Pramod Mishra

10.3K posts

Pramod Mishra banner
Pramod Mishra

Pramod Mishra

@khardobad

Prof of English Studies; ex’Crossroads’ column@kathmandupost; op-ed@Kantipur; angler; cook; gardener. Menuka Paudel fan.

Chicago and Morang Katılım Haziran 2012
832 Takip Edilen3.8K Takipçiler
Pramod Mishra retweetledi
Kantipur
Kantipur@ekantipur_com·
सीके लालको विचार : मध्यमवर्गको सत्तावादी सौन्दर्यशास्त्र सम्भ्रान्तका लागि सुन्दरताको परिभाषा तिनको शक्तिद्वारा संरक्षित आवास परिसरभित्र समेटिएको हुन्छ । सामान्यजनका लागि जे आवश्यक, उपयोगी र आकांक्षाको परिधिभित्र पर्छ, त्यो नै सुन्दर हो । मध्यमवर्गको सौन्दर्य चाहनाले भने अधिशासकीय सोचलाई प्रवर्द्धन गर्ने रहेछ । ekantipur.com/opinion/2026/0…
Kantipur tweet media
NE
1
9
20
2.4K
Pramod Mishra
Pramod Mishra@khardobad·
खोदा पहाड, निकली चुहिया त हुने ह्वैन?
NE
1
0
2
157
Pramod Mishra retweetledi
सुरेश पंत sureshpant
वांग्मय नहीं, वाङ्मय! वाच्य/वाक् का अर्थ है-'वाणी, भाषा'। वाङ्मय वाणी (शब्दों)से युक्त,साहित्य। गीता के अनुसार– दूसरों को कष्ट न देने वाले, सत्य, प्रिय और हितकारी वचन बोलना तथा स्वाध्याय करना,ये वाङ्मय तप हैं। वाङ्मय पाप (वाणी के द्वारा किए गए पाप) मुख्य रूप से चार माने गए हैं: पारुष्य (कठोर वचन), अनृत (झूठ), पैशुन्य (चुगली करना), और बिना सोचे-समझे बोलना)।
सुरेश पंत sureshpant tweet media
हिन्दी
7
21
118
3.2K
Pramod Mishra
Pramod Mishra@khardobad·
@smadixit गलत grok ले भनेर हुन्छ कि मानव विवेक लाउनु पर्छ! पहिलाको राजनीतिक किचलोमा नोटिस पहिलाको नोटिस थियो। तर अहिले बलियो सरकारले हटाउँदा नयाँ प्रक्रया फोलो गर्नुपर्थ्यो। सामान ओसार्ने समय एक दुई दिनले पुग्छ? हटाउनु त पर्ने नै हो तर due process, गुण्डागर्दी शैली ह्वैन।
NE
2
0
2
66
Pramod Mishra
Pramod Mishra@khardobad·
प्रक्रिया चाहिँ नपुगेकै हो। पर्याप्त समय दिएर र वैकल्पिक व्यवस्था गरेको जानकारी दिएर अनि मात्र भत्काउँदा मानसिक र मनोवैज्ञानिक चोट पर्ने थिएन, खास गरी असली सुकुम्वासीहरुलाई।
Ameet Dhakal@ameetdhakal

मध्यरातसम्म चल्यो डोजर, ओतविहीनहरू सुते सडक किनारामै *** 'दुई दिन भयो राम्ररी खाना नखाएको। हिजो बेलुकादेखि त मुखमा अन्न पनि परेको छैन। खाने ठेगान पनि छैन, रूचि पनि छैन।' Story by @aksharkaka setopati.com/social/387552

