Om Prakash Pant

11.7K posts

Om Prakash Pant banner
Om Prakash Pant

Om Prakash Pant

@pantodm

Tour Escort/ Travel Consultant/Cultural Researcher

Dhangadhian in Kathmandu Katılım Ağustos 2010
665 Takip Edilen450 Takipçiler
Om Prakash Pant retweetledi
𝑲𝒆𝒅𝒂𝒓
𝑲𝒆𝒅𝒂𝒓@kedarsubedi·
बरु राजाको निरंकुस राष्ट्रिय पंचायतमा रुपचन्द, पद्मरत्न थिए जनपक्षमा बोल्ने, नयाँ भनिएका टिकटके नानिमैयाँहरले भरिएको संसदमा गरिव निमुखाको लागी बोल्ने कोहि छैनन, येस्तै सडकमै बोल्ने साहसीहरु निस्कनु पर्दैछ, घण्टीका १०० वोटा सांसद भन्दा बरु यिनी एक्लै काफी छन
NE
1
14
92
2.6K
Om Prakash Pant retweetledi
मान्ठा
मान्ठा@iMaanthaa·
काम गरे जस्तो गर्ने कि साँच्चै गर्ने? यो भरेर बस्ने फुर्सत कसलाई? अब त मान्छेले काम गरेको छ भने प्रणालीले ट्याकट्याक गन्न पर्यो नि! उसैलाई कति काम गरिस् भनेर सोधेर के पाइएला? अनि यो प्रमाणित गरेर पठाउने र छुट्टै सफ्टकपी पठाउने 'कर्मकाण्ड' पनि अब त्यागे भएन? कामको विवरण विश्लेषण गर्न मगाएको हो भने त्यो 'RealTime' मा हुन पर्यो, आजको दिनमा त झन् AI Analysis सहित!
मान्ठा tweet media
NE
5
1
9
2.7K
Om Prakash Pant retweetledi
Birat Aanupam
Birat Aanupam@birat_anupam·
गिरिबीको गीत गाउने प्रकास सपुतहरु अहिले त्यै गीतको कथा भन्दा विभत्स कुरा आउदा 'चुपचाप घण्टी छाप' छन्। हुन त सुकुमबासीको पक्षधर बन्दा स्पोन्सर आउन्न । वा ...वा ...आउन्न । र मुल कुरा राम्रो कमेन्ट आउन्न । उसो त घण्टीले मन्दिरमा डोजर हान्दा नि चुपचाप मुर्दा शान्ति छ!
NE
1
22
94
2.7K
Om Prakash Pant retweetledi
NDTV
NDTV@ndtv·
Why Nepal Is Objecting To India-China Kailash Mansarovar Yatra Plan ndtv.com/india-news/why…
NDTV tweet media
English
5
4
44
6.2K
Dr. ai
Dr. ai@draiai_·
काठमांडू सस्तो छ । नेपाल त रिल्याक्स देश हो भन्नेहरूले यो बिल हेर्नुस । एकपटक लन्च खांदा कति खर्च हुन्छ भनेर । काठमांडू त किया सस्तो छ भनेर एक पटक बोल्दिने ले यो बिल तिर्दिनुस बरू ।
Dr. ai tweet media
NE
42
8
27
11K
uttam B
uttam B@uttambajra78742·
