लोकतन्त्र दिवसमा भद्रकालीको अभद्रपत्र
Opinion by JB Punmagar (@watchdognepal)
“लोकतन्त्र दिवसमा नेपाली सेनाको ‘लेटरहेड’ मा मिडियाकर्मी र सामाजिक सञ्जाल प्रयोगकर्तालाई ‘तिमीहरु निगरानीमा छौ’ भन्दै धम्क्याउने काम भयो, त्यसले पृथ्वीनारायण शाहको विरासत ठान्ने सेनाको शौर्य स्वात्तै घटाइदिएको छ।”
himalkhabar.com/144847/a-messa…
देशका २० प्रतिशत नागरिक गरीबीको रेखामुनी छन् । लाखौं परिवारको घरजग्गामा स्वामित्व छैन ।
त्यस्तो ठाउँमा तिनको मुद्दा उठाउने भरपर्दो पार्टीको गुन्जायस सधैं रहन्छ । कम्युनिष्ट नामधारी दलहरूले ती मुद्दा निकै अघि छोडेका हुन् ।
त्यो स्पेश खालि छ - जस्तो लाग्छ ।
हाम्रा सरकारी अधिकारीहरू जलवायु सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनबाट फर्किएपछि हरेकचोटि ठूलो उपलब्धि भएको बखान छाँट्छन्, तर तिनले आफ्नो कमजोरी कहिल्यै सुनाउँदैनन्।
नेपाल र कोप : पाएको पैसा खर्च गर्न नसक्नेको ठूलो बखान himalkhabar.com/144729/superfi…
Alhamdulillah. Honoured to have moderated the session "From Crisis to Story: Media's role in communicating water & climate challenges" at the #PakistanWaterWeek. Thank you for the opportunity @IWMI_ . What an animated discussion. @DialogueEarth_@third_pole