Kosmos Biswokarma

9.3K posts

Kosmos Biswokarma banner
Kosmos Biswokarma

Kosmos Biswokarma

@kosmosbk

Freelance journalist and communication professional #JournalismForSustainability

Kathmandu Katılım Nisan 2011
1.9K Takip Edilen20.5K Takipçiler
Kosmos Biswokarma
Kosmos Biswokarma@kosmosbk·
अत्यधिक बहुमत प्राप्त प्रधानमन्त्रीले शपथ ग्रहण गरेर सिंहदरबार प्रवेश गर्दै गरेको दृश्य कान्तिपुर टिभीले अहिले (३८औं दिनमा) पनि देखाई रहेको छ/ शायद, प्रेसप्रतिको अविश्वासले होला, प्रधानमन्त्री प्रेससँग उपलब्ध नभएको! 🧐 विश्व प्रेस स्वतन्त्रता दिवस! 😊
NE
0
0
1
276
Kosmos Biswokarma retweetledi
Binu Subedi
Binu Subedi@subedibinu·
ऋण लागोस्, दिन लागोस् राज्य नलागोस् भन्थे बुढापाकाहरू । यही त होला नि !
Binu Subedi tweet media
NE
23
67
186
9.1K
Kosmos Biswokarma
Kosmos Biswokarma@kosmosbk·
मे दिवस! मजदुर/श्रमिकको दिन! दोज़रे विकास! गरिबी हटाऊ कि गरिब हटाऊ! गरिबको चमेली बोल्दिने कोहि छैन 🧐😞🤦‍♂️
NE
0
0
0
231
Kosmos Biswokarma
Kosmos Biswokarma@kosmosbk·
🧐
Gagan Thapa@thapagk