@TAJung93554869 विकेंद्रीकरण असफल भा को हो but it is tendency worldwide to move towards city from village thinking better life king mahendra brought गौ फर्क अभियान king birendra brought dicentralization
English
1
0
4
272
uttam B
uttam B@uttambajra78742·
मेरो मामा ले २०३९ साल तीर पाटन को एक रोपनी जग्गा २०००० रूपिया मा बेचेर १४००० रूपिया वाला video deck किनेर मोज गरे को अहिले त्यो १० करोड़ को भाउ रे हाहाहा नेवार बिगड़े तेसाई होइन क्या जग्गा बेचेर छोरा छोरी को बिहे भोज गरने त कती कटी हाहा यथार्थ कुरा
NE
27
4
145
7K
Om Prakash Pant retweetledi
Tika Ram Yatri
Tika Ram Yatri@tikaramyatri·
योग्य मान्छे दरखास्त हाल्न जादैन- प्रा. डा. जयराज आचार्य
NE
22
26
144
21.3K
Om Prakash Pant retweetledi
Setopati
Setopati@setopati·
सरकारले संसद र नागरिकलाई हेप्यो, ढाँट्यो- गगन थापा setopati.com/politics/387832
NE
27
13
73
5.6K
Om Prakash Pant
Om Prakash Pant@pantodm·
@yubarajlama108 सुकुम्बासी बारे किन बोलेनन् भनेर गालीमात्र खाइरा देखे त दाजु
NE
0
0
0
6
yubaraj Lama
yubaraj Lama@yubarajlama108·
चलचित्र ‘लालीबजार’ सेन्सर पास भइसकेको चलचित्र रोक्ने अदालतको आदेश प्रति असहमति जनाउँदै चलचित्रकर्मीहरू सडक प्रदर्शनमा उत्रिएका छन्। यदि समयमा प्रदर्शन गर्न नपाएर व्यवसाय तलमाथि भयो भने क्षतिपूर्ति कसले दिने?
yubaraj Lama tweet media
NE
1
1
1
113
Om Prakash Pant retweetledi
Bhim Adhikari
Bhim Adhikari@bhimabish·
भोट दिने बेला दुई तिहाई घन्टेलाई दिने अनि प्रतिपक्ष खै भनेर हुन्छ स्वाठ जनताहरु ? लाज लाग्दैन ?
NE
5
2
47
1.1K
Om Prakash Pant retweetledi
बाबाजी
बाबाजी@baabajee·
५ बर्षका लागि कुनै दललाई अत्याधिक बहुमत दिनु भनेको त्यसपछि उसका कामकाज, तौरतरिका र रवैया बारे मौन बस्दिनु र अर्को ५ बर्ष निरिह बनेर कुर्नु होइन! यो देशमा राष्ट्रपति होउन या प्रधानमन्त्री अथवा आम-नागरिक! सबैको हैसियत र अधिकार बराबर छ। बरु सार्वजनिक पदमा हुनेहरुको दायित्व र जवाफदेहिता बढी भएकोले गुण मात्र होइन दोषको समेत बढ्ता जिम्मेवार उनीहरु नै हुनुपर्छ।
Nepal 🇳🇵 NE
2
12
56
4.4K
Om Prakash Pant
Om Prakash Pant@pantodm·
उइगुर लाई चाइनिजले क्याम्पमा राखेपछि
Ameet Dhakal@ameetdhakal

