GODAMN

224 posts

GODAMN

GODAMN

@ratemaildotcom

unmanaged illogical unpractical bandhu with 0%🤓 sense-of-humor

gham parne hawa chalne dado Katılım Eylül 2012
194 Takip Edilen91 Takipçiler
GODAMN
GODAMN@ratemaildotcom·
@PushkerKadel @bbcnepali शंका जायज छ परन्तु शासकबाट उद्योगीहरुको पक्षपोषण हो भन्ने पनि छर्लङ्ग छ।
NE
0
0
0
15
Pushker Kadel
Pushker Kadel@PushkerKadel·
@bbcnepali बहुदलीय व्यवस्था आउनुभन्दा केही वर्ष पहिला दियालो बंगलामा राजा विरेन्द्रको सवारीमा राति बिजुली नदिएर पञ्चायतको विरोध भाथ्यो अहिले गणतन्त्र र नेतृत्वलाई बदनाम गराउन अस्वभाविक ढंगले बिजुली काट्ने काम भैराछ। कतै यस काममा हिजो विरेन्द्रलाई बदनाम गराए झैँ .... भगवान्को त भूमिका छैन्?+
NE
1
0
0
307
BBC News Nepali
BBC News Nepali@bbcnepali·
हितेन्द्रदेव शाक्य भन्छन्, 'लोडशेडिङ कहाँ छ'? तपाईँ के भन्न चाहनुहुन्छ? कृपया कमेन्ट गर्नुहोस् #BBCNepali #Electricity #PowerCut
BBC News Nepali tweet media
NE
190
9
177
31.3K
GODAMN
GODAMN@ratemaildotcom·
जुत्तामा बाटा गाडीमा टाटा...भनेर भन्थे,अलबिदा रतन टाटा👋
NE
0
0
0
7
GODAMN
GODAMN@ratemaildotcom·
@mama_shr33 ए साठ्ठा हो बच्चारुले बाहेक जल्ले खान्दा-पिउन्दानी हुन्छ हौ!
NE
0
0
0
116
Sunil Paudel
Sunil Paudel@mama_shr33·
माननीय सुमना श्रेष्ठले चाहेको जस्तो तीजको दर!
NE
113
18
257
108.1K
GODAMN
GODAMN@ratemaildotcom·
@realpbhattarai ए जाठो दाजी,गुलेलाल कुरा नगरन।
NE
0
0
0
29
Pradip Bhattarai
Pradip Bhattarai@realpbhattarai·
हिजो टुडिखेलमा नारावाजि गर्नेभुसिया कुकुरहरूलाइ पनि मिडियाले स्पेस दिएछ! कठै नेपालको मिडिया ! 😡
NE
222
5
97
39.5K
GODAMN
GODAMN@ratemaildotcom·
@lux_subedi हैट नोस्टाल्जियाले हान्यो यो पढेर।मैले सेभे है!
NE
0
0
0
3
ℒ𝒶𝓍𝓂𝒶𝓃 𝒹𝒶𝓉𝓉𝒶 𝓈𝓊𝒷ℯ𝒹𝒾
हामि त्यो अन्तिम पुस्ता हामी त्यो अन्तिम पुस्ता हौं, जस्ले माटोको घरभित्र बसेर पंचतन्त्रको कथा सुन्यौं । बुवा-आमाको काखमा कथा भजन सुन्दै निदायौं । जमीनमा पलेटी मार्दै बसेर खाना खायौं । प्लेटमा खन्याएर चिया पियौं । २ , हामी त्यो अन्तिम पुस्ता हौं, जस्ले बाल्यकालमा गाउँ छिमेकका साथीहरू जम्मा भएर नजिकैको मैदानमा पुगेर परम्परागत खेल, डन्डी-बियो, लुकामारी, कबर्डी , डोरी नाघ्ने, चुङ्गी, गुच्छा जस्ता दुर्लभ कुराहरू खेल्यौं । अनलाइन गेम खेल्ने अहिलेको पुस्तालाई यी कुराहरू कथा जस्तो लाग्लान । ३, हामी त्यो अन्तिम पुस्ता हौं, जस्ले टुकि बालेर, लालटिन बालेर र चिम बालेर पढ्यौं, होमवर्क गर्यौ । कसै-कसैले मैनटोल पनि बाल्यौं । उपन्यास तथा कमिक्सहरु समेत पढ्यौं । यी तिनवटै कुराको अनुभव प्राप्त गर्ने भाग्यमानी पुस्ता हौं हामी । ४, हामी त्यै पुस्ताका मान्छे हौं, जस्ले आफू र आफन्तका भावनाहरुलाई पत्रका माध्यमबाट आदानप्रदान गर्यौं । ५, हामी त्यै अन्तिम पुस्ताका मान्छे हौं, जस्ले कुलर, एसी तथा हिटर बिनै बाल्यकाल बितायौं । ६, हामी त्यो अन्तिम पुस्ता हौं, जस्ले कपालमा तोरिको तेल घसेर स्कुल गयौं, बिबाह तथा भोजभतेरमा पुग्यौं । टपरीमा र केराको पातमा पार्टी