𝙍𝙪𝙥𝙚𝙨𝙝

89.1K posts

𝙍𝙪𝙥𝙚𝙨𝙝 banner
𝙍𝙪𝙥𝙚𝙨𝙝

𝙍𝙪𝙥𝙚𝙨𝙝

@merjrupesh1

सानै देखि Intelliget छु तर घमण्ड कहिल्यै गर्दिन | फलो गर्नुस 100% फलोब्याक ,CR7❤️। गोदाम👉️👉️ @merjrupesh https://t.co/cCjSxMzqpF

Nepal (सिन्धुपाल्चोक, चौतारा) Katılım Ocak 2016
7.9K Takip Edilen7.2K Takipçiler
Sabitlenmiş Tweet
𝙍𝙪𝙥𝙚𝙨𝙝
𝙍𝙪𝙥𝙚𝙨𝙝@merjrupesh1·
मनको खुसी ठूलो हो हजुर, यहाँ नहारेको को नै छ र!😇
NE
28
151
259
0
Samjhana_Tmg143⭐🌟⭐
Samjhana_Tmg143⭐🌟⭐@Samjhana_Tmg143·
बाटोमा handsome केटाले जिस्काउदा tero tauko भनेर भागिहाले अहिले Regret भैराको छ 🤕😢
NE
2
0
6
408
Rash me🍁
Rash me🍁@RashmiG22755470·
कसैले मलाई रानी, महारानी बनाएर राखेको छैन जे छु आफ्नो मेहेनतले छु, त्यसैले कसैको चर्को स्वर स्वीकार छैन...❤️
NE
2
0
12
539
𝕽𝖊 𝖛𝖎𝖊𝖜 𝕳𝖆𝖒𝖆𝖑
पुरुषको‌ प्रेम सुन्दर मुहार संग हुन्छ भने स्त्रीको प्रेम सुन्दर मन संग हुन्छ😎
NE
6
6
38
1.6K
𝙍𝙪𝙥𝙚𝙨𝙝 retweetledi
Samarpan Thapa
Samarpan Thapa@SamarpanTh83010·
स्वार्थ ले जली रहेको लाश घोच्न पुग्नु, उस्को पहिचान हो।
NE
2
5
39
1.1K
Na~zo💗
Na~zo💗@Ms_khatoon8·
तिमिले हिजो गरेको Text को reply भोलि आउछ भने , अब आफै सोच्नु उसको जिन्दगी मा तिम्रो value कति छ भनेर!
NE
2
3
13
853
जुनकिरी
जुनकिरी@junkirimaya123·
प्रिय मलाई तिमी बाहेक अरु केही, कोही चाहिदैन!!
NE
6
2
21
1.4K
𝙍𝙪𝙥𝙚𝙨𝙝 retweetledi
Yubraj
Yubraj@YubrajB925·
यसरी दोधारै दोधारा मा न सिउरिएरको भए हुने, मैले दिएको फूल अब सिउरी त हाल्यै! मैले न देख्ने गरी त्यतै बाटोमै फालीदेउ।। घर पुगेर फाल्यै भने आगन मा उम्रिन सक्छ।। शुभदिन
NE
6
6
31
1.1K
🙏Narayan Acharya 🌹GANGA Acharya🌹
अँझै पनि गाउँ खुशिले भरिएको छ शहर बजार तनाव ले भरियको छ किन किन मलाई त्यस्तै लाग्छ👍
NE
1
9
27
904
𝙍𝙪𝙥𝙚𝙨𝙝 retweetledi
Lawleet
Lawleet@lawleet137·
प्यार वो नहीं जो लफ्ज़ों में कह दिया जाए, प्यार वो है जो खामोशी में भी महसूस हो जाए।
हिन्दी
1
4
6
129
𝙍𝙪𝙥𝙚𝙨𝙝 retweetledi
क्षितिज🌌
क्षितिज🌌@Badal_poudel_·
🙏ईश्वरसंग जोडिएको मन ,♥️ कहिलै एक्लो हुदैन,, समय बिग्रियोस.. संसार टाढा जावोस तर कृपा सधै नजिक हुन्छ!! 🌞🌞शुभ बिहानी,,🌞🌞 हजुरहरू को दिन शुभ रहोस 🙏
NE
4
6
25
500
मसिने केटो ❣️❣️
शुन्य लाइ शुन्य हुनुमा पछुतो छैन , पछुतो त उनिहरुलाइ हुनेछ , जो शुन्यलाइ हटाउन खोज्दा आफै घटेर शुन्य हुनेछन !!
NE
1
16
54
3.3K