Excellent reporting by@sarishaachami 'पानी परेर ओछ्यान भिजेपछि भिडिओ बनाएर टिकटकमा हालेको थिएँ,' उनले भनिन्, 'बिहान भिडिओ कसले हाल्नुभएको भन्दै आउनुभयो। मैले हालेको भनेपछि किन हाल्नु भन्दै गाली गर्नुभयो।' 'जे हो, त्यही देखाउँदा गाली खानुपर्‍यो।' setopati.com/politics/387847

NE
0
0
0
27
Om Prakash Pant retweetledi
बाबाजी
बाबाजी@baabajee·
स्टाटसबाट महानगर चलाउँथे, अध्यादेशबाट देश चलाउनसम्म सिकेछन्! ६ महिनापछि विधेयकको महत्व पनि कसो नबुझ्लान् ! जे होस् सिक्ने क्षमता राम्रो रछ हाम्रा प्रधानमन्त्रीको !😄
Nepal 🇳🇵 NE
3
6
92
4.7K
Om Prakash Pant
Om Prakash Pant@pantodm·
सामान्य पानी पर्दा सर्वोच्च अदालत को‌ प्रवेश द्वार
NE
0
0
0
12
Om Prakash Pant retweetledi
Hikmat Thapa
Hikmat Thapa@HikmatThap57042·
(Courtesy : The new Media ) वि.सं. १९२० मा तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले तत्कालीन चिनियाँ सम्राट्को हातबाट चिनियाँ जातको चियाको बीउ उपहार पाएसँगै नेपालमा चिया खेतीको इतिहास शुरु भएको मानिन्छ । सो चियाको बीउ रोप्ने आदेश इलामका तत्कालीन बडाहाकिम तथा जङ्गबहादुरका जेठा ज्वाइँ गजराज सिंह थापालाई भएपछि वि.सं.१९२० मा इलाम चिया कमान र त्यसको दुई वर्षपछि झापाको फाँटमा सोक्तिम चिया कमानको स्थापनाबाट नेपालमा चिया खेतीको शुरुवात भएको हो । दार्जिलिङ र नेपालमा सँगसँगै चिया खेती प्रारम्भ गरिएको थियो । तर, नेपालमा शुरुवाती अवस्थामा रहेको चिया उद्योग त्यति फस्टाउन सकेन । उता दार्जिलिङमा चिया खेती तथा उद्योग विस्तार एवं विकास हुँदै गयो । वि.सं. २००७ सालको प्रजातन्त्रपछि मात्र नेपालमा चिया क्षेत्रमा सकारात्मक प्रभाव परेको देखिन्छ । वि.सं. २०१६ सालमा झापाको रड्गियाडाँडामा बुधकरण चिया बगानको नाममा निजी स्तरको पहिलो चिया बगान स्थापना भयो । त्यस्तै, सरकारी स्तरमा पनि वि.सं. २०२३ असोज २३ गते नेपाल चिया विकास निगमको स्थापना भयो । शुरुवाती दिनहरूमा प्रशोधन कारखानाको अभावमा दार्जिलिङकै कारखानाहरूलाई हरियो पत्ती बेच्नुपर्ने अवस्था थियो । यस कुरालाई ध्यानमा राखी वि.सं. २०३५ मा इलाम र त्यसको केही वर्षपछि झापाको सोक्तिममा पहिलो पटक प्रशोधन कारखाना स्थापना गरियो । वि.सं. २०३५ देखि २०४५ को एक दशकमा नेपाल चिया विकास निगमले साना कृषकहरूलाई पनि चिया खेतीमा लाग्न धेरै प्रत्साहनका कार्यक्रमहरू गरेसँगै क्रमश: चिया उद्योगले गति लिँदै गयो र एउटा नाफामूलक व्यवसायको रूप लिन थाल्यो । चिया उद्योगले राज्यको आर्थिक र सामाजिक विकासमा पुर्‍याएको योगदानलाई हृदयंगम गर्दै वि.