मौन अक्षर

4.2K posts

मौन अक्षर banner
मौन अक्षर

मौन अक्षर

@maunata_ma

Katılım Ağustos 2021
662 Takip Edilen626 Takipçiler
Sabitlenmiş Tweet
मौन अक्षर
मौन अक्षर@maunata_ma·
नसोध्नुस् तपाईं सँग के छ? म सँग केही छैन शब्द छैन,भाव छैन म शून्य छु त्यसैले त म मौन छु।
NE
13
63
257
0
मौन अक्षर retweetledi
सिर्जु शाह......✍️
तिमीलाई बिर्सिन्छु भनेकै दिन कौशीमा एक जोडी परेवा देख्छु, उनीहरुको प्रेमिल वार्तालाप सुन्छु र तिम्रो यादमा मुस्कुराउछु , प्रिय सायद तिमीलाई सम्झिरहन म जिवीत रहनै पर्छ अनि तिमीलाई बिर्सिन यो प्रकृती नै स्थिर हुनुपर्छ । ♥
NE
11
22
101
2K
मौन अक्षर retweetledi
🔱बिजु🔱
🔱बिजु🔱@lunatic_vzu·
घाट सबै सुस्ताएको मनपर्छ जीवन ! अस्ताएको मनपर्छ -बिजु #स्कुलडायरी
NE
0
4
15
512
मौन अक्षर retweetledi
Emran Sahib
Emran Sahib@ShayarEmran·
🍁🍁💔Jo Tu mera hamdard hai🎈😍 🌹
हिन्दी
1
40
150
1.6K
मौन अक्षर retweetledi
A𝔫𝔱𝔢𝔯𝔪𝔞𝔫 ✨️🍁अंतर्मन
🏔✨️🍁🫶 तेरे लिए... मैं खुद को भुलाऊ, फूलों में, पत्तों में...तुझको ही पाऊ!!✨️
A𝔫𝔱𝔢𝔯𝔪𝔞𝔫 ✨️🍁अंतर्मन tweet mediaA𝔫𝔱𝔢𝔯𝔪𝔞𝔫 ✨️🍁अंतर्मन tweet mediaA𝔫𝔱𝔢𝔯𝔪𝔞𝔫 ✨️🍁अंतर्मन tweet mediaA𝔫𝔱𝔢𝔯𝔪𝔞𝔫 ✨️🍁अंतर्मन tweet media
हिन्दी
6
4
31
534
मौन अक्षर retweetledi
Θεόφιλος
Θεόφιλος@Love_vibe10·
तेरे ख़्यालों को ओढ़ के सोता हूँ। हर रोज़ तुम्हें लिपट के सोता हूँ। मेरे सीने पे सर रख लेते हो तुम, मैं अमानत संभाल के सोता हूँ। तुम्हें बा-जिस्म तो नहीं पुकारा है कभी, पाकीज़गी रहे, एहतियात से सोता हूँ। 1/.
हिन्दी
1
2
25
543
मौन अक्षर retweetledi
Maharani🤞
Maharani🤞@jyoti7104·
साँझ पर्दा तिमी सम्झन्छु हावा सँगै नाम तिम्रो गुन्जिन्छ मन भित्र गहिरो स्पर्श तिम्रो यादले मन छुन्छ तिमी मेरो न्यानो याद हौ तिमी मेरो हर सास टाढा भएर पनि किन हो नजिकै लाग्छ तिम्रो साथ....। #प्यारा😘🥰
Maharani🤞 tweet media
NE
5
13
39
527
मौन अक्षर retweetledi
निशब्द
तिमी सङ्गीत हौ मेरो गीतको! तिमी ढुकढुकी हौ मेरो मुटुको! तिमी बिम्ब हौ मेरो कविताको! तिमी आधार हौ म जिउनुको! ❤️
NE
3
2
13
799
मौन अक्षर retweetledi
मामाश्री
मामाश्री@DhrubaNeupane17·
भर्खरै एकसाताको झरी थामियो ज्याकाराण्डाले सडक निलाम्मे छ एउटा अतिवाद भर्खर डोजरमा सवारी भयो र, भन्यो मान्छेहरू राखियो भने धेरै थरी फुल्न सक्छन् हेर ब्रो, अब ज्याकाराण्डा रोप्ने हो र, सहरमा नीलो क्रान्ति गर्ने हो
NE
0
2
8
315
मौन अक्षर retweetledi
Θεόφιλος
Θεόφιλος@Love_vibe10·
तुम्हारी आवाज में पढ़कर अपने अल्फाज़, मैं खुद को तुम सा सुनना चाहता हूं । उर्दू के खजाने से चुराकर कुछ लफ्ज़ों को, फिर एक बार मैं joun-elia* बनना चाहता हूं ..!!❤️
