Arohan Pun Magar
147 posts

Arohan Pun Magar
@pun_arohan
Teacher at Navajyoti Vidhaya Niketan School,Ghorahi-13 ,Dang
Nepal Katılım Mayıs 2018
33 Takip Edilen10 Takipçiler

श्री कृष्ण भन्नुहुन्छ, "जस्तो परिस्थिति आएपनि सधैं एक्लै उभिन सिक, दुनियाले सिर्फ ज्ञान दिन्छ साथ हैन"!
#GoodMorningX
NE

@mayaPandey0 Ktm र Lalitpur बाहेक बाहिर जिल्ला हो सम्पर्क गरम है।।
NE

एक मध्यम वर्गीय परिवारको एउटा छोरोले SEE को परीक्षामा ९०% अंक प्राप्त गर्यो । बुबाले मार्कशीट हेरेर खुशी हुँदै आफ्नी श्रीमतीलाई भने - खीर बनाउ आज ! स्कूलको परीक्षामा तिम्रो प्यारो छोराले ९०% ल्याएको छ ।
आमा भान्सा कोठाबाट दौडँदै आइन र खुशी हुँदै भनिन - खै मलाई पनि देखाउनुस न ! म पनि मेरो छोराको रिजल्ट हेरौं ।
यसै बिच छोराको मुखबाट फ्याट्ट निस्कियो - बुबा यीनलाई रिजल्ट कहाँ देखाउँदै हुनुहुन्छ ? के यिनले यो पढ़न सक्छिन् ? यिनी त अनपढ़ हुन ।
अश्रु पूर्ण आँखालाई सारिको एक फेरोले पुछ्दै आमा खीर बनाउन भान्साकोठा गईंन । यो सबै बुबाले हेरेर भने - हो छोरा, तैले एकदमै सही भनिस् । तेरि आमा अनपढ़ छे । जब हाम्रो बिहे भएको तीन महिना भित्र नै तेरी आमा गर्भवती भएकी थिइ, मैंले सोचे - बिबाहपछि कहीँ घुम्न गएका थिएनौ । एक अर्कालाई राम्रोसँग चिनेका पनि थिएनौ । हिँड, यस पटक एबर्शन गरेर पछि जन्माउँला बच्चा ! तर तेरी आमाले जोड़ दिएर भनिन - घुम्न डुल्न र एक अर्कालाई बुझ्न यो सब बिस्तारै दिनबितेसंगै क्रमसँग हुँदै जान्छ । त्यसपछि तेरो जन्म भयो । ऊ अनपढ थिई ।
जब तँ गर्भमा थिस, उसलाई दूध एकदमै मन पर्दैनथ्यो । उसले तँलाई स्वस्थ बनाउनको लागी नौ महीनासम्म दूध पिउथी किनकी तेरी आमा अनपढ थिइ ।
तँलाई बिहान ७:०० बजे स्कूल जानु पर्थ्यों । त्यसैले बिहान ५:०० बजे उठेर तँलाई मनपर्ने नास्ता र टिफिन बनाउँथी, किनकी ऊ अनपढ़ थिई ।
जब तँ रातमा पढ़दा-पढ़दै निदाउथिस्, ऊ आएर तेरो कापी किताब झोलामा राखीदिएर तँलाई ओछ्यानमा सुताउँथी र त्यसपछि सुत्थी । रातमा बारम्बार उठेर तँलाई सिरक ओढाउँथी, किनकी ऊ अनपढ़ थिई ।
सानै देखि तँ धेरै समय बिमार रहन्थिस् त्यतिबेला ऊ रात भर जागेर पनि बिहान चाँडै उठ्थी र काममा लाग्थी किनकी छोरा ऊ अनपढ़ थिई ।
तेरो लागी ब्रान्डेड कपडा ल्याउनको लागी मेरो पछि पर्थी र स्वयं वर्षभरि एउटै नै साडीमा रहन्थी किनकी ऊ अनपढ़ थिई ।
छोरो जो तेरो नजरमा पढे लेखेका मान्छेहरू छन, उनीहरू सबभन्दा पहिला आफ्नो स्वार्थ र मतलब हेर्छन् । तर तेरी आमाले आज सम्म कहिल्यै हेरिनन्, किनकी ऊ अनपढ हो ।
उसले खाना बनाएर र हामीलाई पस्किएर दिएपछि कहिलेकाहीँ आफैले खान नै बिर्सन्थी, त्यसैले म गर्वको साथ भन्छु - तेरी आमा अनपढ हो ।
यो सब बुबाको मुखबाट सुनेर छोरो रुँदै आफ्नै आमालाई अँगालो हाल्दै भन्छ - आमा मैले त कागजमा ९०% अंक ल्याको हो । तर तपाई मेरो जीवनलाई १००% बनाउने वालि पहिलो शिक्षक हुनुहुन्छ । आमा म आज पनि अशिक्षित छु र तपाईंसंग पीएचडी भन्दा पनि उच्च डिग्री छ किनकी आज मैले आफ्नी आमा भित्र लुकेको डाक्टर, शिक्षक, बेस्ट कुक यी सबैको दर्शन गरेँ । मलाई माफ गर्नुहोस् आमा ।

NE

२४ वर्षकै उमेरमा प्रहरी चौकी हानेर जनयुद्धको थालनी गरेको हुँ, परिआए अर्को जनयुद्ध लड्न तयार छु : वर्षमान
#NepalPress
nepalpress.com/2024/02/13/429…
NE



@rajdhakal2016 यही फोटोको कुरा गरेको भए त्यसमा आफ्नो फोटो नी राख्न मिल्छ,अब भन्नुस् कु प्राविधि मार्फत मिल्छ???😜😜
NE

माओवादीलाई ‘स्मार्ट’ पार्टी बनाउने वर्षमानको प्रस्ताव nepalpress.com/2023/08/12/361…
NE


@NepalPressnp जस्तालाई त्यस्तै के को गुण्डा अर्कोले चाहिँ दियो है,म भएको भए त्यसरी नै दिन्थे नाथे मुला लाई।।।✊✊✊
NE

ठमेलमा फर्किदै गुण्डाराज,सानुभाइ भनिने गुण्डा नाइके युवराज गुरुङबाट यसरी पिटिन्छन् व्यवसायी
#NepalPress
NE
Arohan Pun Magar retweetledi
Arohan Pun Magar retweetledi
Arohan Pun Magar retweetledi

आँखाको दृष्टिसम्म गुम्न सक्ने शापू रोग लागेमा कसरी थाहा पाउने? bbc.in/3nZrsRa
NE