खायौं । अनि स्याम्पुको सट्टा पिनाले नुहायौं । ७, हामी त्यो अन्तिम पुस्ता हौं, जस्ले मसी भर्ने भरुवा कलमले लेख्यौं । आफ्नो कापी किताब र कपडामा मसी पोखेर कालो निलो बनायौं । ८, हामी त्यो अन्तिम पुस्ता हौं, जस्ले स्कुलमा सरको हातबाट भक्कु कुटाइ खायौं र कुखुरा पनि बन्यौं । ९, हामी त्यो अन्तिम पुस्ता हौं, जस्ले खेल्दा-खेल्दै गाउँका अग्रजहरुलाई टाढाबाट देखेपछि बाटोको कुनैकुना दौडिदै घर आउने गर्थ्यौं । १०, हामी त्यो अन्तिम पुस्ता हौं, जस्ले गुडको चिया पिएका छौं , रोटिमा खुदो दलेर खाएका छौँ । चिउरीको बोटमा चढेर टन्न होइन्जेल चिउरी खाएका छौँ । ११, हामी त्यो अन्तिम पुस्ता हौं, जस्ले पैलेटी , कदम , बाँसको डाठ भाचेर दात माझ्यौं । डावरको रातो धुलो र कोलगेटको सेतो पाउडर हुँदै अहिले विभिन्न कम्पनीका पेस्टहरु समेत अनुभव गर्‍यौं । १२, हामी निश्चय नै त्यै अन्तिम पुस्ता हौं, जस्ले जुनेली रातमा पुरै परिवार संगै बसेर रेडियोमा BBC सुन्यौं । घटना र बिचार सुन्यौं । पछि टेलिभिजनमा "महाभारत" "रामायण" "चन्द्राकान्ता" हुँदै "गितान्जली" तथा "देवि" सिरियल हेर्यौं । १३, हामी नै त्यो अन्तिम पुस्ता हौं, जो गर्मी महिनामा साझ पर्ने बित्तिकै छतमा पानी हालेर चिस्याएपछी गुन्द्री र तन्ना बिछ्याएर सुत्यौं । अधिक गर्मी हुँदा एउटा स्टेन्ड फेन चारैतिर घुम्ने बनाएर सबैलाई बराबर हावा बाडेर पनि सुत्यौं । बिहान घाम झुल्किसकेपछी पनि एकछिन अल्छी गरेर मीठो निन्द्रामा सुतिरह्यौं । ती सबै दिनहरु बिते,कथा जस्ता भए । अचेल त डब्बा जस्तो कोठामा एसी र कुलर लगाएर नरम बिस्तारा सहितको पलंगमा सुत्दा पनि मीठो प्राकृतिक निन्द्रा छैन । १४, हामी नै त्यो अन्तिम पुस्ता हौं, जस्ले ती सुन्दर सुमधुर सम्बन्ध तथा त्यसको मिठास बाड्ने मानिसहरू देख्यौं, भेट्यौं,। अचेल त मानिसबाटै मानिसलाई खतरा हुँदै गयो । मानिसहरू जति पढेलेखेका र बुद्धिजीवी हुँदै गए उति नै स्वार्थी, निर्दयी, मतलबी, एकलकाटे हुँदै गए । हामी नै त्यो भाग्यमानी पिढी हौं जस्ले सुमधुर सम्बन्धको मिठास चाख्यौ । १५ , बास्तबमै हामी त्यो अन्तिम पुस्ता हौं, जस्ले रातबिरात बाँसको भाटा, चप्पल, सल्लाको काठ जस्ता कुराहरूको राको बालेर कोसौं टाढासम्म पैदल हिड्यौं । हिड्दाहिड्दै जस्को घर नजिक पुग्दा थाकेर लखतरान भयौं उसैको घरमा बास मागेर बस्यौं । मोहि र मकै खाएर पेट भर्यौं अनि पिंढिं तथा आगनमा मस्त सुत्यौं । हामी नै त्यो पुस्ता हौं, जस्ले आफ्नो आमा बुबाको कुरा पनि मान्यौं र बच्चाहरुको पनि मानिरहेकै छौ
ℒ𝒶𝓍𝓂𝒶𝓃 𝒹𝒶𝓉𝓉𝒶 𝓈𝓊𝒷ℯ𝒹𝒾 tweet media
NE
47
188
738
67K
GODAMN
GODAMN@ratemaildotcom·
@realpbhattarai तिम्लाई दाजै गाली खाने लतै बसेछ😂
NE
0
0
0
18
Pradip Bhattarai
Pradip Bhattarai@realpbhattarai·
बालेनको शहर ! कान्छिलाइ घुमाउने काठमाडौं शहर ! लौ घुमाउ अब 😂
Pradip Bhattarai tweet mediaPradip Bhattarai tweet mediaPradip Bhattarai tweet mediaPradip Bhattarai tweet media
NE
289
14
180
69.7K
Binod Chaudhary
Binod Chaudhary@BinodKChaudhary·
मैले एक बर्समा कमाउने त तपाईंले यहि एउटै फिल्मबाट कमाउनुहुन्छ होला जस्तै छ त दयाहाङ जी। हैट ! @dayahangrai
