Pawan Baraili retweetledi

१०० दिन भयो भन्छन् त🤔🤔🤔 माफ़ी माग्न लाज लाग्यो कि के हो ।
Arun Deo Joshi (अरुणदेव जोशी)@arundjoshi
दलित तथा ऐतिहासिक रूपमा बहिष्कृत समुदायमाथि राज्य, समाज र नीतिगत संरचनाबाट भएका अन्याय, विभेद र अवसरवञ्चनाको औपचारिक स्वीकारोक्ति गर्दै सामाजिक न्याय, समावेशी पुनर्स्थापना र ऐतिहासिक मेलमिलापको आधार तयार गर्न १५ दिनभित्र राज्यका तर्फबाट औपचारिक क्षमायाचनासहित सुधार! 👏🏻👏🏻👏🏻👏🏻👏🏻
NE









