🇳🇵Kamal

776 posts

🇳🇵Kamal banner
🇳🇵Kamal

🇳🇵Kamal

@nepaligames

Nation first

Nepal Katılım Mayıs 2014
235 Takip Edilen38 Takipçiler
🇳🇵Kamal
🇳🇵Kamal@nepaligames·
@bbcnepali मन्त्रीको भिजनमा विज्ञको परिचालन गरौ, अत्यन्त आवश्यक ठाउमा मात्र जादा राम्रो | विज्ञलाई Maximum Utilize गर्ने नीति बनाऔ |
NE
0
0
0
86
BBC News Nepali
BBC News Nepali@bbcnepali·
गृहमन्त्री सुधन गुरुङको जिल्ला दौडाहाबारे रास्वपा भित्र किन 'असन्तोष'देखियो, परिणाम के आउला #BBCNepali #SudanGurung #HomeMinister bbc.in/4csjRlL
NE
1
2
28
3.8K
RatoPati
RatoPati@Rato_pati·
सडक मानवमुक्त महानगर बनाउने अभियानमा काठमाडौंः पशुपति क्षेत्रमा छुट्टै ‘स्क्रिनिङ सेन्टर’ स्थापना गरिने
NE
6
3
98
9.5K
🇳🇵Kamal
🇳🇵Kamal@nepaligames·
@Rato_pati सुन किन्दा Payment Online Banking बाट अनिवार्य गरौ |
0
0
0
38
🇳🇵Kamal
🇳🇵Kamal@nepaligames·
@Sadiksha_karki_ गाडीको नम्बर प्लेट साधारण राखौ बरू अरू विधिबाट गाडीको ट्रायाकिङग गरी दुरूपयोग रोकौ, यो भिड बौलाई सके |
NE
0
0
5
575
Sadiksha Karki
Sadiksha Karki@Sadiksha_karki_·
उनको पद अनुसार पाएको सरकारी गाडि बिदाको दिन किन चडिस भनेर एक जिम्मेवार कर्मचारी माथि यसरी हात छोड्न मिल्छ? समाज किन यसरी अराजक बन्दैछ? यो त अती भएन र?😡😡
NE
113
87
369
78.4K
🇳🇵Kamal
🇳🇵Kamal@nepaligames·
@okaymahesh If you had invested 50 lakhs in land in KTM 40 years ago, what would the value of this land be right now?
English
0
0
0
96
Mahesh Kushwaha
Mahesh Kushwaha@okaymahesh·
If you make NPR 500,000 per month and save all of it every month, it will take you 40 years to accumulate 24 crores.
English
49
17
246
20.8K
🇳🇵Kamal retweetledi
Paras Khadka
Paras Khadka@paras77·
नयाँ वर्ष २०८३ को उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना!🙏🏽 #NepalCricket
Paras Khadka tweet media
NE
4
20
393
4.8K
🇳🇵Kamal
🇳🇵Kamal@nepaligames·
@birat_anupam १० जनालाई Camera Zoom गरेर लेखेको न्यूजले सवै आवजको प्रतिनिधित्व गर्दैन |
NE
0
0
0
14
Birat Aanupam
Birat Aanupam@birat_anupam·
'सुनखानी प्रधानमन्त्री, शेयरखानी गृहमन्त्री' भन्दै काठमाडाैंमा प्रदर्शन, स्रोत खुलाउन माग [तस्वीरहरू] shilapatra.com/detail/183384
NE
3
16
60
1.5K
🇳🇵Kamal
🇳🇵Kamal@nepaligames·
@8Kaal यो Bro ले Online खबरको मालिकको Wife लाई पनि जोडेर Conten बनाएको भए शिर्षक के हुनथ्यो होला है ? Curiosity 🤔
NE
0
0
1
15
अन्टसन्ट विज्ञ 
दिनै भुपु प्रमलाई तुच्छ गालि गरेर बनेको प्रमलाई चै अरुले गरेको गालि पचेनछ । अरे वा क्या वात ..
अन्टसन्ट विज्ञ  tweet media
Onlinekhabar@Online_khabar

प्रधानमन्त्रीलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा युट्युबर पक्राउ #onlinekhabar onlinekhabar.com/2026/04/190951…

