थलगत अनुगमन गर्नुभएको छ। साथै, पृथ्वी राजमार्ग निर्माणमा भइरहेको ढिलाइप्रति चासो व्यक्त गर्दै छिटो सम्पन्न गर्न सम्बन्धित निकायलाई दबाब दिनुभएको छ। ⚡🛣️
NE
12
14
175
22.4K
Animesh Kumar Mishra
Animesh Kumar Mishra@joinanimesh·
@VictorPaudelx तराईमा एउटा उखान छ, “चोर चोर मौसियौत भाई”.. यो भिक्टर र बालेन उस्तै हो।
NE
0
0
0
54
Victor Paudel
Victor Paudel@VictorPaudelx·
लाखौ लगानीकर्ता अनि यो सरकारको ठुलो समर्थक रहेको शेयरबजार दैनिक 100 अङ्कले घट्दा यो सरकार देख्दैन ?सुन्दैन ? सरकार छ है ,काम गर्दै छ है भनेर आत्मविश्वास दिलाउन सक्दैन ? आगोको झिल्को सुरुमा सानो नै हुन्छ!
NE
154
65
503
81.8K
Animesh Kumar Mishra
Animesh Kumar Mishra@joinanimesh·
@RONBupdates ईमान्दार छु, तर सक्ष्म छैन भनि आत्मकथाको व्यापारिक राष्ट्रयबाद🤪
NE
0
0
0
68
Routine of Nepal banda
Routine of Nepal banda@RONBupdates·
MP Mahabir Pun has sold 926 copies of his book and collects around NRs. 7 Lakhs today. 😲 #News
Routine of Nepal banda tweet media
English
9
5
334
13K
Animesh Kumar Mishra
Animesh Kumar Mishra@joinanimesh·
@RONBupdates सोफा सुतेको भन्दा निन्द्र हुदैन्! ७/७🤪
NE
0
0
0
6
Routine of Nepal banda
Routine of Nepal banda@RONBupdates·
Home Minister Sudan Gurung writes, "निर्माताभन्दा ठूलो निर्माण हुँदैन, जनताभन्दा माथि सरकार हुँदैन।"
Routine of Nepal banda tweet media
NE
17
18
546
12.8K
Animesh Kumar Mishra
Animesh Kumar Mishra@joinanimesh·
@MahabirPun @DhakalSaurav आत्म किताबको चिन्ता भएकालाई देशको जिम्मा लाउने, हामी नागरीकको दुर्भाग्य!
NE
0
1
2
515
Animesh Kumar Mishra
Animesh Kumar Mishra@joinanimesh·
महाबीर पुनको किताब बेचेर कारखाना चलाउने प्रयास सराहनीय छ। अब किताब भन्दा पनि नीति मार्फत बन्द उद्योग चलाउने समय आएको छ। जयहोस्🙏 @MahabirPun
NE
0
0
0
15
Gajendra Budhathoki ♿
Gajendra Budhathoki ♿@gbudhathoki·
मेरो पथ कठिन छ, तर म मेरो लक्षमा दृढ र अविचलित छु।
Gajendra Budhathoki ♿ tweet media
NE
16
10
244
12.4K
Animesh Kumar Mishra
Animesh Kumar Mishra@joinanimesh·
महाभारतमा टाउको काटिएर युद्ध हेरिरहेको बार्बारिकलाई अर्जुनले सोधे: “युद्धमा मैले लडेको कस्तो लाग्यो?” बार्बारिकले अचम्म मान्दै उत्तर दिए: “तिमी पनि त्यहाँ थियौ र? मैले त चारैतिर कृष्ण मात्रै लडिरहेको देखे।” सन्दर्भः निर्वाचन_फाल्गुण_२१_परिणाम
NE
0
0
0
14
प्रतिक्षा
जसले आजको वैकल्पिक राजनीतिको बिउ छरेका थिए ।
प्रतिक्षा tweet media
NE
14
140
1K
24.1K
Animesh Kumar Mishra
Animesh Kumar Mishra@joinanimesh·
रास्वपालाई अग्रिम बधाई। देश अपरिपक्वता र अराजकताको चक्रमा नफस्दै, भ्रष्टाचारको खाल्डोबाट बाहिर निस्केर स्वतन्त्र र सुदृढ निर्णय क्षमता सहित अघि बढोस् भन्ने अपेक्षा छ। राष्ट्रहित सर्वोपरि रहोस्, जय देश। @party_swatantra
NE
0
0
0
21
Animesh Kumar Mishra
Animesh Kumar Mishra@joinanimesh·
देशले बहुमतको सरकार पाउने संकेत देखिँदैछ। अब चुनौती सत्ता बनाउनु मात्र होइन, जनताको विश्वास जोगाउनु र परिणाम दिनु हो।
NE
0
0
0
20
Tika Ram Yatri
Tika Ram Yatri@tikaramyatri·
लोकतन्त्रको फूल पुनः मुस्कुरायो । इतिहासकै सबैभन्दा शान्तिपूर्ण निर्वाचनको नेतृत्वका लागि हार्दिक नमन !
Tika Ram Yatri tweet media
NE
13
75
855
13.4K
Sunil Paudel
Sunil Paudel@mama_shr33·
नेप्रेले बरु स्रोत सहित सही सूचना ल्याएछ।
NE
3
7
60
14.5K
Animesh Kumar Mishra
Animesh Kumar Mishra@joinanimesh·
“नेपाललाई भ्रष्टाचारभन्दा बढी अराजकताबाट खतरा छ।” — गृहमन्त्री ओमप्रकाश अर्याल
Animesh Kumar Mishra tweet media
NE
0
0
0
23