रबि लामिछाने समर्थक 🙏
267 posts

रबि लामिछाने समर्थक 🙏
@rabidai2
रबि लामिछाने समर्थक एकजुट हौ , भष्ट्रचार, बेथिति, अन्याय, अत्यचार बिरुद्ध एक मुस्ठ आवाज उठाउ ✊✊🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Nepal Katılım Eylül 2019
240 Takip Edilen229 Takipçiler

@DeubaSherbdr सयद सेरे दाइ pm हुनु भएको भए दुइ दिनमै सबै समस्य खलास हुन्थ्यो होला
NE
रबि लामिछाने समर्थक 🙏 retweetledi
रबि लामिछाने समर्थक 🙏 retweetledi
रबि लामिछाने समर्थक 🙏 retweetledi

भारतमा भएको घटना त देख्नु भो आफ्नै देशमा भएका बलत्कारका घटना हरु कहिले देख्नु हुन्छ नि राष्ट्रपति ज्यु ! !
Bidya Devi Bhandari@BidyaDBhandari
मित्रराष्ट्र भारतको उत्तराखण्डमा हिमनदी विस्फोट भई आएको बाढीका कारण जनधनको ठूलो क्षति भएकोमा दु:ख व्यक्त गर्दै शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु । यस घटनाबाट जलवायु परिवर्तनले ल्याएको चुनौतीको सामना गर्न हिमालय क्षेत्रका राष्ट्रहरू बीच अझ बलियो समन्वय जरुरी देखिएको छ।
NE
रबि लामिछाने समर्थक 🙏 retweetledi
रबि लामिछाने समर्थक 🙏 retweetledi

@drvijaypou कस्तो बेलामा आमाले दूध खुवाइछिन है तपाहरु जस्ता राजनीति गर्नेहरुलाई धिक्कार होस!नेपाल बन्द गरेर परिबर्तन गर्नेहरुको बुद्धिमा किरा परुन!
NE

@bishwaprakash77 @PM_Nepal यही प्रश्न तपाईलाई सोध्न चाहे किनकी तपाई पनी त्यही बारिको मला हो
NE

चुनाव जित्नु भो,सुकुम्बासी बिर्षिनु भो l चुनाव घोषणापछि फेरि सुकुम्बासी सम्झनु भो l हिजोको नारा र आजको पारा सुकुम्बासीका लागि थियो र हो, कि सत्ताका लागि ?
@Pm_Nepal बेमौसमको चुनावलाई छुट्याउने रकमले हजारौं सुकुम्बासीका लागि माटो किन्न सकिन्छ,यो हिसाब यहाँलाई कसले बुझाउने ?
NE
रबि लामिछाने समर्थक 🙏 retweetledi

@Anusharmacharya हरेक पुरुस बलत्कारी हो भने हरेक महिला बेश्या हो
NE
रबि लामिछाने समर्थक 🙏 retweetledi
रबि लामिछाने समर्थक 🙏 retweetledi

PCR परिक्षणको रिपोर्ट लिन रात भर पानीमा रुझ्दै लाइन लाग्नेको भिड, अव्यवस्थित आइसोलेसनका कारण मृत्यु भएका एक ब्यक्तीको परिवारलाई पठाएको म्यासेजहरु प्राप्त, वैदेशिक रोजगारीमा गएर आपत परेका श्रमिकको पुकार , सरकार खोइ ?
youtu.be/oI1vjxKYUtg

YouTube
NE
रबि लामिछाने समर्थक 🙏 retweetledi

जन्मदिन को धेरै धेरै शुभकामना @hamrorabi रबि दाइ , जसरि अहिले सम्म जनताको मन मुटुमा बस्न सफल हुनुभएको छ त्यस्तै गरि आगामि दिनहरुमा पनि जनताको त्यो बिश्वासलाइ अझ बलियो बनाउनु हुनेछ जुन बाटो मा हिन्नु भएको छ त्यो बाटो मा कतै ठेस नलागोस
many many happy returns of the day Ravi dai

NE
रबि लामिछाने समर्थक 🙏 retweetledi

रबि लामिछाने समर्थक 🙏 retweetledi