NE
1
0
1
2K
Pramod Mishra
Pramod Mishra@khardobad·
सही चयन। यिनको वर्तमान संसदमा बोल्ने शैली र तथ्यपूर्ण कुरा मनपरेको थियो। वर्तमान संसदमा यस्तो विपक्षी आवाज चाहिन्छ। setopati.com/politics/387659
NE
0
0
0
90
Anup Kaphle 🐐
Anup Kaphle 🐐@AnupKaphle·
I'm beyond elated that @SanjeevSatgainy is joining Kantipur in a new role overseeing Features & Investigations. Sanjeev's spent two decades asking hard questions of every story before it sees publication. That instinct is exactly what we need. kmg.com.np/announcements/…
English
41
21
120
9.6K
Umesh Chauhan
Umesh Chauhan@Umesh_Chauhan·
हिमालय टेलिभिजन र अनलाइनखबरको ग्रुप सम्पादकको रुपमा नयाँ अध्याय सुरु गरेको छु । यसअघि बेग्लाबेग्लै र स्वायत्त संस्थाका रूपमा सञ्चालनमा रहेका हिमालय टेलिभिजन र अनलाइनखबरले अब योजना, सामग्री र प्रस्तुति साझा गर्ने रणनीति अनुसार ‘न्यूजरुम कन्भर्जेन्स’ (साझा सम्पादकीय) मोडल सुरु गरेका छन् । त्यसको नेतृत्व गर्ने अवसर र विश्वासका लागि व्यवस्थापनलाई धन्यवाद ज्ञापन गर्दै यो जिम्मेवारी आफ्नो उच्चतम उर्जा र निष्ठाले पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । न्यूजरुम आफैँमा समाचार उत्पादन गर्ने कारखाना मात्रै होइन, खासमा सार्वजनिक सेवा र सुशासन परीक्षण गर्ने ‘पब्लिक सर्भिस ल्याब’ हो । पत्रकारिताको प्रभावकारिता नागरिक मुद्दाले मात्र होइन, प्रस्तुति र प्लेटफर्मले पनि निर्धारण गर्छ । विश्वव्यापी रूपमा पत्रकारिताका पाठक डिजिटल प्लेटफर्मतर्फ सर्दै गएको र डिजिटल माध्यममा अडियो–भिजुअल कन्टेन्ट अझ प्रभावशाली बन्दै गएको सन्दर्भमा अनलाइनखबर र हिमालय टेलिभिजनबीचको समन्वय हाम्रो लागि महत्वपूर्ण उपक्रम हो, र यसलाई हामी सबै सहकर्मी मिलेर सार्थक र सशक्त मञ्चमा परिणत गर्नेछौं । 💕🙏💪❤️
Umesh Chauhan tweet mediaUmesh Chauhan tweet media
NE
84
10
231
34K
Pramod Mishra retweetledi
Hari Bahadur Thapa
Hari Bahadur Thapa@Haribthapa·
३० हजार बढीको सम्पत्ति जाँचिएको त्यो ‘लम्साल आयोग’, ०४६ पछिको सम्पत्ति खोज्दै यो सरकार ! युवा मन्त्रीहरुका सम्पत्ति देखेपछि धेरै मानिस जिब्रो टोक्दै छन्– ‘त्यो उमेरमै कसरी त्यत्रो सम्पत्ति ?’ baahrakhari.com/detail/484386
NE
2
22
36
2.5K
Pramod Mishra
Pramod Mishra@khardobad·
Happy Nepali New Year ! नयाँ वर्षको शुभकामना!
Pramod Mishra tweet media
1
1
1
144
Pramod Mishra retweetledi
KP Dhungana
KP Dhungana@kpdhungana·
दीनेश अधिकारी चरीको इन्काउन्टस्थलमा पुग्ने पहिलो पत्रकार थिएँ म। लगत्तै खुस्बु ओलीसँग उनकै अपार्टमेन्टमा @krishnakirtipur@prasantaparbat सहित पुगेर अन्तर्वार्ता लिएका थियौं जसले धेरै पक्ष खुलाएको थियो। आज सर्च गर्दा भेटिएकाले यता राखेँ है। nagariknews.nagariknetwork.com/main-news/6434…
NE
12
25
152
18.3K
Pramod Mishra
Pramod Mishra@khardobad·
हामी नेपालीलाई चप्पल लाउने नेताको कति मोह होला। अतीतको नोस्ट्यालजिया त भई हाल्छ। के गर्ने। nayapatrikadaily.com/news-details/1…
NE
0
0
1
70
Pramod Mishra retweetledi
Kishor Dahal
Kishor Dahal@KishorDahal0·
आजको कान्तिपुर कोसेली नेपालको संसदीय अभ्यासमा केन्द्रित छ । १५ हजारभन्दा बढी शब्दमा मैले फरकफरक संसद्लाई संक्षिप्तमा केलाउने प्रयास गरेको छु । राष्ट्रिय पञ्चायत तथा जननिर्वाचित संसदहरूको विस्तृत विवरण ekantipur.com मा पढ्न सक्नुहुनेछ । ekantipur.com/koseli/2026/04…
Kishor Dahal tweet mediaKishor Dahal tweet mediaKishor Dahal tweet media
NE
1
16
31
2.5K
Pramod Mishra
Pramod Mishra@khardobad·
Piers, ask your guests, especially this young woman, to take a couple of classes in early American literature and history before they come to your show. And you, too, by the way you ask ahistorical questions, should a little brushing up on early American history and literature.
Piers Morgan Uncensored@PiersUncensored

"When you take an entire group of people and say they are lesser than us, that is pure bigotry." Brian Shapiro calls out Priya Patel for saying Muslims are an 'inferior culture'. Watch more👇 📺 youtu.be/bj3hUeIShaw @piersmorgan | @priyaee | @TheBrianShapiro

English
0
0
0
71