NE
97
77
1.1K
99.5K
GODAMN
GODAMN@ratemaildotcom·
@uttamjp नभेटेतानी एसो कल्पिदा दाजैको भाबाकृती पनि तप्पैझै रसिक/मिजासिलो देखे यो रसिकपन मिजासपनले आउन्दा दिनमा कायम रहिरहोस् जनमदिनको शुभकामना टक्राए है दाजु🌹🎵🎶
NE
0
0
0
93
GODAMN
GODAMN@ratemaildotcom·
@uttamjp नाकाबन्दीताका दिल्लीहुदा मलाई त्यहाँकाहरु नाकाबन्दीबारे अनभिज्ञहुदा एस्तै फिलिङ्ग आथ्यो
NE
0
0
0
42
My Name IS TUNTUN YaDav
My Name IS TUNTUN YaDav@Pradippokhrel67·
@iihtter @DhakalSaurav ललितपुर जाउ न यार ब्रो ,चिरी बाबू ले लखेटेर ध्वस्त छ रे त सडक ब्यापारी लाई ।नौटङकी
NE
2
1
49
4.1K
GODAMN
GODAMN@ratemaildotcom·
@uttamjp मलाईनी सदस्यता है दाजु ,मेरो गुण पनि मिल्छ है😉🤟
NE
0
0
0
8
GODAMN
GODAMN@ratemaildotcom·
@HysteriaHubx @cctvidiots wao here i am inside comment-inside comment-inside comment, in a hope of discovering new!
English
0
0
0
60
GODAMN
GODAMN@ratemaildotcom·
@RaameshKoirala लु उसो भे तेस्ता मुझीहरुलाई माझीऔला🖕
NE
0
0
0
91
GODAMN
GODAMN@ratemaildotcom·
@uttamjp दाजै संग डर मान्ने मुन्छे हरुनी रछन्🤘
NE
0
0
0
16
GODAMN
GODAMN@ratemaildotcom·
@setopati फेरि रण्डीरोना सुरु गर्यो!ए झ्याक्ने प्रचण्डे एउटै मन कति चोटि जित्छस्?बे!!
NE
0
0
0
7
Setopati
Setopati@setopati·
बालकुमारी घटना गणतन्त्र विरोधीहरूको डिजाइन हुन सक्छः प्रचण्ड setopati.com/politics/319264
NE
145
19
197
111.6K
Setopati
Setopati@setopati·
बालकुमारी घटनाप्रति दुःख व्यक्त गर्दै सरकार प्रवक्ताले भनिन्–मन्त्रीको गाडी जलाइनु अराजकता
NE
168
11
177
77.8K
GODAMN
GODAMN@ratemaildotcom·
@ameetdhakal ए झ्याक्ने प्रचण्डे एउटै मन कति चोटि जित्छस्
NE
0
0
0
97
Ameet Dhakal
Ameet Dhakal@ameetdhakal·
कार्यक्रम नै त्यँही परेपछि नजान पनि भएन!! नातिनी-ज्वाइँकै वडामा प्रधानमन्त्रीका ३ कार्यक्रम! setopati.com/politics/318919
NE
117
16
135
92.1K
GODAMN
GODAMN@ratemaildotcom·
@KTnepal पाखण्डको गन्ध आयो
NE
0
0
0
11
Kamal Thapa
Kamal Thapa@KTnepal·
क्रिश्चियन धर्मावलम्बीहरुको महान् चाड क्रिसमसको अवसरमा हार्दिक शुभकामना।
NE
6
4
22
5K
Deepak
Deepak@DeepakDahal1·
@i_RaiG नेपाल भन्ने चिनाएकै उहाँले हो!
NE
2
1
0
375
Deepak
Deepak@DeepakDahal1·
ज्ञानेन्द्र शाहको अध्यक्षतामा यो ‘चिप्रे’ मन्त्रीपरिषद् घोषणा कुरेर बसिराछु! प्रधानमन्त्री:- अमरेश कु सिंह गृहमन्त्री: दुर्गा प्रसाई अर्थमन्त्री: ज्ञानेन्द्र शाही शिक्षामन्त्री: सुरेन्द्र केसी स्वास्थ्यमन्त्री: सुनील शर्मा महिलामन्त्री: तारा बराल सञ्चारमन्त्री: इस्टु कार्की
NE
25
7
54
11.1K
Bikash karki
Bikash karki@Bikash_PJ·
@ManaviPaudel बोल्यो भने गाली खाईन्छ। sony canon nikon अब सबै मिररलेस भै सके 48 mp त मोबाइल मै आईसक्यो । अब यो क्यामराको के मुल्य आउला हो ?
NE
2
0
3
1.3K
Manavi Paudel
Manavi Paudel@ManaviPaudel·
दनक😂 Sony भन्ने कम्पनीको नाम सुनेको छस् जिन्दगीमा?😂😂
Manavi Paudel tweet media
Mahabir Pun@MahabirPun

NE
16
4
86
29.9K