NABIN

231 posts

NABIN banner
NABIN

NABIN

@nabeano7

Australia Katılım Ocak 2015
238 Takip Edilen23 Takipçiler
NABIN retweetledi
Mahabir Pun
Mahabir Pun@MahabirPun·
चुनावको मौन अवधि को २ दिन, हिजो चुनाव र आज मत गणनाको दिनमा ५० घण्टा जति सुनेर हैरान परेकोले दिमागलाई ताजा गर्न गीत गाएर नाचेको भिडियो हेनुहोस् ।🤣🤣🤣😅😅
NE
57
205
1.6K
63.1K
NABIN retweetledi
Headlines
Headlines@lagani_patra·
विदेशमा रहेका नेपालीलाई भाेट हाल्न बन्देज लगाउने हो भने नाे रेमिटेन्स अभियान किन नचलाउने ?
NE
10
59
244
4.8K
NABIN retweetledi
सुमन !!
सुमन !!@SGnepal·
रास्वपामा कुलमान आए उपसभापति पद त्याग दिन्छु - रविलाई काखमै राखेर रेटे,कांग्रेस एमालेको खेल खतम गरेर ८४मा रास्वपाको सरकार बन्छ। -सांसद, स्वर्णिम वाग्ले
NE
19
60
630
33.9K
NABIN
NABIN@nabeano7·
@cetamol0 Khali khutta hidera aaunu afno thau ko pida marma tyaha ko esthiti bethiti bikriti 21 sau satapdi ma pugda pani bijuli bata banchit garib nimukha nepal kai nagarik hun bhanne sanket janaucha. Pradhanmanti bhanaudo le yo kura address garera bhetda k janthyo kasko?
हिन्दी
0
0
0
75
जुनकिरो
जुनकिरो@cetamol0·
न्वाकोटमा सुनकाण्ड मा २२ महिना जेल बसेर बिदेश गको केटो हो रहेछ यो -- पक्कै पनी आरजू-ओलिहरुलाइ खुसी बनाएर जेल बाट जोगीने उपाय रच्दै होला I यस्तै ठग हरुले धेरै चिल्लो घस्छन I
NE
17
19
95
15.9K
NABIN
NABIN@nabeano7·
@pawan7ach Afno maat rakhda timro k tauko dukhai? Rabi lamichhane was a big threat to those political leaders(yetra ko leader) tesaile jail ma jakdiyo. Open you eyes myate
English
0
0
0
9
NABIN
NABIN@nabeano7·
@pawan7ach Neta le rajnitik nafa ghata hercha. Neta ko aairey gairey le paisa ko bito hercha Ma ra ma jasta bipin karki ra aru desh ko naragik le desh ko heet hercha..desh corrupt ko extreme ma pugisakyo nayalaye kun dudh le dhuleko cha? Kinisake neta bhanauda le.
हिन्दी
1
0
0
269
Pawan Acharya
Pawan Acharya@pawan7ach·
विपिन कार्कीलाई प्रश्न- तपाइँलाई रवि लामिछाने बिरुद्धको मुद्दा के कारणले राजनीति प्रतिशोध लाग्यो? नेताले त राजनीतिक नाफा घाटा हेर्छ, तपाइँले के हेर्नुभयो? अदालती प्रक्रियामा गएको विषयमा तपाइँको फैसला आएको हो? कि अनुसन्धानमा देखिएका प्रमाण म मान्दिन भनेको हो?
NE
87
31
175
30.1K
NABIN retweetledi
कागदाइ 🔨 #NoNotAgain
माइक काट तर आवाज काट्न सक्दैनौ 😎 आज शासक भएका छौ, आज त दवाउलाउ। भोली के गर्छौ? #भिजिट #भिसा #प्रकरण
NE
1
35
160
7.5K
NABIN retweetledi
🇳🇵गोcool
🇳🇵गोcool@chapagain_gokul·
मानव तस्करी विरुद्ध हाम्रो आन्दोलन जारी छ। दमादार भनाई👇 - मनिष झा
NE
2
29
