S.S.Nepali
56.3K posts


हाम्रा बाले यस्तो लेख्नुभारेछ । सम्चार सुनेर लेख्नु भा होला । अँ साँच्चै @BinodClimate दाजु, त्यो दिनको तापक्रम के थ्यो भनेर ऐले हेर्न मिल्छ 🤔🤔

NE

@Neupane1Binod त्यो वारिको बाटो छोडेर खोलो पारी बाट बनेको भए कति राम्रो हुन्थ्यो , बाटो पनि २ वटा , अनि बैकल्पिक पनि |
भिर छ भन्ने थाहा हुँदा हुँदै भित्तो कपेर बनाए पछी यस्तो हुनु स्वाभाविक नै हो जस्तो लाग्छ |
NE

@gbudhathoki @deepaksir यिनी र म घनिष्ट दोस्ती हौ , हाम्रो झगडा अहिले सम्म परेको छैन नि डीयर |
NE

@sasi108 @deepaksir दुईटै मेरा साथी हौ नभिड के । काल्दाइ नेपाल आउँदा प्रोफेसरसँग बसेर कफीमा निप्ट्याउँला।
NE

@deepaksir @gbudhathoki अव स-सम्मान -जी भन्नु पर्यो मैले होइन त काजी साव ---
NE

@gbudhathoki को शशी ? तिनै ध्वाँसे बुढा जो सुँगुरलाई छुन हुन्न भन्दै लात्ताले हान्दै भाक् भाक् भन्दै भगाउने बुढा हुन् !?
NE

@chovare म सधै फ्यान हो है | धेरै बर्ष देखि हेरिरहेको छु | धेरै साथीहरुको बनेका छन् धेरै राम्रा |
NE