हिन्दी
0
2
22
424
मौन अक्षर retweetledi
madanmohan
madanmohan@Madankkharel·
वैसाख सुक्ल पुर्णिमा यसै धर्तिमा जन्म लिएर कठोर तपद्वारा बुद्धत्व प्राप्त गर्दै समस्त संसारलाई नै अहिंसा र ज्ञानको मुल्यवान उज्यालो आध्यात्मिक बुद्ध दर्शन प्रदान गर्नु भयो । भगवान बुद्धले आजकै दिन देह त्याग गर्नुभएको पवित्र दिन ,शुभकामना 💐 अप्पो दिपो भव:🙏 बुद्धम सरणम गच्छामी:🙏
NE
0
2
10
336
मौन अक्षर retweetledi
सिर्जु शाह......✍️
वाणीमा शुद्धता राख, मनमा शान्ति राख।कसैलाई नराम्रो नसोच, नराम्रो नबोल।किनकि शब्द फर्किँदैन तर परिणाम फर्किएर आउँछ।शान्त मन नै साँचो शक्ति हो।🙏
सिर्जु शाह......✍️ tweet media
NE
4
13
96
2.4K
मौन अक्षर retweetledi
Sub@sh S@pkot@
Sub@sh S@pkot@@premsraj137·
तिम्रो आभा उस्तो यस्मा मेरो केही दोष छैन आखाले मोहनी लायौ मायामा मेरो खोट छैन
NE
0
2
8
144
मौन अक्षर retweetledi
RJ
RJ@Nurox01·
इंतज़ार वही कर सकता है जिसने.. एक ही शख्स मे पूरी दुनिया देखी हो...!❤️
हिन्दी
23
37
120
3.1K
मौन अक्षर retweetledi
सिर्जु शाह......✍️
यो प्रेम शब्दभन्दा गहिरो स्वास भन्दा नजिक र आत्माभन्दा प्रिय छ जहाँ कसैको समिपता शान्त प्रेमिल र सुरक्षित बन्छ उनका सुन्दर र प्रिय नयनहरुमा आफैलाई डुबाउन मन हुन्छ । बिर्साईदिन्छ, हरेक बिझाउने शब्दहरु र शुरुहुन्छ एक नयाँ प्रेमिल संसार आखिर यहि त हो साँचो प्रेम । ♥
NE
6
15
89
1.9K
मौन अक्षर retweetledi
एंजेल
एंजेल@Im_Angel_77·
🤍🤍 सारी दुनियां से मुलाकाते एक तरफ, आपके साथ बैठना और आपको निहारना एक तरफ...!!
हिन्दी
12
38
151
4.6K
मौन अक्षर retweetledi
Prava Basnet
Prava Basnet@PravaBasnet9·
यात्रा अनुभूति छोटो यात्राको क्रममा सार्वजनिक बसको पछाडि लेखिएको एक वाक्यांसले सोच्न अनि सेयर गर्ने मन भयो । वाक्यांस थियो "-सके ओभरटेक गर नसके धुलो खाएर बस् ।" सवारी साधनमा लेखिएको यो वाक्यले कसलाई फाइदा अनि कसलाई बेफाइदा अर्थात सान्दर्भिक नै हो त ?
NE
0
6
21
778
मौन अक्षर retweetledi
Badri Binod Khanal
Badri Binod Khanal@badribinod·
“मलाई मित्रहरूसँग डर लाग्छ, शत्रुहरूसँग त सजिलै सामना गर्न सकिन्छ।” विलियम शेक्सपियर
NE
1
1
10
313
मौन अक्षर retweetledi
परदेशी
परदेशी@gp_yatri·
जय श्रीमन नारायण 🙏 सप्पै को जय होस् 🎊
NE
1
1
6
164
मौन अक्षर retweetledi
लता न्यौपाने
बिस्तारै भएपनी जिन्दगीले यति सिकायो कि कसैलाई वास्ता नगर्नु नै ठिक रहेछ । धेरै वास्ता गर्न थाल्यो भने सस्तो ठान्दा रहेछन् !!
NE
3
12
48
1.4K
मौन अक्षर retweetledi
लता न्यौपाने
प्रेम त्यो मीठो घाउ हो, जुन निको भए पनि दाग कहिल्यै मेटिदैन.....
NE
7
12
41
944