__Sagar#OctRain
24.2K posts

__Sagar#OctRain retweetledi

फुटबल विकासको मेरुदण्ड मानिने क्लब फुटबलमा दर्शकहरूको लगाव घट्नु दुर्भाग्यपूर्ण
~~~
✍️ दीप सुवेदीको रिपोर्ट-
#nepalnews #nepalinews #NepaliNewsToday #NNPlus #नेपालन्युज @Deepsu0
nepalnews.com/2026/03/23/spe…
NE

@libangi13 सरकार आफैंले सार्वजनिक नगरेर मीडियाबाट चुहिन्छ क्या, किन होला?!
NE

@libangi13 नयाँ प्रम सरले कार्की मेडम दबाब दिनुभएको थियो। मेडमले जिम्मा लाएर जानुहुने भयो। वहाँ सरलाई यो प्रतिवेदन निल्नु न ओकल्नु हुन्छ। इरानमा बम हानेर अमेरिका अड्किए जस्तो।
NE

@narendrapokh94 त्यस्तो पनि भन्न खोजेको हैन। राज्य, राज्यका संरचना माथि विश्वास निकै नै घट्दै गईरहेको छ। कम्तिमा देश बदल्छु र सिस्टम बनाउँछु भन्ने मान्छेले त यो साहस गरिदिउन्। हाम्रा इन्स्टिच्युसन प्रति विश्वास छ। हाम्रा युनिभर्सिटी पनि राम्रा छन्। उनीहरू गएरै पढ्दै गर्दा पनि केही सुधार त हुन्छ।
NE

@imocean19 फेरि उसले फलानो बहुमुखि क्याम्पसमा पढ्ने बित्तिकै त्यो रातारात सुध्रीने पनि हैन।
NE

@narendrapokh94 नो नो ब्रो। मैले भनेकै छु सामान्य मान्छे र आन्दोलनको हर्ताकर्ता/सांसद पनि ले नेपाल मै भर्ना हुँदा अर्कै सन्देश जाँदैन? बालेनले नेपाल मै पीएचडी गर्दैछन् त! परिवर्तन भनेकै यहीँ हो। एकैपटक कायापलट हुने हैन। शिक्षा, स्वास्थ्य र रोजगारी नसुध्रिए जति आन्दोलन भए नी केही हुन्न ब्रो!
NE

JB Bruges added Anil Sah and Gulshan Jha in their roster. 8 players from Nepal will play in the league, 5 of them in @jbbruges alone.



English


@oops_u ओराली लागेको बेला खेदेको यत्रो उलटपुलट स्वयं घरबेटीले नी सोचेका थिएनन् होला।
NE

अँ साँच्चै रास्वपा र घरधनीको यो विवाद कसरी सुल्झ्यो कुन्नी 🤔🤔🤔
shilapatra.com/detail/168636
NE

मेरो अनुमान थियो रास्वपाले प्रत्यक्षमा ११० र समानुपातिकमा ६० गरी १७० कटाउँछ। त्यो भन्दा नी माथि पुग्यो। भारी जनमत सहित रास्वपाले झण्डै २/३ सिट पुर्यायो।
यो अभूतपूर्व जनताको विश्वासलाई जोगाउन सक्ला? गारो छ है!
__Sagar#OctRain@imocean19
@ArunBaral1 -अधिकांश माओवादीले जितेका क्षेत्र रास्वपालाई, सहरीया मध्यम वर्गले बालेन सहितको रास्वपा पहिलो बनाउँछ। -मधेस, सुदुरपश्चिम, पूर्वी नेपाल र केही हिमाली जिल्लाको गरी ६०/७० सिट अरु पार्टीलाई बाँडिन्छ। -पुराना पार्टीले सामूहिक चुनाव बहिष्कार गरेनन् भने २७५ मा यो पार्टीले १७०+ जित्छ।
NE
__Sagar#OctRain retweetledi