सं. २०३९ सालमा तत्कालीन राजा वीरेन्द्र वीर विक्रम शाहदेवको शासनकालमा नेपाल सरकारले पूर्वाञ्चलका ५ वटा जिल्ला (झापा, धनकुटा, तेह्रथुम, पाँचथर र इलाम) लाई चियाक्षेत्र घोषणा गर्‍यो । चिया विकास निगम नाफामूलक संस्था भएकाले चिया क्षेत्रको थप विस्तार एवं विकासका लागि सरकारी स्तरकै गैरनाफामूलक संस्थाको आवश्यकता महसुस गर्दै वि.सं.२०५० जेष्ठ २० गते राष्ट्रिय चिया तथा कफी विकास बोर्ड ऐन २०४९ मार्फत राष्ट्रिय चिया तथा कफी विकास बोर्डको स्थापना भयो । नेपालमा हरेक बैशाख १५ गते चिया दिवस मनाइन्छ भने कफी दिवस चाहिँ हरेक मंसिर १ गते मनाइन्छ । तस्बिरमा: जंगबहादुरका ज्वाइँ-छोरी - कर्णेल गजराज सिंह थापा क्षेत्री र साथमा उनकी पत्नी महाराजकुमारी बदन कुमारी (जंगबहादुरको पहिलो सन्तान र जेठी छोरी) । कर्णेल थापा पूर्वी क्षेत्रको गभर्नर जनरल थिए । भनिन्छ, जंगबहादुरले उनलाई बिर्तामा एउटा पुरै जिल्ला दिएर सम्मानित गरेका थिए । ☕ चिया सर्वेक्षण २०७५ अनुसार सबैभन्दा बढी चिया उत्पादन हुने जिल्ला = झापा ☕ क्षेत्रफलका हिसाबले चियाखेती गरिएका प्रमुख जिल्ला = झापा, इलाम, पाँचथर ☕ धेरै किसान चिया खेतीमा संलग्न भएको जिल्ला = इलाम ☕ सबैभन्दा बढी चिया बगान भएको जिल्ला = इलाम ☕ नेपालमा हाल व्यावसायिक चिया खेती गरिएका जिल्ला = १४ (प्रदेश १ का १०, बागमती प्रदेशका ४ जिल्ला) ☕ नेपालमा चिया खेती शुरु भएको मिति = वि. सं. १९२० ☕ नेपालमा चिया खेती शुरुवात भएको जिल्ला= इलाम ☕ चियामा पाइने तत्व= टेनिन ☕ चिया विकास निगमको स्थापना = वि. सं. २०३३ ☕ नेपालमा चिया दिवस = बैशाख १५ ☕ नेपालमा चिया रोप्ने पहिलो व्यक्ति = गजराज सिंह थापा (जंगबहादुर राणाका ज्वाइँ) ☕ विश्वको पहिलो नगदे बाली = चिया ☕ नेपालको पहिलो टि स्टेट = बुधकरण टि टेस्ट ( वि.सं. २०१६ मा स्थापना) ☕​​​​​​​ नेपालमा प्रथम पटक चिया गणना = वि. सं. २०७५ माघ २५ ☕​​​​​​​ चिया क्षेत्र घोषणा भएका ५ जिल्ला = पाँचथर, इलाम,तेह्रथुम ,धनकुटा ,झापा ☕​​​​​​​ चिया क्षेत्र घोषणा गर्ने राजा = राजा वीरेन्द्र ☕​​​​​​​ चिया क्षेत्र घोषणा भएको मिति= वि.सं. २०३९ ☕​​​​​​​ कालो चिया र दानादार चिया भनेर चिनिने चिया= सीटीसी ☕​​​​​​​ नेपालमा सबैभन्दा बढी उत्पादन हुने चिया = सीटीसी ☕​​​​​​​ हिमाली क्षेत्रमा पाइने चिया = अर्थोडक्स ☕​​​​​​​ तराई क्षेत्रमा पाइने चिया = सीटीसी ☕​​​​​​​ विश्वमा सबैभन्दा बढी चिया उत्पादन गर्ने देश = चीन
Hikmat Thapa tweet media
NE
7
28
99
6K
Om Prakash Pant
Om Prakash Pant@pantodm·
सानभाइ यसो भन्छन
Om Prakash Pant tweet media
NE
0
0
1
7
Om Prakash Pant retweetledi
रामेश
रामेश@RaameshKoirala·
@Hariw0n कुन अफिसको कसले चढ्ने गरेको कुन बाहन खोसियो र हाल कसले प्रयोग गर्ने भयो भन्ने एक-एक जानकारी नभई यस्ता बतासे कुरोमा रमाउन त पाइयो नै। म त अझ ६सय त कम भयो, ६हजार लेख्दिएको भए झन् धेर चमेली हुन्थ्यो भन्ठान्छु।🙏
NE
3
13
105
4.9K