Rajmani retweetledi
Rajmani
54 posts

Rajmani
@rajmanib
Successfull technologists never stop learning. and Great technology never stop evolving.
Nepal, घर पुर्ब. IT बिशेष रूचि Katılım Şubat 2011
1.9K Takip Edilen124 Takipçiler

RT @NirmalPrasai5: श्रमिकलाई दुखले नछोड्ने, अभावले नछोड्ने, बाध्यताले नछोड्ने। मेयरहरु चटक्कै कुर्सी छोडेर भाग्ने, जिम्मेवारी छोडेर भाग्ने,…
NE

RT @SumanaShrestha: सार्वजनिक सम्पति हाम्रै सम्पति हो । अब बिगार्ने भत्काउने हैन बनाउने तर्फ लागौँ । संयम होऔँ, शान्ति कायम राखौँ । https:/…
NE
Rajmani retweetledi

यो अन्तिम उपलब्धि होइन, सुरुवात हो । विगत चौध महिनामा यहाँहरूले दिनुभएको साथ, सहयोग र विश्वास निम्ति अनुग्रहित छौँ । तपाईँहरूकै कारण आज प्रश्न गर्ने ठाउँबाट काम गर्ने ठाउँमा आइपुगेका छौँ ।
हामीले प्रश्न गरिरहँदा हाम्रो मूल मन्त्र थियो - प्रश्न सही भए उत्तर त्यहीँभित्र लुकेको हुन्छ । त्यसै कारण हामीले सही प्रश्न पहिल्याउन नै अथक मिहिनेत, लगनशील अध्ययन र इमानदार प्रयास गरिरह्यौँ । समस्या पहिल्याउने प्रतिबद्ध प्रयास गर्दागर्दै समाधान पनि त्यहीँ कतै भेटिन्थ्यो । आगामी दिनमा पनि हाम्रो कार्यशैली यस्तै रहनेछ । सतही विश्लेषण र लोकप्रिय समाधानमा केन्द्रित नरहेर हामी समस्याको जरासम्म पुग्ने प्रयास गर्नेछौँ र प्रश्नको उत्तर खोज्नेछौँ, समाधान पहिल्याउनेछौँ ।
सांसदका रूपमा काम गरिरहँदा जसरी हामी सरोकारवाला र आम नागरिकको अर्थपूर्ण सहभागिता, पारदर्शिता र अपनत्वलाई केन्द्रमा राख्थ्यौँ, त्यही कार्यशैली अब पनि अपनाउने नै छौँ । हामीले हाम्रै देश बनाउनका लागि काम गर्ने हो । सजिलो बाटो त पक्कै छैन, तर सबै जनाको साथ, सहयोग र सहकार्यमा पक्कै पनि हामी त्यहाँ पुग्नेछौँ ।
हामीले बोकेको लक्ष्यमा काम गर्दै गर्दा वर्तमान समयमा नेपालमा शिक्षाको आधारभूत अवस्था कस्तो छ भनेर बुझ्न आवश्यक छ । मुलुकको आर्थिक अवस्थाका कारण हामीसँग पर्याप्त स्रोत नभएकाले उपलब्ध स्रोत शिक्षाको क्षेत्रमा कहाँ कहाँ र कस्तो कस्तो लगानी गर्ने भन्ने विषयमा हामी अत्यन्त सचेत हुनुपर्छ ।
कृपया हामीलाई त्यस दिन मात्र बधाई दिनुहोला जुन दिन हाम्रो काम देखिन थाल्नेछ । जुन दिन शिक्षा, विज्ञान तथा प्रविधिका क्षेत्रमा हाम्रा उपलब्धिहरू बधाईका पात्र बन्नेछन् । अहिलेलाई तपाईँहरूको शुभेच्छा र शुभकामना आवश्यक छ । हामीले देखेको सपना पूरा गर्न र गन्तव्यसम्म पुग्नका लागि हामीलाई निरन्तर तपाईँहरू सबै नागरिकको साथ र कर्मचारी संयन्त्रको सहयोग चाहिन्छ ।
आजको दिनमा एउटै कुरा खट्किरहेको छ, मैले मेरी माँ (हजुरआमा) लाई यो क्षणको साक्षी राखेर उहाँको आशीर्वाद लिन पाएको भए ...

NE

@SumanaShrestha हजुरआमा प्रति भाबपुर्ण श्रद्धाञ्जलि I उहाको बैकुण्ठमा बास होस I 🙏🙏
NE

सहभागिताको लागि Comment Section मा प्रश्नको सही उत्तर दिनुहोस्।
५ जना भाग्यशालिले जित्न सक्नुहुनेछ 5 GB DATA
छिटो गर्नुहोस्, यो योजना माघ ११ गते सहभागी हुनेहरुका लागि मात्र मान्य हुनेछ र १२ गते विजेताहरुको घोषणा गरिनेछ।
#shriswosthanibartakatha #NepalTelecom

NE

Ms. Sewa Lamsal assumed office of the Secretary of the Ministry of Foreign Affairs today. Pleased to have you as the first female Foreign Secretary of Nepal!Congratulations and best wishes to Foreign Secretary @sewa_lamsal from the MOFA family.
@NPSaudnc

English

@acharya_susma तपाई ले पनि त त्यतिनै पटक जुधाउनु भएछनी...तपाई को मनमा चाहि के थियो ...?
#जान्नेेइच्छा#
NE
Rajmani retweetledi



