NE
6
3
35
3.6K
🇳🇵Kamal
🇳🇵Kamal@nepaligames·
@Annapurna_Post नेपालमा पो भ्रामक समाचारले समाजलाई कति गहिराई सम्म असर गर्छ लेखाजोखा गरिदैन , अनि कारवाही पनि कडाईका साथ लागु गरिदैन, तर अहिलेको समयमा लोकतन्त्र माथि रहेको सबै भन्दा ठूलो खतरा नै गलत सूचना बनाउने र Share गर्ने हो |
NE
0
0
0
41
🇳🇵Kamal
🇳🇵Kamal@nepaligames·
@BipinLAW ९/१० मा Math मा पढ्दा A, B र C मिलेर कुनै काम ६ महिनामा गर्छन भने, कति जनाले त्यही १५ दिनमा गर्लान? यस्तै केही Productivity को खेल होला |
NE
0
0
0
332
🇳🇵Kamal
🇳🇵Kamal@nepaligames·
@surendraparaj18 यसरी प्रमाणित नभएका र आधार हिन कुराले समाजमा अफवाह फैलाउदा सँविधानमा उल्लेखित नागरीकमा सही सुचना पाउनु पर्ने मौलिक हक विपरित हुन्छ, यस्ता सूचना फैलाउन कानुनले वन्देज गरेको छ, So I think @NepalPoliceHQ can arrest him.
NE
1
0
1
43
sagar sharma
sagar sharma@surendraparaj18·
सामाजिक संन्जालमा भेटियाे बास्तबिकता ....
sagar sharma tweet media
NE
10
2
43
1.9K
🇳🇵Kamal
🇳🇵Kamal@nepaligames·
@anandanepali99 नेपालमा गुट्का बेच्न वन्द गर्नु पर्छ, खाए पछी थुक्नै पर्ने, प्लास्टिक साना साना जस्ले वातावरण फोहोर र माटो पनि विगार्ने, मान्छेको स्वास्थ्य पनि गम्भिर असर पुग्ने |
NE
0
1
0
15
Ananda Nepali
Ananda Nepali@anandanepali99·
Let’s stop spitting Gutka. Our streets, our responsibility. Clean Nepal, Respect nation! 🇳🇵
English
2
8
67
1.8K
Hark Sampang A revolution
Hark Sampang A revolution@hark_sampang·
२०८२ को ठाउँमा गल्तिले २०८० लेखिनु ठुलो गल्ति हो कि देशको नक्साबाट लिपुलेक लिम्पियाधुरा चुच्चे नक्सा हटाउनु या हराउनु ठुलो गल्ति हो ?
NE
15
17
119
9.9K
🇳🇵Kamal retweetledi
Paras Khadka
Paras Khadka@paras77·
माननीय शिक्षा, विज्ञान तथा प्रविधि ,युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलज्यूसँग नेपाल क्रिकेट संघका पदाधिकारी, सदस्यज्यूहरू तथा प्रदेश अध्यक्षज्युहरुसहित आज भेटवार्ता सम्पन्न भएको छ । नेपालको खेलकुद क्षेत्रको समग्र विकास, खेलको व्यावसायिक उन्नति तथा युवाहरूमा खेलप्रतिको आकर्षण बढाउने महत्वपूर्ण पहलको अपेक्षा सहित नवनियुक्त पदको जिम्मेवारीमा उहाँलाई सफलता तथा कुशल कार्यसम्पादनको हार्दिक शुभकामना व्यक्त गर्दछु । @CricketNep @sasmitp #NepalCricket
NE
3
5
254
11.9K
🇳🇵Kamal
🇳🇵Kamal@nepaligames·
@ipremarshi IRR, NPV, BC ration, Productivity, Employment generation and economic stability analysis garera strategic project ma use garxa vane sahuliat international debt is okay.
English
0
0
0
28
Prem Gharti Magar🇳🇵
Prem Gharti Magar🇳🇵@ipremarshi·
हिँजो ऋण लिदा देशलाई बाह्य ऋणको भार बोकाए भन्थे! अहिले यो त आवश्यकता हो भन्दा हुन्।
Prem Gharti Magar🇳🇵 tweet media
NE
9
8
50
1.9K
🇳🇵Kamal
🇳🇵Kamal@nepaligames·
@hark_sampang बिदेशि X र Facebook मा पोस्ट गर्ने, अनि त्यहीबाट राष्ट्रवाद पस्कने, अब आफ्ना विचार गोरखापत्रमा पोस्ट गर्नु होला, छाड्दिनुस विदेशी दलाल सामाजिक सँजाल😁.
NE
1
0
2
104
Hark Sampang A revolution
Hark Sampang A revolution@hark_sampang·
सरकार गठन भाको २८ दिन भाको छैन २८ अर्ब ऋण नेपाली हो... दिन फर्केला जस्तै छ है !
NE
35
17
168
11.6K
🇳🇵Kamal
🇳🇵Kamal@nepaligames·
@kpdhungana लालपूर्जा खोज्न गाको केही हात लाएन, हासो लायो |
NE
0
0
0
565
KP Dhungana
KP Dhungana@kpdhungana·
यतिसम्म आयो है : मेयरले 'गृहमन्त्रीको' दाबी गरेको जग्गा भाडाको, पाँच वर्षको भाडा नदिएको जग्गाधनीको दाबी ukeraa.com/news/detail/17…
NE
29
46
174
30.7K
Sarita Gurung
Sarita Gurung@xarugrg86·
यदि सही योजना र सोच भयो भने, आजको पोखरा लेकसाइड भोलिको यस्तो आधुनिक, व्यवस्थित र सुन्दर शहर बन्न कति समय लाग्ला? 🤔 १०–१५ वर्ष कि अझ बढी? स्रोत सामाजिक संजालमा भेटेको। @PM_nepal_ @ShahBalen @hello_sarkar @DhanaRajAcharya
Sarita Gurung tweet media
NE
26
17
158
10.5K
🇳🇵Kamal
🇳🇵Kamal@nepaligames·
@hark_sampang अराजकहरु धेरै भाको देशमा तपाईहरू जस्तो बहुमुल्य नेताको सुरक्षा अनिवार्य छ, No if No but.
NE
0
0
0
89
Hark Sampang A revolution
Hark Sampang A revolution@hark_sampang·
देशको सिमानामा खटाइनु पर्ने, सिमा रक्षक बनाइनु पर्ने नेपाली सेनालाई मन्त्री र नेताहरुको सुरक्षामा खटाइनु गाडीको ढोका खोल्ने काममा लगाइनु दुर्भाग्य हो ! यो चलनको अन्त्य गरौँ !
NE
20
24
160
6.2K