Humanity,Neutrality,Impartiality!
45K posts

Humanity,Neutrality,Impartiality!
@subhash521260
‘Be a good human being. There is a huge opportunity in this area & very little competition. Love all serve all feed all & grateful to god.🙏🕉️🇳🇵🕉️🙏





Former Home Minister Ramesh Lekhak writes, "गत भाद्र २३ र २४गतेको घटनाका सन्दर्भमा गठित आयोगको पूर्वाग्रही, प्रतिशोधपूर्ण, अपूर्ण र अप्रमाणित प्रतिवेदनको आधारमा फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु। मेरो रिहाइका लागि आवाज उठाउनुहुने सम्पूर्ण न्यायप्रेमी दिदीबहिनी तथा दाजुभाइहरू, कानुनी लडाईमा अहोरात्र साथ दिनुहुने कानुन व्यवसायी मित्रहरू, न्यायकर्मीहरु, अधिकारकर्मी, न्यायको पक्षमा वकालत गर्ने विभिन्न राजनीतिक दल, नेताहरू, शुभ चिन्तक साथीहरू र सञ्चारकर्मीहरूप्रति आभार प्रकट गर्दछु। साथै, परमादेश जारी गर्ने सम्मानित सर्वोच्च अदालतप्रति उच्च सम्मान व्यक्त गर्दछु। म क़ानून पालना गर्ने र न्यायमा विश्वास गर्दछु। बाकी कानुनी र राजनितीक लडाई जारी रहनेछ।"














सम्माननीय सभामुख डोल प्रसाद अर्यालले बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका विषयमा चासो देखाउनुभएको छ। ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र आयोजना प्रमुख अरुण रजौरियासँग छलफल गर्दै सभामुख अर्यालले आयोजनाको निर्माण कार्य निश्चित समयसीमा तोकेर अगाडि बढाउनुपर्ने बताउनुभएको हो ।





नेपाल सरकार कानुन मन्त्रालयले अदालतमा दायर भएका मु'द्दाका कारण समयमै सम्पन्न हुन नसकेका विकासका आयोजनाहरुको शीघ्र टुंगो लगाउन नीतिगत, कानूनी तथा संस्थागत सुधारका लागि आवश्यक अध्ययन गरेर १५ दिनभित्र प्रतिवेदन पेश गर्न उच्चस्तरीय कार्यदल गठन गर्ने निर्णय गरेको छ । 😮 #News