"शक्ति प्रदर्शन कि प्रक्रियागत न्याय? भूमिहीनको अधिकार र राज्यको दायित्व" आज सडकमा डोजर कि कानून? भन्ने प्रश्न निकै पेचिलो बनेको छ। के सुकुम्बासी समस्याको समाधान केवल एउटा झुपडी भत्काउनु मात्रै हो? कि यो दशकौँदेखि जकडिएको संरचनागत विभेदको अन्त्य हो? हामीले कोही पनि रहरले सुकुम्बासी हुँदैन भनेर बुझ्नुपर्छ । शासक बस्ने सहरमा मात्रै स्रोत र साधन केन्द्रित गर्ने हाम्रो विकासको गलत ढाँचाले मानिसहरूलाई गाउँबाट सहर पस्न बाध्य पार्यो। किन भूमिहीनको कुरा गर्दा सधैं सीमान्तकृत र दलित समुदाय नै अग्रपंक्तिमा ठोक्किन्छन्? यो अपमानित भएर बाँच्नुपर्ने कथा केवल गरिबीको कथा मात्र होइन, यो राज्यले गरेको ऐतिहासिक विभेदको परिणाम हो। संवैधानिक अधिकार र हाम्रो प्रयास: यिनै यथार्थलाई स्वीकार गरेर हामीले संविधानमा 'सम्मानपूर्वक बाँच्न पाउने हक' र 'आवासको हक' लाई उच्च महत्त्वका साथ राख्यौँ। संविधानको धारा ४० मा हामीले स्पष्ट लेख्यौँ-"राज्यले भूमिहीन दलितलाई कानून बमोजिम एक पटक जमिन उपलब्ध गराउनुपर्नेछ र आवासहीन दलितलाई बसोबासको व्यवस्था गर्नेछ।" यही मौलिक हक कार्यान्वयनका लागि भूमि सम्बन्धी ऐनको सातौँ र आठौँ संशोधन मार्फत हामीले भूमिहीन दलित र सुकुम्बासीलाई एक पटकका लागि जग्गा उपलब्ध गराउने कानुनी व्यवस्था गर्‍यौँ। काठमाडौँ जस्ता सहरी क्षेत्रमा सामुदायिक आवास मार्फत व्यवस्थापन गर्ने कानुनी बाटो खुला गर्‍यौँ। वास्तविक पीडितको पहिचान र पुनःस्थापनाको नीतिगत बाटो प्रष्ट छ। नक्कली सुकुम्बासी र राज्यको दायित्व: सुकुम्बासीको आवरणमा राज्यलाई ठग्नेहरू अपराधी हुन्। पहुँचका भरमा सार्वजनिक जग्गा दोहन गर्ने 'नक्कली' सुकुम्बासीलाई पहिचान गरेर कारबाही गर्नुपर्छ भन्ने व्यवस्था कानुनमै छ। तर विडम्बना, संविधान र कानुनले दिएको यो अधिकार कार्यान्वयन गर्न राज्यले वर्षौँ खेर फाल्यो। गत वर्ष संसद्‌मा भूमि सम्बन्धी ऐन संशोधन आउँदा म र विश्वप्रकाश शर्मा लगायतका साथीहरूले निकै मेहनत गरेर समाधानसहितको संशोधन दर्ता गरायौँ। हाम्रो दृष्टिकोण स्पष्ट थियो: १. वास्तविक सुकुम्बासीले न्याय पाओस्: उनीहरूले आत्मसम्मानका साथ भूमि पाउनुपर्छ, जुन राज्यको जिम्मेवारी हो। २. राज्य ठग्नेहरू दण्डित हुन्: भूमिहीनको नाममा सार्वजनिक सम्पत्ति कब्जा गर्नेहरूका लागि सबै छिद्र बन्द गरियोस्। ३. प्राकृतिक स्रोतको संरक्षण होस्: वाग्मती र मनोहरा जस्ता नदी किनारका वास्तविक सुकुम्बासीलाई राज्यले अन्यत्र स्थानान्तरण र पुनर्स्थापना गरोस् र नक्कलीलाई हटाओस्। हामीले त यहाँसम्म भन्यौँ-सर्वोच्च अदालतको आदेश बमोजिम शक्तिको आडमा हदबन्दी भन्दा बढी जग्गा राख्नेहरूको विवरण सार्वजनिक गरी त्यो जग्गा सरकारको नाममा ल्याइयोस् र वास्तविक भूमिहीनको व्यवस्थापनमा प्रयोग गरियोस्। सरकारको बाटो-बिधि कि डोजर? हाम्रो यो प्रगतिशील संशोधन प्रतिनिधिसभाबाट पारित भयो, तर राष्ट्रिय सभामा पुग्दा संसद् विघटनको सिकार भयो। आजको सरकारसँग प्रचण्ड बहुमत छ। हामी सहयोगी बन्न तयार नै थियौँ। सडकमा डोजर चलाउनुभन्दा त्यही कानुनलाई प्रयोग गरेर दशौँ गुणा तीव्र गतिमा काम गर्न सकिन्थ्यो। तर सरकारले विधिको बाटो छोडेर डोजरको बाटो किन रोज्यो? हो, कानुनको बाटो अलि धैर्यतापूर्ण हुन्छ, अलि प्रक्रियागत हुन्छ। यसले क्षणिक 'ताली' र 'लाइक्स' नदेला। तर, के राज्य सधैँ तालीको पछि मात्र लाग्ने हो? मानवीय संवेदना र आत्मसम्मानलाई कुल्चिएर नागरिकलाई 'कैदीबन्दी' जस्तो व्यवहार गर्नु के राज्यको अभिभावकीय भूमिका हो? विकल्प र पहिचान नगरी बलपूर्वक उठिवास लगाउनु लोकतन्त्रको उपहास हो। सरकारलाई मेरो गम्भीर ध्यानाकर्षण: यो डोजरले नागरिकको झुपडी मात्र होइन, उनीहरूको मर्यादा र राज्यप्रतिको भरोसा पनि भत्काएको छ। सस्तो लोकप्रियताका लागि गरिएको यो निर्मम प्रहारले सडक त खाली गराउला, तर यसले लोकतन्त्रको जग कमजोर बनाउँछ। मेरो आग्रह छ: • नदी किनार खाली गर्नैपर्छ, तर त्यो काम 'डोजर'ले होइन, 'कानुन' को प्रयोग गरेर गर। • नक्कली सुकुम्बासीलाई दण्ड देऊ, तर वास्तविक भूमिहीनलाई पहिचान नगरी, पुनर्स्थापनाको आधार नबनाई, धम्क्याएर र लखेटेर हटाउने काम तत्काल बन्द गर। • सुकुम्बासी समस्या पालेर होइन, समाधान गरेर मात्र सकिन्छ। राज्य 'रुल बाइ ल' (शक्ति) होइन, 'रुल अफ ल' (कानुन) को बाटोमा हिँडोस्। याद राखौँ-राज्यको सामर्थ्य डोजरको दाँतमा होइन, कानुनको न्यायपूर्ण कार्यान्वयनमा देखिनुपर्छ।

