Sabitlenmiş Tweet
ओम 💧
8.1K posts

ओम 💧
@omp_sapkota
कर्मलाई धर्म र ज्ञानलाई ईश्वर मान्ने मान्छे मात्र संसारमा सफलहुनेरहेछन 😊🇳🇵
Nepal Katılım Mayıs 2020
9.3K Takip Edilen12K Takipçiler

पत्रकारलाई होल्डीङ सेन्टर छिर्न नदिनुको कारण 😥
2 जना सुकुम्बासीले आत्महत्यागरे 1 जना गम्भी 🤦 #sukumbasi #viralvídeo #rabi
NE

बुद्धले भन्नुभयो “दुःख छ, दुःखको कारण छ, दुःखको निवारण छ, दुःख निवारण गर्ने मार्ग छ।”
बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो। उज्यालोको अभाव नै अँध्यारो हो; जतिबेला उज्यालोको किरणले पाइला टेक्छ, अँध्यारो स्वतः बिलाएर जान्छ। हाम्रो यात्रा त्यस्तै ज्ञानको उज्यालोको खोजमा हुनुपर्छ, समस्या निवारणको मार्गमा हुनुपर्छ।
शान्तिका सर्वकालीन महान् प्रवर्तक बुद्धको जन्मजयन्तीको अवसरमा विश्वशान्तिको कामना गर्दछु। बुद्धको जन्मले धन्य हाम्रो नेपाल भूमि सदैव अहिंसा र शान्तिको पक्षमा छ।
साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, र त्यो "ज्ञ" ज्ञान हो ।
बुद्ध जयन्तीको सुअवसरमा सम्पूर्णमा प्रज्ञामय शुभकामना।
अप्प दीपो भवः।

NE

मलाई पनि यहिलाग्थो 23 / 24 को घटनाले पुष्टि गरो 🤔
प्रताप विकाश@pratapbikash7
वीरेन्द्रको वंश नाश गर्ने र भदौ २४ गते देश जलाउने सेना हो भन्दा अपराध गर्यो भनेर कसैले भन्न पाउंदैन्।तर कतै हैसियत पुगेका प्रधानन्यायाधीश र सत्ताधारी कुनै पार्टीले गर्न चाह्यो भने पक्कै पनि हत्यरा ठ्याक्कै भेट्न सकिन्छ भन्दा संविधान विपरित बोलिस।कानुन लाग्छ नभन्नु।छानविन गर्नु।
NE

@AmritaMayaa @hamrorabi तचै घन्टेको झोले हो ? रबिले लुटेको सहकारीमा मेरोपनि 5 लाख थियो त तिर्छस ह ।अबभन त झोलेकी म ?
NE

@omp_sapkota @hamrorabi Yo chahi Congress ko jhole rahicha… Yesta comment haru aauda profile hernu mann lagney kun party ko ho vanera
Eesti

@sujnpandey तैले बुजेकोभए जुन कानुनले रेशमलाई दोसीदेखो तै कानुन बालेनलाई लाग्छकी लाग्दैन ?
NE

देशमा भएको फोहोर सफागर्छुभन्थो आगोलगाएर संमसद छिरेछ #RSP
Kp Khanal/केपी खनाल@kepikhanal1
आजबाट औपचारिक रुपमा जनताको सेवकको रुपमा ❤️ 🇳🇵
NE














