Sabitlenmiş TweetJiyanu@neturenature·14 Kasछैन बिश्वास मान्छेहरका हुन्छन सबै घाती!! स्वार्थीहरको दुनियाँमा थोरै भानी जाती !! मनको भारी बिसाउने ट्विटर एउटै साथि!!Çevir NE478221.1K01
Jiyanu@neturenature·6 NisA meaningful silence is always better then meaningless words.Çevir English148798
Jiyanu retweetlediफुच्ची💛@fuchigmr333·6 Nisआउने जाने क्रम जिवनमा बाचुन्जेल चलिरहन्छ , बस आफ्नो मनलाई मान्छेको कदम अनुसार नमोड्नु #शुभदिनÇevir NE222292.4K1
Jiyanu retweetlediJiyanu@neturenature·18 Marबिहान भुकम्प आयो अहिले त फेरि हावाहुरी छ बाइ लान्छकि क्या हो उडाएर म बिचरी लुरिलाइ😂😂Çevir NE1023830
Jiyanu retweetlediJiyanu@neturenature·17 Şubयो झुठकै दुनियाँ रहेछ यहाँ सच्चा भावनाको कदर कतै नहुदोरहेछ, कसैको इमान्दारिता र निस्वार्थपन त्यही स्वार्थिहरुको भिडमा हराउँदोरहेछ, सबैजस्तै बन्नसके खुशी पाइदोरहेछ, नत्र भएका थोरै खुशी पनि गुमाइदोरहेछ।Çevir NE113240
Jiyanu retweetlediJiyanu@neturenature·24 Araसबैसँग मीठो बोले मिलनसार बने हेप्छन् नराम्रो नियतले हेरिदिन्छन्, नबोलेर इग्नोर गरे घमण्डिको उपनाम दिन्छन्, आखिर केही गरेरपनी सुख नपाइने रैछ जिन्दगिमा।Çevir NE3135101
किरण@RunThapaliya·8 Ocaचन्द्रागिरी को ipo पर्यो भने त girlfriend लाई आफुले लगानी गरेको क्षेत्र देखाउन लैजानु पर्ला😂😂 #शेयर बजार, बिचार हजारÇevir NE616940
Jiyanu@neturenature·8 Oca@gp_yatri @sharma14828 अब के भनुम त खै... धन्यवाद भन्दिन्छुन्त त्यसोभा😄Çevir NE1010