ART
0
0
0
140
Kosmos Biswokarma
Kosmos Biswokarma@kosmosbk·
तल २७५, माथि ५९ - पहिले त खासै काम लागेन, अहिले पनि पारा उस्तै 🧐 खासै गति लाग्ने देखिएन/ संशोधन गर्दा यो संख्या ख्वात्तै घटाउनु पर्छ/ 🧐🤔
NE
0
0
1
307
Kosmos Biswokarma
Kosmos Biswokarma@kosmosbk·
Affordable housing वा सुलभ आवास संसारका ठुला सहरका प्रमुख मुद्दा हुन्छन् जुन निम्न आय भएकाले किन्न वा भाडामा लिन सम्भव होस्/ तर, हामी कहाँ ठुल्ठुला अपार्टमेन्ट र हाउसिङ्गमा मात्र जोड छ/ अनि, सुकुम्बासी बस्तिको संख्या बढ्ने नै भयो/ सुलभ आवासको निर्माण होस्, सुकुम्बासी बस्ति हटोस्!
NE
0
0
3
359
Kosmos Biswokarma
Kosmos Biswokarma@kosmosbk·
Seems like I need to start undoing many following and followers - atti dherai jhyas haru bhaye 🧐😂
English
2
0
6
652
Kosmos Biswokarma
Kosmos Biswokarma@kosmosbk·
@sasmitp Instead of ‘Inspire’ promoting SEE, it should be scrapped and the main high school exam should be at the end of high school, i. e. grade 12
English
0
3
1
368
Kosmos Biswokarma
Kosmos Biswokarma@kosmosbk·
यस्तो हुन्छ स्थानीय सरकार? 😞 काठमाडौँमा देखिएको दृश्य बुटवलमा दोहोरियो! धत्तेरिका 🤦‍♂️ facebook.com/share/r/1FWzi5…
NE
0
0
0
103
Kosmos Biswokarma
Kosmos Biswokarma@kosmosbk·
🧐 pity
Ananda Nepali@anandanepali99

फेसबुकमा किरण सुबेदीले दु:खी हुदै लेख्नुहुन्छ, 👉“करिब १० दिन अगाडी म नेपाल बिदामा आउने क्रममा बिमानस्थलको भन्सार सेक्सनमा चेक जॉच गर्ने बेलामा मेरो औलाँमा लगाएको औठी करिब १८ ग्रामको रैछ। त्यहॉ भएका कर्मचारीले काचो सुन भन्दै निकाल्न लगाए। त्यसको आउने टोटल मूल्यको १०% तिरे पछी मात्रै लान पाउने भनेर भनियो। करिव १२ घण्टा जतिको यात्राले थकित ज्यान र समए पनि लगभग रातिको १२ बज्नै लागेको थियो। रिस ले त रगत भक्ल भक्ल उम्लिरहेको थियो त्यहॉ Iphone ल्याउने हरुलाई पनि त्यस्तै गरिएको दृश्य मैले देखिरहेको थिए। एक हप्ता भित्र मा आएर पैसा बुझाएर लान पाइने भनेर भन्दै थिए। म कति पटक काठ्मांडौ आउने जाने गरौं भनेर त्यही झण्डै नेपाली ४० हजार रूपैया बुझाएर मेरो सामान लिएर बाहिर निस्किए। त्यो कुराले त्यही ठाउँ देखिनै मेरो मुड खत्तम बनायो रात भर निद्रा लागेन लागोस पनि कसरी विदेशमा मरी मरी काम गरेको पैसापो हो त! एक मनले त किन नेपाल आएछु जस्तो पनि लागेको थियो। म सामाजिक संजाल बाट टाडै रहने व्यक्ति हु तर आज यो नलेखि बस्नै सकिन ।हाम्रो देशको अर्थतन्त्र हामी जस्तै विदेशी भुमिमा कर्म गर्न गएकाले तिरेको रेमिट्यान्स बाटनै चलेको हैन र? अनि हामी माथिनै यस्तो अत्याचार किन? यो त्यहॉ कार्यरत कर्माचारीको मनपरी होकी कानुन मै भएको कुरा होस् यस्लाई सम्बन्धित निकायले राम्रो संग बिचार गरोस्। यसरी साना साना कुराहरुमा गिद्दे नजर लगाएर हामी जस्ता दुःख गरी खाने बिदेशी श्रमिकलाई यातना दिने जस्ता काम तुरुन्तै बन्द गर्।” यो issue क्यानसर जस्तो नै भएको छ रगत पसिना चुहाएर सास मात्र लिएर आएका युवाहरुलाई यस्ता समस्यामा नपारौं, कृपया यसलाई जरै देखी उखेलेर दिर्घकालीन समाधान गरौं। @ShahBalen @SamichyaBaskota @PrakashCPariyar @hamrorabi @SwarnimWagle @sasmitp @TimalsenaSachin @paudyallm @PriyaLamichha18 @sobita465 @ToshimaKarkiDr @krantishikha @kamala_pariyar @pariyar_goma @ReetaPearl @bandanarana2014 @SharuJShrestha @SGnepal @agri_dibu @p_dhaulakoty @keshabnm

