niraj

79.5K posts

niraj banner
niraj

niraj

@nrj_ach

I get my lovin' on the run or i get run over in my lovin' 🤷‍♀️

the wind is blowing left!! Katılım Ekim 2010
1K Takip Edilen9.5K Takipçiler
niraj
niraj@nrj_ach·
@gpokhrel बिहानै झरी थ्यो केही फुर्यो की आशा गरौं ;)
NE
0
0
0
22
गौरव
गौरव@gpokhrel·
प्रम त काम पनि गर्ने, उठेका प्रश्नहरुको उत्तर नि दिने भएको राम्रो होलानि ! कि के हो ? ;))
NE
1
0
3
526
niraj retweetledi
🎯
🎯@kattitweetss·
Bolenan Shah
Indonesia
18
101
610
14K
niraj
niraj@nrj_ach·
पारा हेर्दा त दुइटै जितेपछि देखिस् मु*** हरु भनेर शुरू गर्छु भनेर बस्या छन् झै छ :/
क्राउफ@sandesh__

आर्सनलले प्रिमियर लिग अथवा च्याम्पियन्स लिग मध्ये एउटा जितेपछि मात्र बोल्छु भनेर बसेको त छैन बालेन ?

NE
1
0
0
81
niraj
niraj@nrj_ach·
संसद् मा नरेन्द्र मोदी ले नी बोल्छन्, हिटलर ले नी बोल्थे....एसरी चुप्पी नै साँधेर त कसरी होला र कार्यकारी प्रमुख ज्यू?
NE
0
1
5
413
niraj
niraj@nrj_ach·
@libangi13 अब प्रतिपक्ष छैन सत्तापक्ष नै हानाहान गर्ने ट्रेन्ड शुरू भा होला ;)
NE
1
0
0
60
लीबाङ्गी 王龙
@nrj_ach आशिकाले बाईट दिदै गर्दा, प्रशिक्षण बहिस्कार बारे बोल्दै गर्दा एउटा केटा आएर तानेर गाडीमा हाल्यो अघि देखेको
NE
2
0
0
75
लीबाङ्गी 王龙
त्यसरी प्रत्यक्ष निर्वाचित संसदलाई घोक्रेठ्याक लगाएर गाडीमा कोच्न मिल्छ
NE
1
0
0
471
niraj retweetledi
Nirmal :)
Nirmal :)@Nikupau·
बालेन, दुइ तिहाइ बहुमतको सरकार प्रमुख हुनुहुन्छ । उहाँले चाहनु भयोभने संसद भवनको रोस्टममा उपरखुट्टि बसेर २ खिल्ली चुरोट खान सक्नुहुन्छ जनमत नभएकाहरू किचकिच नगर ! 😂
NE
0
17
34
2.2K
niraj
niraj@nrj_ach·
@NomadChitwan @Jaw_Knock हाहा एतिको सदासयता सहितको संश्लेषणात्मक आख्यान लेखिसकेसी त एसो फोन नी आफै गर्दिने अनि यो एआई फोटो भन्दा नी रियल फोटो माग्दिन आफूले नी गफ हान्दै पो गर्न पर्छ ;)
NE
0
0
1
56
गौरव
गौरव@NomadChitwan·
@nrj_ach @Jaw_Knock मलाई यो टुईटरमा २०१० देखि यता हुर्किन ,बढ्न, हावा छेक्न र आक्रमण -प्रत्याक्रमण लागयतका मान्छे चिन्ने कला ( EI) प्रदान गर्ने हजुरहरुजस्ता मूर्धन्य अग्रजहरुको अनुग्रहको भार अलिकति भए नि कम गरौं भन्ने मेरो अभिलाषा मात्र हो भ्राता: 😂
NE
1
0
0
121
गौरव
गौरव@NomadChitwan·
@Jaw_Knock @anantabrt @nrj_ach हामी पनि जुलिया जुलिया भनेर बसेम उ बेलामा! कपाल झरेर मोटाएर हुलिया नै बिग्रेपछि थपक्क बाआमाले खोजिदिएको एउटीसंग बिहे गरियो! मान्छेले ऐना हेर्नपर्छ के बेला बेलामा! 😂
NE
2
0
0
121
Æ 🚫
Æ 🚫@roarer_·
@B_lohani @nrj_ach यिनको नि अट्याक गर्ने स्वभाव छ र ?? 😀
NE
1
0
0
56
niraj
niraj@nrj_ach·
@CHAMERO_SIR But you have also traveled a lot, so I m guessing you will complete all 77 sooner than me 😁
English
1
0
1
18
🦇Batty🦇
🦇Batty🦇@CHAMERO_SIR·
@nrj_ach Thank you sir, I will not let you down. Foraging and hanging out from my side🤝
English
1
0
0
6
niraj
niraj@nrj_ach·
It's a privilege ;)
niraj tweet media
English
3
0
8
865
niraj
niraj@nrj_ach·
@subry2000 कुखुरा को चाहना अनुसार मासु चाँहि के को दिने रैछन्?
NE
1
0
0
114
Subhash Adhikary
Subhash Adhikary@subry2000·
ठाउँ पत्ता लगाउनुस्, यो गुण्डु हैन!!
Subhash Adhikary tweet media
NE
9
0
10
2.6K
niraj
niraj@nrj_ach·
@CHAMERO_SIR It's been bit repetitive and slow as I am more focused in Kathmandu based teaching...but sure bat company would be good and I will keep in mind :)
English
1
0
1
14