Sabitlenmiş Tweet
कागदाइ 🔨 #NoNotAgain
122.2K posts

कागदाइ 🔨 #NoNotAgain
@addkali
विवाहित मान्छे भनेसी अरू लेख्नु पर्ला र ? ®
Lalitpur, Nepal Katılım Nisan 2010
1.7K Takip Edilen31.7K Takipçiler

@addkali @KaaLeKeeto माला/खादा लाइदिने चलन होलानी 😀
नत्र त खुरुखुरु आफ्नो काम गरो बसो को आउछ को जान्छ मतलब नहुनपर्ने 😀
अल्छीले जान्ने जैशीले जान्दैन भन्ते हो रैच
NE

बिजोक रमैलो रख येता फेरि 😁
@dil_nisani
घरको बुलाकी लगाकी चौवन्दी चोली लाउने गाउठाउ भिर पाखामा हुर्केकी बुडि छोडेर pr को लोबमा दिले पोर्चुगल भासिएको रे 😁😁

NE
कागदाइ 🔨 #NoNotAgain retweetledi

@SGnepal यो कतिको आधिकारिक सूचना हो? यस्ता टिम लिएर @ShahBalen ले गुच्चा खेले त मात्रै हो भाई, काम गर्न सक्दैनन । स्वर्णिम, मनिष, सोविता र तोसिमाको मंत्रालय ठिक छ, शिशिरले शिक्षा हेरुन सस्मितलाई परराष्ट्र दिए हुन्छ । बबलु, अमरेस, सुधन अहिलेलाई ऐन कानुन बनाउने टिम वर्क गरुन । ☺
NE

@ThahaKhabar पहिले इरान विरुद्धनै लड्न दिनुस् के कम निस्ट जी।
😎
NE
कागदाइ 🔨 #NoNotAgain retweetledi

@soodarshan यसपाली समानुपातिकमा नबसेर टिकेट लिइ चुनाव लडे, लडेको लड्यै भए, विचरा 😎
उचाल्ने तपाइनै हो विनासित्तिमा
NE

चुनाव हार्ने डरले पाएको टिकट छोडेर समानुपातिकमा बस्नेको खोकाई देउवा र आरजुको निगाह भए सम्म हो त्यस पछी राजनीति सकियो कार्यकर्ताले चिन्दैन क्यारे 😡
Baahrakhari@12khari
'ओलीको असफलता र सामाजिक सञ्जालको प्रोपोगान्डाले गठबन्धनलाई कमजोर बनायो' (अन्तर्वार्ता) baahrakhari.com/detail/370624
NE

@sabin3311 चुच्चे थप्ने प्रमलाई सम्झाएका होलान्।
जसले चुच्चे थप्यो उसले बुच्चे काम नगरोस् सबैले भन्नेनै हो। 😎
अरु कुरामा तपाई महा ज्ञानीनै हुनु हुन्छ 😝
NE

@Sadiksha_karki_ @SwamiG25 @ShahBalen @RONBupdates नमस्ते को अर्थ के हो, महान्यायाधिवक्ता ले लिएक८ निर्णय ठिक भनेको कि बेठिक भनेको हो?
स्पष्ट पारम् त 😎
झ्यार झ्यार भो हामीलाई।
NE

@madhuBTM276 @mailalama @party_swatantra @ShahBalen @ashish_gajurel @hark_sampang @ManishJhaOffice @pmsushilakarki @MahabirPun @ashika71 @SujataTamang2 @shisir भर्खर थहा पाए झै गर्नु भएछ 😝
आफ्नै देशको थहा नपाउनेले विदेशीका के कसो थहा पाएर आफ्ना कार्य गर्नु भयो होला त, अचम्म लाग्यो।
NE

@mailalama @party_swatantra @ShahBalen @ashish_gajurel @hark_sampang @ManishJhaOffice @pmsushilakarki @MahabirPun @ashika71 @SujataTamang2 @shisir कति बर्षदेखि भर्ती केन्द्र बनाएका रेछन् ! अझ अन्यत्रबाट काजमा तानिएका थप कति थिए होलान् ? पुरानोराजदवारलाई “देखाइदिएको” पनि होला !
NE

आम्मम कति धेरै स्वकियहरु?
किन ? भो त्यो पर्दैन ।
बरु केहि बिज्ञ सल्लाहकार थप्नु
तर अनावश्यक भर्ति नगर्नु ।
खर्च कटौति र चुस्तताको जो कुरो छ ।
@party_swatantra @ShahBalen

NE

@Eng_china5 @madhukaru हुँदै नभएको समाचार बोकौर दौडिनु भए झै छ त मधुकर जी। के यो साँचो समाचार हो? 😎
NE