176
2.5K
NABIN retweetledi
Shisir Khanal
Shisir Khanal@shisir·
US Department of State (अमेरीकि विदेश मन्त्रालय) ले नेपाललाई Tier 2 Watch List मा राखेको छ र "मानव तस्कारी मा नेपालको उच्च पदस्थ व्यक्ति, राजनीतिक नेता हरु पनि तस्कारी को जालोमा जोडिएको आरोप भएपनि छानबिन र कारवाहि भएको छैन " भन्छ।
NE
24
139
631
41.5K
NABIN retweetledi
शशांक घिमिरे 🇳🇵🇦🇺
एमालेका सबै कार्यकर्ता झोले हुन् : हनुमान थापा 👇️ सोर्स सामाजिक संजाल ll
NE
10
5
51
4.1K
NABIN retweetledi
Manoj Gajurel
Manoj Gajurel@gajureal·
झोले को को हो कुन्नी, मचाहीँ झ्याम्टे हुँ नि !
NE
1
15
88
4K
NABIN
NABIN@nabeano7·
@NirmalPrasai5 Manasik rogi bhanera uniharko bejjat nagarau..yesto tuccha pradi ko kunai jaat chaina ra yo yeuta sunya bekti ho…mero sadhai bichi amla le salam garchu oli bhanne yeuta sunya(zero) bekti lei
हिन्दी
0
0
0
130
Nirmal Prasai🇳🇵
Nirmal Prasai🇳🇵@NirmalPrasai5·
यो मान्छे कति उम्लेको : देशको प्रधानमन्त्रीलाई तपाई आफ्नो मानसिक उपचार गराउनुस, बिरामीले देश चलाउने होइन भन्छ। ए भाइ प्रधानमन्त्री भनेको देशको अभिभावक हो, आफ्नो बाउलाई यसै भन्छौ कि क्या हो। जुम्लाको जनताले कस्तो भेंडा चुनेछन्।
NE
121
9
138
25.2K
NABIN retweetledi
Khusbu Oli
Khusbu Oli@khusbu_oli·
मैले जारी आन्दोलनबारे भारतको NDTV WORLD सँग स्पष्ट धारणा राखेँ। मैले प्रष्ट रूपमा भनेँ, यो सरकार जनताको आवाज दबाउन उद्दत छ। सम्पूर्ण काठमाडौंमा आन्दोलन गर्न निषेध गरी केवल तीन स्थानहरू मात्र छुट्याउनु सरकारको तानाशाही प्रवृत्तिको प्रमाण हो। यो अलोकतान्त्रिक मात्र होइन, संविधानको पनि घोर उल्लंघन हो। आन्दोलन गर्ने, आफ्नो विचार सार्वजनिकरूपमा राख्ने हक हाम्रो मौलिक अधिकार हो, जुन सरकारले कुण्ठित गर्न खोजेको छ।
NE
47
89
462
32K
NABIN retweetledi
arjun gyawali
arjun gyawali@arjungyawali999·
जवाफ सहि छ ।
arjun gyawali tweet media
NE
18
99
653
20.5K
NABIN retweetledi
Khusbu Oli
Khusbu Oli@khusbu_oli·
यो कस्तो व्यवस्था हो??
NE
15
22
226
6.9K
NABIN retweetledi
NepalPress
NepalPress@NepalPressnp·
प्रधानमन्त्रीकै मुखबाट सुनौ अध्यागमनमा यसरी हुन्छ लुट #NepalPress
NE
9
30
84
9.1K
NABIN retweetledi
शशांक घिमिरे 🇳🇵🇦🇺
राष्ट्रपती केवल दलको कार्यकर्ता हो! जनताले नै विश्वास नगर्नेलाई अन्तराष्ट्रीय जगतले कसरी विश्वास गर्छ??
NE
15
11
254
10.3K
NABIN retweetledi
Uddhav Raj Bhetuwal
Uddhav Raj Bhetuwal@UddhavRBhetuwal·
राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्य र शुभेच्छुकहरुलाई प्रश्न: के ओली, देउवा र प्रचण्डले थाङ्थिलो बनाएको व्यवस्थामा टेकेर अवस्था परिवर्तन हुन्छ ? #UddhavRBhetuwal
NE
6
11
70
3.1K