English
0
1
2
351
Kosmos Biswokarma
Kosmos Biswokarma@kosmosbk·
कति हाँस्नु क्या 😂🤦‍♂️
NE
0
0
0
125
Kosmos Biswokarma
Kosmos Biswokarma@kosmosbk·
Orban is out in Hungary 👍 hope the people there and the new leader would restore democracy in earnest! 🧐
English
0
0
1
97
Kosmos Biswokarma
Kosmos Biswokarma@kosmosbk·
वर्तमान सरकारको 'स्वर्णिम' सम्पत्ति देखेर सामाजिक संजाल आज 'स्वर्णिममय' बनेको छ/ 🧐😂
NE
1
0
2
123
Kosmos Biswokarma retweetledi
Tanuja pandey
Tanuja pandey@TanujaPandey_·
V-Ten लाई पक्राउ गर्दा तत्कालीन सञ्चार मन्त्री गोकुल बास्कोटाले “तपाईं परिवारसँग बसेर त्यो र्याप सुन्न सक्नुहुन्छ?” भनेका थिए। त्यतिबेला धेरैले यो अभिव्यक्ति स्वतन्त्रताको विषय हो भन्दै विरोध गरेका थिए। अपमानजनक कुरा बोलेको आधारमा कसैलाई पक्राउ गर्ने हो भने, केही व्यक्तिहरूले पूरै एउटा लैंगिक समुदायलाई नै अपमान गर्दै उनीहरूको यौनिकताको भद्दा मजाक उडाएको भिडियोहरू अझै पनि सामाजिक सञ्जालमा देख्न पाइन्छन्। जानकारीको लागि मात्र। In solidarity to “मलाई बोल्न दे, सरकार, अपराध हैन मन खोल्न दे, दरबारको म सराप हैन मन खराब छैन, सही बोल्न डरउँदैन कानुन पो लाग्छ कि? आवाज उठाउदैमा”
NE
64
73
318
47.8K
Kosmos Biswokarma
Kosmos Biswokarma@kosmosbk·
पहिलेकाले धेरै बोलेर हैरान, अहिलेकाले नबोलेर हैरान! ठिक्क तरिकाले आफ्नो कुरा जन समक्ष राखेकै राम्रो है! 🧐😊
NE
0
0
6
485
Kosmos Biswokarma
Kosmos Biswokarma@kosmosbk·
आज बिहान मन्त्रीवाला गाडी देखियो, को रैछ भनेर हेर्न खोजेको देखिएन/ कालो शिशा जो लगाएको थियो! अत्याधिक बहुमतले बनेको सरकार, त्यसको मन्त्री…छाति फुलाएर खुला गाडीमा हिंड्नु नि! 😊🧐
NE
0
0
8
504
Kosmos Biswokarma
Kosmos Biswokarma@kosmosbk·
'जान्नेलाई छान्ने' नै हो! तर, आफ्ना नै सबैभन्दा जान्ने लाग्छ भने के गर्नु त! 🧐😂
NE
0
0
4
291